October 28, 2016
चितवन (हाम्रो खेलकुद) – दाजुभाई गोल गरेको खेलमा नेपाल आर्मी चितवनमा जारी विकास रनिङ शिल्ड फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । राजु तामाङ र उनका भाई सन्तोषले गोल गरेपछि आर्मी मोरङ फुटबल क्लबलाई २–० ले हराउँदै उपाधि नजिक पुगेको हो । ६६ औं मिनेटमा सन्तोषको गोलबाट अग्रता लिएको आर्मीका लागि राजुले त्यसको एक मिनेट पछि […]
October 28, 2016
एजेन्सी (ब्राजिल) बार्सिलोना आएपछी लियोनल मेस्सी सङ राम्रो साझेदारी बनाउन सफल ब्राजिलियन स्टार नेमार मेस्सिको काराण बार्सिलोना आएको उनको पिताले जनाएका छन । २०१३ देखी बार्सिलोनासङ आबद्ध भएका नेमारको खेलमा मेस्सिले प्रेरणादायक भूमिका निर्वाह गरेको कुरा उनको पिताले बताए । “हामी सबैलाई मेस्सि को हुन र कस्ता खेलाडी हुन भेन्ने थाहा छ । मेस्सी मेरो […]
October 28, 2016
कोच म्यागजिन (स्पेन) रियल म्याड्रीड फर्वर्ड क्रीस्टियानो रोनाल्डोले कोच म्यागजिन सङ बोल्दै अफु र मेस्सि बिच कुनै दुश्मनी नभएर एक अर्का बिच सम्मानको भावना रहेको बताएका छन । मेस्सि र रोनाल्डो संसारका दुइ उत्कृष्ट खेलाडी हुन र उनिहरु बिच जहिले तुलना गरिने भएकोले गर्दा उनिहरु बिच प्रतिद्वन्द्वीको भावना भएको हुनसक्ने अनुमान लगाइएपनी रोनाल्डोले अफुहरु बिच […]
October 27, 2016
दिपक बोहोरा (पाँचथर) पाँचथरको फाक्तेप गा.बि.समा नवनिर्मित फुटबल मैदानको उद्घाटनको अवसर पारे कार्तीक २ गते बाट सञ्चालन भइरहेको प्रथम घुर्विसे पञ्चमि गोल्ड कपको सेमीफाइलनका खेलहरु सकिएका छन । नाम्तोक युबा क्लब फाक्तेपको आयोजनामा भइरहेको प्रथम घुर्बिसे पञ्चमी गोल्डकप अन्र्तगत बिहिबार सेमिफाइनलका खेलहरु सकिएका हुन । आज भएको प्रथम सेमिफाइनलमा न्यु स्टार फुटबल क्लब ठिंगेपुर इलाम […]
October 27, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय लिग टोली झापा ११ भारतको सिक्किमा गभर्नर्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पराजित भएको छ । गान्तोकस्थित पाल्जोर रंगशालामा बिहीबार भएको फाइनलमा झापा मोहमडन स्पोर्टिङ क्लबसँग १–० ले पराजित भएको थियो । १६ औं मिनेटमा मनवीर सिंहले गरेको गोल खेलको निर्णाय बनेको थियो । पहिलो हाफमै बराबरी गोल गर्ने मौका […]
October 27, 2016
नेपाल जापान द्वैत्य सम्बन्ध स्थापना भएको ६० बर्षको अवसर पार्दै नेपाल राष्ट्रिय फुटबल टोलिले जापानको ज-लिग तथा पुर्व राष्ट्रिय खेलाडी को टोली सङ च्यारिटी फुटबल खेल्ने भएको छ । मलेशियामा हुने सोलिडारिटी कप पछी हुने खेल १९ नोवेम्बरमा नेपालमा हुनेछ । जापानी टोलिबाट पुर्व राष्ट्रिय खेलाडी टोडा काजुयुकिले पनि खेल्नेछन । जापान फुटबल टोलिबाट २० खेल खेलेका […]
October 27, 2016
दिपक बोहोरा( पाँचथर) बर्षातको समय सकिएर मैषम सफा बने संगै पाँचथरका गाँउ गाँउ फुटबल प्रतियोतिाहरुमा व्यस्त हुन थालेका छन । बर्खामा पानीले हीलामे बनेका फुटबल मैदानहरु सुक्न नपाउदै गाँउ गाँउ मा एक पछि अर्का प्रतियोगीताहरु सञ्चालन भइरहेका छन । हिउदको समयमा गाँउ गाँउमा लाग्ने मेला बजारहरुको मुख्य आर्कषण नै फुटबल प्रतियोतिा हुन थालेको छ । […]
October 27, 2016
स्पेनको तेस्रो डिभिजनको क्लब लेयोनेसा बिरुद्द रोनाल्डो , बेल र बेन्जेमा तिनै खेलाडिलाई बिश्राम दिदा पनि रियल मड्रीडले कोपा डेल रे मा ७-१ को जित दर्ता गरेको छ । रियललाई खेलमा अग्रता लिन पहिलो ६ मिनेट काफी रह्यो । टोनी क्रुसको फ्री किक जिआनी जुवेर्लूनलाई ठोक्केर गोल हुँदा आत्मघाती गोलको रुपमा रियलले अग्रता लियो । […]
October 27, 2016
काठमाडौं (हाम्रो खेलकुद)– झापा ११ ले आज भारतको सिक्किमा जारी ३६ औं अल इन्डिया गभर्नस गोल्ड कप फुटबल प्रतियोगिता फाइनलमा आज मोहमडन स्पोटिङ क्लबको सामना गर्दैैछ । सिक्किमको गान्तोकस्थित पाल्जोर रंगशालाको एस्ट्रो टर्फमा दिउँसो १ः३० बजे फाइनल सुरु हुने बताइएको छ । झापा गभर्नर्स गोल्डकपको पहिलो सहभागितामा नै फाइनल पुग्न सफल भएको हो । मोहमडन […]
October 27, 2016
इङ्ल्याण्ड (एजेन्सी)- गए राती भएको ईंग्लिश फूटबल लिग कप अन्तर्गतको खेलहरुमा म्यान्चेस्टर युनाईटेड, वेस्ट ह्याम र साउथह्याम्पटनले जित हात परेका छन् । हिजो भएको खेलमा म्यान्चेस्टर युनाईटेडले आफ्नो छिमेकी म्यान्चेस्टर सिटीलाई १-०ले पराजित गर्यो । यो नतिजा पश्चात सिटीका प्रशिक्षक पेप गार्डियला आफ्नो जिवनमा पहिलो पल्ट लगातर ६ खेल सम्म जित हात पर्न सकेकन । खेलको […]