default_image

फुटबल

November 26, 2016

मनमोहन दुहवी गोल्डकपको उद्घाटन खेलमा आर्मीको जित

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेल जितेको छ । शनिबार दुहवी भालुवामा भएको खेलमा आर्मीले चर्च ब्वाइज काठमाडौंलाई २–१ ले हरायो । जितसँगै आर्मी सेमिफाइनल पुगेको छ । मोरङ फुटबल क्लब र बिआरसी भुटानमध्ये एक टोलीसँग आर्मीले बुधबार सेमिफाइनल खेल्नेछ । चर्च ब्वाइजले नवौं मिनेटमा लिएको अग्रता […]

November 26, 2016

बिमल चुक्दा एपिएफलाई सुरुङ्गा गोल्डकपको उपाधि

हाम्रो खेलकुद – बिमल घर्ती मगरले पेनाल्टि चुकाएपछि एपिएफले रुपन्देहि एघारलाई हराउँद सुरुङ्गा गोल्डकपको उपाधि जित्न सफल भएको छ। आज भएको फाइनल खेलमा निर्धारित ९० मिनेटको खेल १-१को बराबरीमा सकिएपछि खेलको नतिजा निर्धारण गर्न टाइब्रेकरको सहायता लिनुपरेको थियो। खेलको पहिलो हाफमा दुवै टोलीले सुन्दर मौकाहरु सिर्जना गरेपनि गोल भने गर्न सकेनन्। दोश्रो हाफमा राजेन्द्र रावलले […]

November 26, 2016

अनन्तको स्वास्थ्य लाभको कामना गर्दै ट्याटु

काठमाडौं (हाम्रो खेलकुद)– चोटग्रस्त राष्ट्रिय फुटबल टोलीका रक्षक अनन्त तामाङ शीर्घस्थास्थ्य लाभको कामनासहित उनका एक समर्थकले हातमा ट्याटु बनाएका छन् । झापामा सुरुङ्गा गोल्डकपको फाइनल खेल्ने तयारीमा रहेका राष्ट्रिय टोलीमा मिडफिल्डर विक्रम लामाले ट्याटुको फोटो फेसबुकमा राखेका छन् । ट्याटुको फोटो राख्दै विक्रमले लेखेका छन्,‘झापामा मैले आज यस्तो देखे । उत्तम समर्थक र सच्चा शुभेच्छुक […]

messi

November 26, 2016

पोचिटिनो – ‘अर्का मेस्सि इङ्ल्याण्डमा खेल्नेछन’

टोटेन्ह्यामका म्यानेजर मौरिको पोचिटिनोका अनुसार अर्का मेस्सि र रोनाल्डो  स्पेनमा नभएर इङ्ल्याण्डमा खेल्नेछन । हाल युरोपेली फुटबलमा आफ्नो वर्चस्व कायम गर्न सकेको स्पेनिस फुटबलले मेस्सी र रोनाल्डो जस्ता बिश्वका सबै भन्दा राम्रा खेलाडिहरुलाई आकर्षित गर्न सके पनि, आउदो दिनहरुमा त्यस्ता खेलाडिहरु इङ्लिश लिगतर्फ आकर्षित हुने कुरा पोचिटिनोले बताएका छन । पोचिटिनोका अनुसार बिश्वको राम्रा प्रशिक्षकहरुको प्रवेशपछी […]

November 25, 2016

चोटका कारण अनन्त दुई महिना मैदान बाहिर

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका रक्षक अनन्त तामाङ चोटका कारण कम्तीमा दुई महिना मैदान बाहिर रहने भएका छन् । नेपालको उमेर समूहदेखि सिनियर टोलीले पछिल्ला १५ महिनामा प्राप्त गरेका ४ सफलतामा उनी महत्वपूर्ण सदस्य रहेका थिए । अनन्तलाई एएफसी सोलिडारिटी कपको सेमिफाइनललाई चोट लागेको थियो । लाओससँगको सेमिफाइनलमा विपक्षी खेलाडीसँग ठोक्किएर उनको घुँडामा चोट लागेको […]

November 25, 2016

एपिएफ र रुपन्देही उपाधिका लागि भिड्दै

हाम्रो खेलकुद – झापामा जारी सुरुंगा गोल्डकपको फाइनल खेलमा रुपन्देही एघार र सशस्त्र प्रहरी बल (एपीएफ) फाइनलमा शनिबार दिउसो भिड्दै छन्। दुवै टोलि सेमिफाइनल खेल टाइब्रेकरमा जित्दै फाइनल पुगेका हुन्। रुपन्देहीले मनाङ मर्श्याँग्दिलाइ हराएको थियो भने एपीएफले अर्को विभागीय टोलि नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनल तय गरेको थियो। भोलि हुने फाइनल खेलमा दुवै टोलि […]

November 25, 2016

म्यानचेस्टर युनाइटेडको सहज जित

हाम्रो खेलकुद – युरोपा लिगको समुह चरण अन्तर्गत भएको खेलमा म्यानचेस्टर युनाइटेडले फेयनुर्डलाई ४-०को फराकिलो अन्तरले पराजित गरेको छ। कप्तान वायन रुनिको गोलले अग्रता लिएको युनाइटेडका लागि वान माटाले दोश्रो गोल गरे। फेयनुर्डका गोलरक्षक ब्राड जोन्सले आत्मघाती गोल गरेपछि युनाइटेड तिन गोलले अगाडि बढेको थियो। जेसी लिङ्गार्डले खेलको अन्तिम समयमा गोल गर्दै ४-०को जित सुनिश्चित […]

November 24, 2016

फिफा वरियतामा नेपालको फड्को

हाम्रो खेलकुद – फिफाले जारी गरेको नोभेम्बर महिनाको फिफा वरियतामा नेपालले पाँच स्थान माथि उक्लदै १८१औं स्थानमा पुग्न सफल भएको छ। भर्खरै मात्र एएफसी सोलिडारिटी कप विजेता टोलि नेपाल यसअघी १८६औं स्थानमा रहेको थियो। भारत १३७औं स्थानमा यथावत छ भने माल्दिभ्स चार स्थान चढ्दै १५४औं स्थानमा पुगेको छ। भुटान तिन स्थान माथि उक्लदै १७६औंमा रहेको […]

November 24, 2016

पेनाल्टीमा सुजल चुक्दा मनाङ हार्यो

हाम्रो खेलकुद – सुरुंगा गोल्ड कपको दोश्रो सेमिफाइनल अन्तर्गत आज भएको खेलमा लक्ष्मी हुन्डाई मनाङ मर्श्याँग्दी क्लब रुपन्देही एघारसंग टाइब्रेकरमा ४-३ले पराजित भएको छ। निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि भएको पेनाल्टीमा रुपन्देहीका विजय धिमालले गोल गर्न सकेनन भने मनाङको लागि सुजल श्रेष्ठ र निराजन मल्ल गोल गर्न असफल रहे। खेलको म्यान अफ द म्याच राष्ट्रिय […]

November 24, 2016

आर्सनल,पिएसजी, एट्लेलिटको र बायर्न नकआउट चरणमा

लन्डन (एजेन्सी) – च्याम्पियन्स लिगको समूह चरणमा आर्सनल र पेरिस सेन्ट जर्मनी (पिएसजी)ले २–२ बराबरी खेलेका छन् भने अर्को समूहमा पाँच पटकको विजेता रहि  सकेको बायर्न म्युनिख एफसी रोस्तोभसँग ३–२ ले स्तब्ध भएको छ । बराबरीपछि समूह एबाट आर्सनल र पिएसजी दुवै नकआउछ चरणमा प्रवेश गरेका छन् । ५ खेलबाट समान ११ अंक भएपनि पिएसजी […]

Success

Thank you for your time.