default_image

फुटबल

gnabry

November 12, 2016

विश्वकप छनोटमा जर्मनीको ८ गोल, पहिलो खेलमै ग्नाब्रीको ह्याट्रिक

सान मारिनो (एजेन्सी) – बिश्व कप छनोट चरणको खेलमा जर्मनिले सान मारिनोलाई ८–० ले जित्दै ४ खेलमा शत प्रतिशत नतिजा निकाल्न सफल भएको छ । सामि खदिरको गोल बाट सुरुवाती ७ मिनेटमा अग्रता लिएको जर्मनिले २ मिनेटपछी पहिलो खेल खेलेका सर्जि ग्नाब्रीको गोलमा जर्मनिले आफ्नो अग्रता दोब्बर गरेको थियो । आर्सनल बाट आफुलाई स्थापित गर्न नसकेपछी […]

striker

November 11, 2016

कसले सम्हाल्ला नेपालको आक्रामण ?

दिपेन्द्र पोखरेल (हाम्रो खेलकुद) पहिलो खेलमा फितलो आक्रमणका कारण गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा नवयुग, बिमल र भरतको गोलमा ब्रुनाइ माथी ३-० को जित रच्दै समुह बिजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो । पहिलो खेलमा अन्जन र सुजललाई वाइड मिड्फिल्डको रुपमा प्रयोग गर्दै अग्रभागमा बिमल र नवयुगको साझेदारी परिक्षण गरेका प्रशिक्षक कोजिले दोस्रो खेलमा […]

November 11, 2016

सेमीफाइनल अगाडी नेपालको प्रशिक्षण [फोटो फिचर]

हाम्रो खेलकुद –  एएफसी सोलिडारिटी कपको सेमीफाइनल खेलमा भोलि नेपालले लाओसको सामना गर्दैछ। नेपाली समयानुसार दिनको २:१५बजे सुरु हुने खेलको लागि आज नेपाली टोलीले प्रशिक्षण गर्यो। हेर्नुहोस उक्त प्रशिक्षणको  तस्बिरहरु:  

Bishal Rai

November 11, 2016

नेपाल विरुद्ध लाओस – हेड टु हेड

हाम्रो खेलकुद – एएफसी सोलिडारिटी कप २०१६ अन्तर्गत शनिबार हुने पहिलो सेमिफाइनल खेलमा नेपाल र लाओस भिड्दैछन्। नेपाल समूह ‘ए’ को शिर्ष स्थानमा रहेर सेमिफाइनल पुगेको हो भने लाओस समूह ‘बि’को दोश्रो स्थानमा रहेर अर्को चरणमा आइपुगेको हो। लाओसले प्रतियोगिताको समूह चरणमा दुइ जित र एक हार सहित छ अंक बटुल्यो भने नेपालले एक जित […]

neymar brazil olympics

November 11, 2016

विश्व कप छनोटमा अर्जेन्टिना ब्राजिलसँग पराजित

विश्व कप छनोट दक्षिण अमेरिकि क्षेत्रको खेलमा ब्राजिलले अर्जेन्टिनलाई ३-० ले पराजित गरेको छ । खेलको सुरुवातम अर्जेन्टिनाको प्रभाव देखिएको थियो । २३ मिनेटमा लुकास बिलिगाको हाल्फ भलीलाइ रोक्दै ब्राजिलियन किपर अलिसनले घरेलु टोलीलाइ पछी पर्नबाट जोगाएका थिए । तर लिभरपुल मिड्फिल्डर फिलिपे कौटिनोको उत्कृस्ट फर्म जारी रहदा ब्राजिलालाइ कौटिनोले २५ मिनेटमा अग्रता दिलाए । त्यस्तै […]

November 10, 2016

नेपालको मलेसियामा प्रशिक्षण [फोटो फिचर]

हाम्रो खेलकुद – नेपाल फुटबल राष्ट्रिय टोलीले आज मलेसियामा पूर्ण प्रशिक्षण सुरु गरेको छ। समूहको प्रथम स्थानमा रहेर सेमिफाइनल पुगेको नेपालले शनिबार लाओसको सामना गर्दैछ। हेर्नुहोस आजको प्रशिक्षणको फोटोहरु:  

November 10, 2016

‘नेपाल उपाधि भिडन्तको लागि तयार’ – प्रशिक्षक कोजी

कुचिङ (हाम्रो खेलकुद) – एएफसी सोलिडारिटी कप अन्तर्गत लाओससंग सेमिफाइनल खेल खेल्नु अगाडी नेपाली टोलि उपाधिको लागि फाइनल पुग्नेमा आफु विश्वस्त रहेको प्रशिक्षक ग्योतोकु कोजिले बताएका छन्। आज मलेसियामा भएको पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक कोजिले नेपाल फाइनल पुग्न तयार रहेको अभिव्यक्ति दिएका हुन्। “लाओस राम्रो टोलि हो, हामीले केहि महिनाअघी मात्र लाओस संग मैत्रीपूर्ण खेलमा […]

apf-women

November 9, 2016

एपिएफ प्रधानसेनापति महिला फुटबल उपाधि रक्षा गर्न सफल

काठमाडौं (हाम्रो खेलकुद) विभागिय टोली एपिएफले प्रधान सेनापति अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि रक्षा गरेको छ । सावित्रा भण्डारीले २ र अनिता बस्नेतले १ गोल गरेपछि मञ्माञ्चललाई ३–१ ले हराउँदै एपिएफले चौथो संस्करणको उपाधि जितेको हो । सेमिफाइनलमा आर्मीलाई टाइब्रेकरमा ३–१ ले हराउँदै अघि बढेको मध्यमाञ्चलले उपाधि उचाल्न भने सकेन । मध्यमाञ्चल पहिलो पल्ट प्रधानसेनापति कपको […]

November 9, 2016

सेमिफाइनल : नेपाल बिरुद्ध लाओस – खेलको जानकारी

ब्रुनाइ माथी सानदार जित हासिल गर्दै सेमिफाइनलमा समुह बिजेताको रुपमा स्थान पक्का गरेको नेपालले अन्तिम ४ को खेलमा लाओसको सामना गर्ने छ । खेल हुने मिती : १२ नोवेम्बर २०१६ खेल हुने समय : दिउसो २:१५ बजे (नेपाली समय अनुसार) मैदान : सरवाक स्टेडियम , कुचिङ , मलेशिया लाईभ कसरी हेर्ने ? खेलको लाईभ अनलाईन […]

November 9, 2016

सेमिफाइनलमा नेपालले लाओसको सामना गर्ने

मलेशिया (हाम्रो खेलकुद) ए एफ सि सोलिडारिटी कपमा समुह ‘ए’ को बिजेता हुँदै  सेमिफाइनल प्रवेश गरेको नेपालले अन्तिम ४ मा लाओसको सामना गर्ने भएको छ । आज सम्पन्न खेलमा मङोलियालाई ३-० ले  हराउदै समुह ‘बि’ मा दोस्रो हुन सफल लाओसले सेमिफाइनलमा नेपालसङ भिड्ने भएको हो । समुह ‘बि’ को बिजेता मकाउले भने ब्रुनाइको सामना गर्ने छ । […]

Success

Thank you for your time.