default_image

फुटबल

December 5, 2016

फेलाएनिको गल्तिले युनाइटेड बराबरीमा रोकियो

हाम्रो खेलकुद (एजेन्सी) – वैकल्पिक खेलाडी मराउन फेलाएनिले मैदान प्रवेश गरेको एक मिनेट नबित्दै गरेको गल्तिका कारण एभर्टन र म्यानचेस्टर युनाइटेडको खेल १-१को बराबरीमा टुङ्गियो। ज्लाटन इब्रहिमोभिचको उत्कृष्ट गोलले अग्रता लिएको म्यानचेष्टर जिततर्फ अग्रसर देखिएको थियो। तर खेलको अन्तिम समयमा फेलाएनिले डि-बक्सभित्र फाउल गरेपछि एभर्टनले पेनाल्टि पाएको थियो। लेटन बेन्सले कुनै गल्ती नगरी एभर्टनलाई बराबरीमा […]

December 4, 2016

फादर मोरान फुटबलमा एपिएफ कीर्तिपुर विजयी

काठमाडौं (हाम्रो खेलकुद)– क्रेस्टेन्ट एकेडेमी स्कुल गोदावरी र पुष्पाञ्जली माध्यामिक स्कुलले २१ औं फादर मोरान स्मृती आमन्त्रण फुटबल प्रतियोगितामा २ – २ गोलको बराबरी खेलेका छन् । आइतबारका अन्य खेलमा एपिएफ कीतिपुर र एनके सिंह मेमोरियल स्कुल विजयी भएका छन् । क्रेस्टेन्टका सुजन तामाङ र मोहित तामाङले तथा पुष्पाञ्जलीका पुजन महर्जन र प्रसिद्ध रेग्मीले गोल […]

December 4, 2016

आहा रारा गोल्डकप माघ ४ गते देखि

आहा रारा गोल्डकपको १५ औं संस्करणको विजेताले उपाधिसहित ५ लाख एक हजार पाउने पोखरा (हाम्रो खेलकुद) – आहा रारा गोल्डकप फुटबल प्रतियोगिता यसपटक माघको ४ देखि पोखरा रंगशालामा सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को सहमतिमा माघ ४ देखि १५ गते सम्म आहा रारा गोल्डकप आयोजना गर्न लागिएको आइतबार आयोजित पत्रकार […]

December 4, 2016

फाल्गुनन्द गोल्डकप सर्यो

दिपक बोहोरा पाँचथर, मेची पहाडकै चर्चित फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको आठौँ संस्करण पुष १५ गतेदेखि सदरमुकाम स्थिति फिदिम उच्च माविको खेल मैदानमा सञ्चालन हुने भएको छ । पुष आठ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको प्रतियोगिता सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको कारण एक हप्ता पछि सारिएको हो । यसअघि पुष ८ देखि १७ गतेसम्म प्रतियोगिता सञ्चालन […]

Alexis Sanchez

December 4, 2016

स्यान्चेजको ह्याट्रीकमा आर्सनलको शानदार जित

प्रीमियर लिगमा वेस्ट ह्याम बिरुद्ध शानदार जित दर्ता गर्दै आर्सनल प्रीमियर लिगको दोश्रो स्थानमा उक्लेको छ । ओजिलको गोलमा अग्रता लिएको आर्सनलले स्यान्चेजको ह्याट्रीकमा ५-१ को जित दर्ता गर्‍यो । आर्सनलकलागी च्यामबरलिनले १ गोल गरे भने वेस्ट ह्यामको लागी क्यारोलले स्वान्तोना गोल गरे । त्यस्तै टोटेन्ह्यामलेपनी स्वान्सी सिटिबिरुद्ध ५-० को ठुलो जित दर्ता गर्‍यो । […]

December 3, 2016

रामोसले बार्सिलोनालाई जित्न दिएनन्

मड्रिड (एजेन्सी)– अन्तिम मिनेटमा बार्सिलोना सम्हालिन नसकेपछि सिजनको पहिलो ‘एल क्लासिको’ बराबरीमा टुंगिएको छ । स्पेनिस ला लिगको सिजनको पहिलो बहुप्रतिक्षित खेलमा रियल मड्रिड र बार्सिलोनाले १–१ को बराबरी खेलेको छन् । अन्तिम मिनेटमा सर्जियो रामोसले हेडमार्फत बराबरी गोल फर्काएपछि बार्सिलोना स्पष्ट ३ अंक लिनबाट असफल भएको छ । लुका मोड्रिचको फ्रिकिकमा रामोसले हेडमार्फत उत्कृष्ट […]

December 3, 2016

म्यानचेस्टर सिटीमाथि चेल्सीको सानदार जित

म्यानचेस्टर (एजेन्सी) – एन्टेनियो कोन्टेको टोली चेल्सीले इङ्लिस प्रिमियर लिगमा ४ अंकको स्पष्ट अग्रता लिएको छ । १–० ले पछि परेको खेलको दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्ने क्रममा म्यानचेस्टर सिटीमाथि ३–१ को जित हासिल गर्दै चेल्सी प्रिमियर लिगको अंक तालिकामा थप मजबुद बनेको थियो । इत्तेहाद रंगशालामा आफ्नै गल्तिमा खेलमा पछि परेको चेल्सीका लागि डिएगो […]

December 3, 2016

मनाङलाई हराउँदै आर्मीलाई दुहवी गोल्डकप

हाम्रो खेलकुद – त्रिभुवन आर्मी क्लबले टाइब्रेकरमा मनाङ मर्स्याङ्दि क्लबलाई ५-३ले पराजित गर्दै दुहवी गोल्डकपको उपाधि जितेको छ। निर्धारित समय गोलरहित बराबरीमा टुङ्गिएपछि खेल पेनाल्टितर्फ लम्किएको थियो। मनाङ्का बिमल घर्ती मगर र आर्मीका नवयुग श्रेष्ठ पेनाल्टिमा चुकेका थिए। मनाङका सिसोकोले पनि पेनाल्टि मिस गरेपछि आर्मीले उपाधि जितेको थियो। यो उपाधि नविन न्यौपानेको प्रशिक्षकत्वमा आर्मीको पहिलो […]

Ananta Tamang Hospital

December 3, 2016

अनन्तले आइतबारबाट फिजियो थेरापी सुरु गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल सेन्टरब्याक अनन्त तामाङले आइतबारबाट फिजियो थेरापी सुरु गर्ने भएका छन् । बिहीबार ग्रान्डी अस्पतालबाट घुँडाको शल्यक्रिया गरेका अनन्त शुक्रबार नै डिसचार्ज भइसकेका छन् । अब आइतबारबाट नियमित फिजियोमा जुट्ने बताइएको छ । नेपाललाई एएफसी सोलिडारिटी कप, १२ औं दक्षिण एसियाली खेलकुद (साग) , बंगबन्धु गोल्डकप र त्यसअघि यू १९ […]

Bimal and Nawayug

December 3, 2016

विमल र नवयुग एकअर्काविरुद्ध उत्रदै

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु फुटबलका दुई ठूला क्लबबीच आज सुनसरीको दुहबीमा मनमोहन स्मृति दुहबी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिडन्त हुँदैछ । ए डिभिजन टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लबले ३ लाख रुपैयाँ पुरस्कार राशी रहेको गोल्डकपमा एकअर्कोको सामना गर्दैछन् । दुवै फाइनल जित्नेमा उत्तिकै आशावादी पनि छन् । पूर्व […]

Success

Thank you for your time.