November 19, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीले फ्रेन्ड्स अफ जापानलाई हराएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको च्यारेटी खेलमा नेपालले फ्रेन्ड्स अफ जापानमाथि १–० को जित हासिल गरेको हो । नवयुग श्रेष्ठले दोस्रो हाफमा गरेको गोलले नेपाल विजयी बनेको । खेलको अन्त्यतिर फ्रेन्ड्स अफ जपानले दबाब दिएपनि नेपाली टोली अग्रता जोगाउन सफल भएको थियो । नवयुगले […]
November 18, 2016
हाम्रो खेलकुद – नेपाली राष्ट्रिय फुटबल टोलि र जापानको एक टोलीबीच भोलि एन्फा कम्प्लेक्समा हुने मैत्रीपूर्ण खेलमा इन्ग्लिश प्रिमिएर लिग क्लब टोटेन्ह्याम हट्स्परका पुर्व खेलाडी तोडा काज़ुयुकी पनि खेल्ने भएका छन्। जापानबाट आएको टोलीमा सबैभन्दा बढी अनुभव बोकेका तोडाले फिफा विश्वकप २००२मा जापानको प्रतिनिधित्व पनि गरेका थिए। २००२-२००३ सिजनमा टोटेन्ह्यामबाट खेलेका उनले लिगमा चार खेल […]
November 18, 2016
नेपाली राष्ट्रिय टोलिले जपानको खेलाडिहरु सङ शनिबार अखिल नेपाल फुटबल संघको कृत्रिम मैदानमा फुटबल च्यारिटी खेल खेल्दै छ । खेलको जानकारी खेल हुने मिती : मङ्सिर ४ , शनिबार खेल हुने समय : दिउसो १ बजे खेल हुने स्थान् : अखिल नेपाल फुटबल संघको कृतिम मैदान लाईभ कसरी हेर्ने : लाईभ एन टि भि प्लस्ले प्रसारण गर्नेछ । […]
November 17, 2016
भारतको सिलिगुरिमा २६ डिसेमबरमा सुरु हुने महिला साफ च्यामपियनसिपको ड्र आज बाङ्लादेशको ढाकामा सम्पन्न भएको छ । नेपाल श्रीलंका , माल्दिभ्स र भुटानसङ समुह ‘ए’ मा सेमिफाइनलमा स्थान पाउन भिड्ने छन भने डिफेन्डिङ च्याम्पियन भारतले समुह ‘बि’ मा बाङ्लादेश र अफ्घानिस्तानको साथ पाउने छ । नेपाल , भारत , अफ्घानिस्तान, माल्दिभ्स , भुटान, बाङ्लादेश र […]
November 17, 2016
हाम्रो खेलकुद – प्रधानमन्त्री पुष्पकमल दाहाको निजि सचिवालयमा एएफसी सोलिडारिटी कप विजेता राष्ट्रिय फुटबल टोलीलाई आज समम्नित गरियो सोहि कार्यक्रमको फोटो फिचर:
November 17, 2016
नेपाल जापान द्वैत्य सम्बन्ध स्थापना भएको ६० बर्षको अवसर पार्दै शनिबार खेलिन लागेको खेल नेपाल टेलिभिजना प्लसले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । नेपाल राष्ट्रिय फुटबल टोलिले जापानको ज-लिग तथा पुर्व राष्ट्रिय खेलाडीको टोलीसङ शनिबार मैत्रीपुर्ण खेल खेल्दै छ । जापानी टोलिबाट पुर्व राष्ट्रिय खेलाडी टोडा काजुयुकिले पनि खेल्नेछन । जापान फुटबल टोलिबाट २० खेल खेलेका […]
November 16, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबल टोलीका कप्तान विराज महर्जनले टोलीको एकताले नै एएफसी सोलिडारिटी कप जित्न सफल भएको बताएका छन् । मलेसियाको कुचिङमा मंगलबार राती मकाउलाई १–० ले हराउँदै नेपालले पहिलो पटक एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारित प्रतियोगिता पहिलो पटक जितेको थियो । नेपाललाई लगातार तेस्रो उपाधि दिलाउँदा टोलीको कप्तानी गरेका विराजले बुधबार […]
November 16, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबल टोलीका प्रशिक्षक राजुकाजी शाक्यले समयमा स्कोरिङ भएकै कारण एएफसी सोलिडारिटी कप जित्न सफल भएको बताएका छन् । मलेसियाको कुचिङमा मंगलबार राती मकाउलाई १–० ले हराउँदै नेपालले पहिलो पटक एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारित प्रतियोगिता पहिलो पटक जितेको थियो । जापानी प्रशिक्षक ग्याटुको कोजीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीमा शाक्य […]
November 16, 2016
धनगढी (हाम्रो खेलकुद) – आयोजक फारवेष्ट पशुपति युवा क्लव, शसस्त्र प्रहरी वल र सुदुरपश्चिम ११ सुदुरपश्चिमको सर्वाधिक पुरस्कार राशीको शुभश्री प्यालेस फारवेष्ट पशुपति कप २०७३ को सेमिफाइनलमा पुगेका छन् । योसँगै सेमिफाइनल समिकरण पुरा भएको छ । पेटला युवा क्लब मंगलबार नै अन्तिम चारमा पुगिसकेको छ । बिहानमा भएको खेलमा फारवेष्ट पशुपतिले हसनपुर युवा क्लवलाई […]
November 16, 2016
काठमाडौं (हाम्रो खेलकुद) – कोरियाको सिओलमा हुने मैत्रीपूण फुटबलमा सहभागी हुन राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को यु–१६ पुरुष फुटबल टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । कोरिया युथ फुटबल स्किल फाउन्डेसनको निमन्त्रणमा युवा शैक्षिक कार्यक्रममा सहभागी प्रशिक्षार्थी खेलाडीले फाउन्डेसनको दुई टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्ने राखेपले जनाएको छ । १३ […]