default_image

फुटबल

October 22, 2016

चितवनको ध्रुबतारालाई दोस्रो पटक भेट्रान फुटबल उपाधि

भरतपुर (हाम्रो खेलकुद) – चितवनको धु्रब्रतारा भेट्रान फुटबल टोलीले रोटरी एटए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । हेटौडामा भएको ४० वर्ष माथिको फुटबल प्रतियोगिता फाइनलमा ध्रुबताराले मोसि क्लब काठ्माण्डौलाई सडन डेथमा हराउदै उपाधि रक्षा गरेको हो । निर्धारीत समयमा कुनैपनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकलिएको थियो । धुब्रताराले उपाधिसहित ४० हजार रुपैयाँ प्राप्त […]

October 22, 2016

बार्सिलोना भ्यालेन्सियाको सामना गर्दै

खेल समय : नेपाली समय अनुसार ८ बजे बेलुका ला लिगामा नवौं खेल खेल्दा बार्सिलोनाले भ्यालेन्सियाको सामना गर्ने छ । ८ खेलमा ८ अंक गुमाएको बार्सिलोना भ्यालेन्सिया सङ सबै अंक बटुल्न्ले प्रयासमा रहनेछ । बार्सिलोनाको लागी टुरान र राफिना पनि इन्जुरिका कारण खेलमा रहने छैनन । त्यस्तै जोर्डी अल्बा र जेरार्ड पिके पनि बाहिर रहने […]

October 21, 2016

संकटा टुबोर्ग विकास शिल्ड फुटबलको क्वार्टरफाइनलमा

विनोदबाबु रिजाल भरतपुर – ए डिभिजन टोली सिएमजी क्लब संकटा १२ औं टुबोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । नारायणगढको क्याम्पाचौरमा शुक्रबार सम्पन्न खेलमा भारतबाट आएको युनाइटेड खर्साङ फुटबल क्लबलाई ४–२ ले हराउँदै संकटा क्लब अन्तिम ८ मा पुगेको हो । संकटाले सेमीफाइनल प्रवेशका लागि झापा–११ को सामना गर्नेछ […]

October 21, 2016

रेडबुल फुटसलमा ढुकु र हरिसिद्धिलाई सफलता, सुरजको ६ गोल

काठमाडौं (हाम्रो खेलकुद)– रेडबुल राष्ट्रिय फुटसल लिग अन्तर्गत शुक्रबारका दुवै खेलमा अवे टोली विजयी भएका छन् । यसरी विजयी हुनेमा ढुकु फुटसल हव र हरिसिद्धि फुटसल छन् । समूह एमा ढुकु र किक अफको समान ६ अंक छ । किक अफले २ खेल र ढुकुले त्यो भन्दा एक खेल बढी खेलेको छ । समूह बीमा […]

October 21, 2016

राष्ट्रिय फुटबल टोलीलाई झड्का, प्रकाशले सोलिडारिटी कप गुमाउने

काठमाडौं (हाम्रो खेलकुद)- कार्तिक १७ गतेबाट मलेसियामा सुरु हुने एएफसी सोलीडारिटी कपको लागि प्रकाश बुढाथोकि चोटका कारण उपलब्ध नहुने भएका छन्। दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्दा फाइनल खेलमा फ्रकिक मार्फत विजयी गोल गरेका प्रकाश बुढाथोकि चोटका कारण सोलिडारीटि कपमा सहभागि नहुने भएका छन्। घुँडाको चोटले ग्रस्त प्रकाशले प्रशिक्षणमा भाग लिएपनि चोट बल्झिएपछि नखेल्ने भएका […]

October 21, 2016

एन्फाको निर्वाचन कात्तिक ८ गते नै हुने

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन तोकेकै मिति कात्तिक ८ गते हुने भएको छ । उच्च अदालत पाटनले शुक्रबार निर्वाचन रोक्नु नपर्ने आदेश दिएपछि एन्फा अध्यक्ष र एक उपाध्यक्षको सोमबार निर्वाचन गराउन बाटो खुलेको हो। एन्फाका पूर्व महासचिव लोकबहादुर शाही र पूर्व फिफा सहायक रेफ्री विनोद केसीले अवैधानिक ढंगले हुन […]

Paul Pogba Manchester United

October 21, 2016

युनाइटेडको जितमा पोगबको दुइ गोल

युइएए युरोपा लिग अन्तर्गतको खेलमा म्यान्चेस्टर युनाइटेडले इस्तानबुलको क्लब फेनरबाचेलाई ४-१ ले हराएको छ । युनाइटेडको जितमा स्टार साइनिङ पौल पोग्बाले दुइ गोल गरेका छन । पहिलो हाल्फमा तीन गोल गर्न सफल युनाइटेडले दुइ पेनाल्टी मार्फत पोग्बा र मार्सियलले गोल गरे । त्यस्तै हाल्फ सकिनु अगि पोग्बाले युनाइटेड लाई ३ गोलको अग्रता दिलाए । दोस्रो हाल्फमा […]

October 21, 2016

एन्फा निर्वाचनका विषयमा उच्च अदालतमा छलफल हुँदै

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को कात्तिक ८ मा हुने भनिएको निर्वाचनका विषयमा पाटन उच्च अदालतमा आज छलफल हुँदैछ । एन्फाका पूर्व महासचिव लोकबहादुर शाही र पूर्व फिफा सहायक रेफ्री विनोद केसीले दिएको रिटमाथि असोज १४ गते न्यायधिश प्रेमराज कार्कीको एकल इजालसले निर्वाचन प्रकृया कात्तिक ५ गतेसम्मका लागि स्थगित गर्न अन्तरिम आदेश […]

October 20, 2016

रेडबुल राष्ट्रिय फुटसल लिगमा शंखमुलको जित

काठमाडौं (हाम्रो खेलकुद) – रेडबुल राष्ट्रिय फुटसल लिग अन्तर्गत बिहीबार भएका खेलमा शंखमुल फुटसलले जित हासिल गरेको छ भने अर्को खेलमा चउर फुटसल र ह्वाइट हर्स फुटसलले बराबरी खेलेका छन् । शंखमुल फुटसलको होममा सामाजिक फुटसललाई ७–४ गोल हरायो । शंखमुललाई जिताउन शेरबहादुर थापा मगर र म्यान अफ दी म्याच सुरज महर्जनले २-२ गोल गरे […]

Ronaldo

October 20, 2016

बुद्धसँगको यस्तो फोटो हालेपछी क्रीस्टियानो रोनाल्डोको आलोचना

गौतम बुद्धको मुर्तीसँग रोनाल्डोले लिएको फोटो पछी संसार भरिबाट उनलाई समर्थकहरुले आलोचना गर्न थालेका छ । सामाजिक सन्जाल इन्स्टाग्राम राखेको उनको बुद्धको मुर्तिको फोटोमा उनको पाउ बुद्धको मुर्तिमा परेपछी उनले आलोचना खप्नु परेको हो । धेरैले उनको आलोचना गरेपनी केहि समर्थकहरुले रोनाल्डोबाट अन्जानमा भुल भएको भनेका छन । रोनाल्डोले यो जानेर वा अन्जानमा भएको या […]

Success

Thank you for your time.