default_image

फुटबल

November 24, 2016

मेसीको २ गोलमा बार्सिलोनाको जित, सिटी पनि अघि बढ्यो

सेल्टिक (एजेन्सी)– स्टार स्ट्राइकर लियोनल मेसीको उच्च प्रदर्शनबाट प्रेरित बार्सिलोनाले सेल्टिकलाई २–० ले हराएसँग च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ । बार्सिलोनाको जितमा दुवै गोल मेसीले गरे । नेइमारको पासमा २४ औं मिनेटमा पहिलो गोल गरेका मेसीले अर्को गोल ५४ औं मिनेटमा पेनाल्टीमा गरे । यो सिजनमा च्याम्पियन्स लिगमा मेसीको गोल संख्या ९ पुगेको छ […]

November 23, 2016

मनमोहन दुहवी गोल्डकप शनिबार सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद) – मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता शनिबारबाट दुहवी भालुवामा सुरु हुँदैछ । नेपाल, भारत र भुटानका ८ टोलीको सहभागिता रहने प्रतियोगिता मंसिर १८ गते सम्म सञ्चालन हुने बुधबार पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिता मनमोहन स्मृती प्रतिष्ठान तथा एलेभन एरोज क्लबको संयुक्त आयोजनामा हुन लागेको हो । आफ्नो स्थापनाको पाँच दशक पुरा […]

November 23, 2016

पुलिसलाई हराउँदै एपिएफ सुरुङ्गा गोल्डकपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – एपिएफ सहारा सुरुङ्गा गोल्ड कप फुटबल प्रतियोगिता उपाधिको नजिक पुगेको छ । घरेलु फुटबलको सफलमध्ये विभागिय टोली नेपाल पुलिस क्लबलाई बुधबार टाइब्रेकरमा ५–४ ले हराउँदै एपिएफले प्रतियोगिताको फाइनलमा पुगेको हो । अब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र रुपन्देही ११ बीचको विजेतासँग एपिएफले फाइनल खेल्नेछ । मनाङ र रुपन्देहीबीच बिहीबार दोस्रो सेमिफाइनल […]

aaha-rara

November 23, 2016

आहा रारा गोल्ड कप माघको पहिलो हप्तादेखी

पोखरा (हाम्रोखेलकुद)- आहा रारा गोल्ड कपको १५औ संस्करण माघको पहिलो हप्ताबाट सुरु हुने भएको छ । प्रतियोगिताक सम्पूर्ण खेलहरु पोखरा रङशालाको खेल मैदानमा खेलिने छ । प्रतियोगिताको उद्देश्य पर्यटकीय शहर पोखरालाई स्पोर्ट हब सिटीको रुपमा परिचित गराउँदै नवप्रतिभावान फुटबल खेलाडीहरुलाई आफ्नो खेलकौशल प्रर्दशन गर्ने उचित अवसर प्रदान गर्नुको रहेको छ । सो प्रतियोगिताबाट बचत हुन […]

November 23, 2016

के नेपालले फिफा विश्वकप खेल्छ होला?

हाम्रो खेलकुद – ‘के नेपालले फिफा विश्वकप खेल्छ होला?’ भन्ने प्रश्नको जवाफ दिने क्रममा नेपाली फुटबलका खेलाडी, प्रशिक्षक, अफिसियल देखि लिएर समर्थकसम्मले आफ्नो आफ्नो प्रतिक्रिया दिएका छन् च्यानल अर्बिट्रेरी नामक युट्युब च्यानलले ल्याएको नेपाल रियाक्ट्स नामक कार्यक्रममा बोल्दै सबैले आफ्नो आफ्नो प्रतिक्रिया दिएका थिए हेर्नुहोस कसले के भने:

November 23, 2016

रोनाल्डोको जन्मथलोमा रियल म्याड्रिडको जित

हाम्रो खेलकुद – क्रिस्टियानो रोनाल्डोको जन्मथलो लिस्बनस्थित भएको च्याम्पियन्स लिगको खेलमा रियल म्याड्रिडले स्पोर्टिङ लिस्बनलाइ २-१ले पराजित गरेको छ। म्याड्रिडको लागि राफेल भारानले २९औं मिनेटमा गोल गर्दै अग्रता दीलाएका थिए। ६४औं मिनेटमा जोओ परेराले रेड कार्ड खाएपछि लिस्बन दश खेलाडीमा सिमित भएको थियो। ८०औं मिनेटमा एड्रीएन सिल्भाले पेनाल्टीबाट गोल गर्दै लिस्बनलाई बराबरीमा ल्याएका थिए। तर […]

November 23, 2016

च्याम्पियन्स लिगको एकै खेलमा एक दर्जन गोल

हाम्रो खेलकुद – युइएफा च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राती भएको बोरुसिया डर्टमण्ड र लेजिया वार्सा बिचको खेलमा एक दर्जन गोल भएको छ। बोरुसिया डर्टमण्डले ८-४ले लेजियालाई हराउँदा सो गोल सम्भव भएको थियो। खेलको १०औं मिनेटमा लेजियाले अग्रता लिएपछि सुरु भएको गोलवर्षा ९०औं मिनेटसम्म जारी रह्यो। डर्टमण्डका लागि शिंजी कागावा र मार्को रेउसले दुइ-दुइ गोल गरे […]

Afeez Manang

November 22, 2016

संकटामाथि मनाङको जित

हाम्रो खेलकुद – झापा जारि सुरुंगा गोल्डकप अन्तर्गत आज भएको खेलमा लक्ष्मी हुन्डाई मनाङ्ग मर्श्यन्ग्दी क्लबले सिएमजी क्लब संकटालाई १-०ले पराजित गरेको छ। गत महिना चितवनमा भएको विकास रनिङ्ग शिल्डमा व्यहोरेको हारको बदला लिने क्रममा मनाङ्गका लागि विदेशी मुलका खेलाडी ओलावाले आफिजले एकमात्र गोल गरे। अधिकांश राष्ट्रिय खेलाडीले भरिएको मनाङको लागि तिन विदेशी खेलाडी पनि […]

November 22, 2016

नेपाली फुटबल विकासका लागि अब केही सोच्ने की ?

दिपक बोहोरा पाँचथर– यो बर्ष नेपाली फुटबलको लागि निकै फलदायिक रह्यो । चाहे मैदान भित्र होस या मैदान बाहिर नेपाली फुटबलको चर्चा ब्यापक रुपमा भयो । नेपाली फुटबलमा एकातिर दुई दशक सम्म अखिल नेपाल फुटबल संघ (एन्फा) हाकेका अध्यक्ष गणेश थापालाई भ्रष्टाचार अभियोगमा परे र फिफाले दशक लामो प्रतिबन्ध लगायो । अर्कोतर्फ खेलमितेमतोको आरोपमा नेपाली […]

November 22, 2016

साफको लागि ४२ जनाको नामावली घोषणा

हाम्रो खेलकुद – आगामी डिसेम्बर २६ तरिखबाट भारतको सिलिगुडीमा सुरु हुने चौथो साफ महिला प्रतियोगिताका लागि एन्फाले ४२ खेलाडीको नामावली सार्वजनिक गरेको छ। मुख्य प्रशिक्षक कुमार थापा, टेक्निकल डाइरेक्टर चियाकी ताकेदा, प्रशिक्षक सुनिल श्रेष्ठ, मृगेन्द्र मिश्र र अश्मिता खवासको संयोजकत्वमा घोषणा गरिएको टोलीमा ४२ खेलाडी रहेका छन्। दुइ सातायता प्रशिक्षणमा रहेको ७२ जनाको नामावली बाट […]

Success

Thank you for your time.