default_image

फुटबल

November 12, 2016

नेपालले मकाउसँग फाइनल खेल्ने

कुचिङ(हाम्रो खेलकुद) – नेपालले एएफसी सोलिडारिटी कपको फाइनलमा मकाउलाई प्रतिद्वन्द्वि पाएको छ । कुचिङमा भर्खरै सम्पन्न दोस्रो सेमिफाइनलमा टाइब्रेकरमा ब्रुनाईलाई ४–३ ले हराउँदै मकाउले फाइनलमा यात्रा पक्का गरेको हो । निर्धारित ९० मिनेट थप समय १–१ को बराबरीमा खेलेपछि टाइब्रेकरमा मकाउले बाजी मारेको हो । त्यसअघि भएको सेमिफाइनलमा लाओसलाई टाइब्रेकरमा ३–० ले हराउँदै नेपाल फाइनल […]

November 12, 2016

सेमिफाइनलका तीन नायक

दिपेश तिमल्सिना (हाम्रो खेलकुद) काठमाडौं– फुटबलमा सफलता प्राप्त गर्न टोलीमा खेलाडी,प्रशिक्षण टोली, मेडिकल टिमको मात्र होइन समर्थकको भूमिका पनि त्यत्तिकै महत्वपूर्ण मानिन्छ । नेपाली फुटबल खेलाडीले घरेलु मैदानमा खेल्दा समर्थकहरुको हुटिङले बेग्लै जोस आउने पटक पटक खेलाडीले बताउँदै आएका छन् । यी सबै फुटबलसँग जोडिएका अहम हिस्सा हुन् । तर फुटबल वा अन्य कुनै टिम गेममा […]

default_image

November 12, 2016

नेपाल बिरुद्ध लाओस – हाइलाईट्स

kiran

November 12, 2016

टाइ ब्रेकरमा लाओसलाई हराउदै नेपाल फाइनल प्रवेश – किरनको जादु

निर्धारित ९० मिनेट र थापिएको ३० मिनेटमा बिजेताको टुङो नलाग्दा नेपालले टाइ ब्रेकरमा लाओसलाई हराउदै सोलिडारिटी कपको फाइनल प्रवेश गरेको छ ।   पहिलो हाल्फमा १ गोलाले पछी परेको नेपालले दोस्रो हाल्फमा बिमलको गोलमा बराबर गरेपछी खेल थप लम्बिएको थियो । अतिरिक्त समयमा अनन्तको हेडरमा अग्रता लिएपनी बचाउन नसक्दा खेल टाइ ब्रेकरमा ढकेलिएको थियो । […]

bimal

November 12, 2016

नेपाल र लाओसबीचको खेलमा १–१ को बराबरी, ३० मिनेट समय थपियो

कुचिङ (हाम्रो खेलकुद)– एएफसी सोलिडारिटी कपमा नेपाल र लाओसबीचको सेमिफाइनलको निर्धारित ९० मिनेटका खेल १–१ को बराबरीमा टुंगिएको छ । अब ३० मिनेट समय थपिनेछ । त्यसमा पनि नतिजा नआएमा खेल टाइब्रेकरमा जानेछ । पहिलो हाफमा १–० ले पछि परेको नेपाल दोस्रो हाफको सुरुमै विमल घर्तीमगरको गोलसँगै खेलमा फर्केको थियो । ४७ औं मिनेटमा भरत […]

November 12, 2016

सोलिडारिटी कप सेमिफाइनलको पहिलो हाफमा नेपाल १–० ले पछाडी

कुचिङ (हाम्रो खेलकुद)– नेपाल एएफसी सोलिडारिटी कप सेमिफाइनलको पहिलो हाफको समाप्ती सम्म १–० ले पछाडी परेको छ । नेपालविरुद्ध १९ औं मिनेटमा साइ सोङ खामले हेडमार्फत गोल गरेका थिए । थ्रोमा आएको बललाई कप्तानले क्रस गरेपछि नजिक रहेका कामले ड्रप हेडमा गोल गरेका थिए । उनको प्रहार रोक्न नेपाली किपर किरण चेम्जोङले प्रयास त गरे, […]

Bimal

November 12, 2016

शोकलाई शक्तिमा बदल्न सफल ‘विमल’

दिपेन्द्र पोखरेल /हाम्रो खेलकुद काठमाडौं-  नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले हिजो आफ्नो फेसबुक फ्यान पेजमा लेखे,‘ भोली सेमिफाइनल खेल्दैछौं । तपाईहरुको साथ र शुभकामनाको अपेक्षा गर्दछौं ।’ फुटबल प्रतियोगिता नेपालीको क्रेज देखेर र नेपाली टोलीलाई समर्थकले गर्ने मायाकै आधारमा उनले यस्तो अपेक्षा गरेको हुनुपर्छ । उनको त्यो स्ट्याटसमा लाइक गर्ने हजारौंको संख्यामा […]

nepal

November 12, 2016

लाओस बिरुद्ध नेपालको सुरुवाती ११ घोषणा

कुचिङ (हाम्रो खेलकुद) लाओस बिरुद्ध सेमिफाइनल खेलमा नेपालका प्रशिक्षक कोजी ग्योटोकुले अघिल्लो खेल भन्दा एक परिवर्तन गरेका छन । मिड्फिल्डमा हेमन गुरुङको स्थामा अन्जन बिस्ट पुन: टोलिमा फर्केका छन । पहिलो खेलमा सुरुवात गरेका अन्जन्, दोस्रो खेलमा अतिरिक्त खेलाडिको रुपमा मैदान प्रवेश गरेका थिए । नेपालको पहिलो ११ किरण चेम्जोङ (गोलकिपर), विराज महर्जन (कप्तान), रविन […]

Nepal

November 12, 2016

नेपाली फुटबल टोली सामू इतिहास रच्ने मौका

काठमाडौं (हाम्रो खेलकुद) नेपाली राष्ट्रिय टोली फेरी एक पटक इतिहास रच्ने अवसरको मोडमा आइपुगेको छ । मेलेसियाको कुनिङमा जारी एएफसी सोलिडारिटी कपमा आज दिउँसो २ः१५ बजे लाओससँग सेमिफाइनल खेल्दैछ । त्यो सेमिफाइनल जित्न सके नेपाल पहिलो पटक एसियाली स्तरको प्रतियोगिताको उपाधि नजिक पुग्ने छ । तीन दशक भन्दा लामो अन्तर्राष्ट्रिय फुटबलको अनुभव बटुलेको नेपाली टोली […]

bishal-rai

November 12, 2016

लाओसविरुद्ध गोल गर्ने विशाल पहिलो खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) नेपाली राष्ट्रिय फुटबल टोलीले झन्डै ६ महिनापछि लाओससँग प्रतिस्पर्धा गर्दैछ । जेठ १६ गतेको मैत्रीपूर्ण खेलपछि यी दुई टोली आज मलेसियाको कुचिङमा जारी एएफसी सोलिडारिटी कपको पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपाल र लाओसबीच त्यति बेलाको मैत्रीपूर्ण खेल १–१ का बराबरीमा टुंगिएको थियो । त्यो नेपाल र लाओसबीचको पहिलो अन्तर्राष्ट्रिय […]

Success

Thank you for your time.