November 16, 2016
लन्डन (एजेन्सी)– इङ्ल्यान्डले पहिलो हाफको अग्रतालाई जोगान नसक्दा स्पेनसँगको मैत्रीपूर्ण खेल २–२ को बराबरीमा चित्त बुझाउनु परेको छ । गएराती वेम्बली रंगशालमा खेल नियन्त्रणमा राखेपनि स्पेन जित निकाल्न असफल रह्यो । एडम लालनको पेनाल्टी गोलबाट घरेलु टोलीले अग्रता लिउको थियो । पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा जेमी भार्डीले गोल गरेपछि इङ्ल्यान्डले पहिलो हाफमा २ […]
November 16, 2016
बिश्व कप छनोट चरणको खेलमा कोलम्बिया माथी ३-० को जित दर्ता गर्दै अर्जेन्टिना २०१८ बिश्व कपमा छनोट हुने सम्भावना अझ मजबुत गरेको छ । लियोनल मेस्सिको राम्रो फ्री किकमा अग्रता लिएको अर्जेन्टिनाले लुकास प्राटोको गोलमा पहिलो हाल्फ मा २-० को अग्रता लिन सफल भएको थियो । त्यस्तै एन्जल डि मारियाले दोस्रो हाल्फमा गोल गर्दै अर्जेन्टिनालाई […]
November 16, 2016
दिपक बोहोरा ,पाँचथर समाज सुधारक तथा १६ औ राष्ट्रिय विभुति महागुरु फाल्गुनन्दको सम्मानमा पाँचथरको फिदिममा वर्षेनि हुँदै आएको पाँचथरको प्रतिष्ठीत फुटबल प्रतियोगिता फाल्गुनन्द गोल्डकपको आठै संस्करण यहि २०७३ पौष ८ गतेबाट हुने भएको छ । मंगलबार फिदिम स्पोटिङ क्ल्बले आफ्नै कार्यलयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सो जानकारी दिएका थिए । सो प्रतियोगितामा आयोजक फिदिम […]
November 16, 2016
कोचिङ(हाम्रो खेलकुद) – एएफसी सोलिडारिटी कप जित्न सफल भएकोमा नेपाली टोलीका जापानी प्रशिक्षक ग्याटुको कोजीले खुसी व्यक्त गरेका छन् । मलेसियाको कुचिङमा मंगलबार भएको फाइनलमा मकाउलाई १–० ले हराउँदै नेपालले एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारी प्रतियोगिता पहिलो पटक जितेको हो । कोजी नेपालका लागि पहिलो प्रतियोगितामै उपाधि दिलाउन सफल भएका छन् । प्रशिक्षक कोजीले […]
November 15, 2016
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी सोलिडारिटी कपको फाइनलका नायक सुजल श्रेष्ठ आमा र फुपुलाई समर्पित गरेको बताएका छन् । उनले पहिलो हाफमा गरेको गोलमा मलेसियाको कुचिङमा मंगलबार भएको फाइनलमा मकाउलाई १–० ले हराउँदै नेपालले एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारी प्रतियोगिता पहिलो पटक जितेको हो । पाँच बर्षपछि नेपाली टोलीका लागि गोल गरेका सुजलले ,‘म […]
November 15, 2016
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी सोलिडारिटी कप जितेपछि कप्तान विराज मर्हजनले नेपाली जनता र समर्थकलाई पुन खुसी बनाउन सफल भएको बताए । बिराजले भने, ‘लगातार तीनवटा उपाधि जित्दा खुसीको कुनै सिमा छैन । यो हाम्रा लागि देश र फुटबल समर्थकका लागि महत्वपूर्ण उपाधि हो । ’ मलेसियाको कुचिङमा मंगलबार भएको फाइनलमा मकाउलाई १–० ले हराउँदै […]
November 15, 2016
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी सोलिडारिटी कप च्याम्पियन नेपाली टोली बुधबार राती स्वदेश आइपुग्ने भएको छ । मलेसियाको कुचिङमा मंगलबार १–० ले हराउँदै नेपाल च्याम्पियन बनेको थियो । एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिता नेपालले जितेको यो पहिलो पटक हो । अखिल नेपाल फुटब संघ (एन्फा) का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरका अनुसार टोली […]
November 15, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सरकारले एएफसी सोलिडारिटी कप च्याम्पियन नेपाली टोलीका हरेक ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ । मलेसियाको कुचिङमा मंगलबार १–० ले हराउँदै नेपाल च्याम्पियन बनेको थियो । एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिता नेपालले जितेको यो पहिलो पटक हो । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले भने,‘ यो प्रारम्भिक […]
November 15, 2016
कुचिङ (हाम्रो खेलकुद) – नेपालले पहिलो पटक एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिताको उपाधि जितेको छ । मलेसियाको कुचिङमा आज भएको फाइनलमा मकाउलाई १–० ले हराउँदै नेपालले एएफसी सोलिडारिटी कपको उपाधि जितेको हो । पहिलो हाफमा सुजल श्रेष्ठले गरेको गोल नै नेपालाई एतिहासिक सफलता दिलाउन पर्याप्त रह्यो । नेपाली फुटबल कै इतिहासमा पहिलो पटक […]
November 15, 2016
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियाको कुचिङमा जारी एएफसी सोलिडारिटी कपको पहिलो हाफमा नेपालले मकाउविरुद्ध १–० को अग्रता लिएको छ । २९ औं मिनेटमा सुजल श्रेष्ठले हेडमा गरेको गोलमा नेपालले अग्रता लिएको थियो । सुजलको यो दोस्रो अन्तर्राष्ट्रिय गोल हो । यसअघि विश्वकप छनोटमा लिमोर लिस्टेलाई ५–० ले हराउँदा सुजलले एक गोल गरेका थिए । मकाउविरुद्ध […]