default_image

फुटबल

Turan Messi

December 7, 2016

टुरानको ह्याट्रीकमा बार्सिलोनालाई च्याम्पियन्स लिगमा सहज जित

च्याम्पियन्स लिगको समुह चरणको अन्तिम खेलमा बार्सिलोनाले बोरुसिया मोन्चेनग्लाबाक बिरुद्ध सहज जित दर्ता गरेको छ । बार्सिलोनाको जितमा टुरालले ह्याट्रीक गरे भने मेस्सिले १ गोल गरे । बार्सिलोनाले मेस्सिको गोलमा १६ मिनेटमा अग्रता लिएको थियो भने टुरानले तीन गोल नै दोस्रो हाल्फमा गर्दै आफ्नो ह्याट्रीक पुरा गरेका हुने ।  बार्सिलोनाले मेस्सिको गोलमा १६ मिनेटमा अग्रता […]

December 6, 2016

झापा-११ शरणामती गोल्डकपको सेमिफाइनलमा

झापा (हाम्रो खेलकुद) – झापा ११ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता शरणामती गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । झापाको शरणमती जारी प्रतियोगितामा मंगलबार मोरङ फुटबल क्लबलाई २–१ ले हराउँदै झापाले अन्तिम चारको यात्रा तय गरेको थियो । झापाका लागि योगेश गुरुङ र खमिर गिल्सा कन्दङ्वाले गोल गरे । मोरङका लागि रजिन धिमालले गोल फर्काए । […]

December 6, 2016

च्याम्पियन्स लिगमा बायर्न र एट्लेटिको भिड्दै

म्युनिख (एजेन्सी) – आज हुने युइएफा च्याम्पियन्स लिगको समूह चरणको खेलमा बायर्न म्युनिख र एट्लेटिको म्याड्रिड भिड्दैछन्। समूह ‘डी’मा रहेका यो दुवै टोलि अर्को चरणको लागि छनोट भइसकेका छन्। एट्लेटिकोले पांच खेलमा पांच जित दर्ता गर्दै १५ अंक जोडेको छ भने बायर्नले जम्मा नौ अंक जोडेको छ। बायर्नले एट्लेटिको म्याड्रिडसंग यसअघी हार व्येहोरेको थियो भने […]

December 6, 2016

आयोजक रातो र सेन्ट जेभियर जाउलाखेल क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक सेन्ट जेभियर गोदावरीको रातो र सेन्ट जेभियर, जावलाखेल २१ औं फादर मोरान स्मृती आमन्त्रण फुटबल प्रतियोगिता क्वार्टरफाइनलमा पुगेको छ । रातोले जेभियरक्रै पहेलोलाई ७ – ० ले हराएको थियो । रातोको जितमा सुप्रिम महर्जनले ह्याट्रिक गरे भने निश्चल महर्जन २, संस्कार कार्की र अरियन महर्जनले समान १ गोल गरे । […]

khaptad

December 6, 2016

सुदुरपश्चिम खप्तड गोल्डकप आयोजना हुने

सुदूरपश्चिम-११ स्पोर्ट्स क्लबको आयोजनामा यहि पौष २१ देखि माघ १ गतेसम्म प्रथम अन्तराष्ट्रिय आमन्त्रित सुदुरपश्चिम गोल्डकप २०७३ हुने भएको छ। यस प्रतियोगितामा नेपालका १० र भारतका २ गरी कुल १२ क्लबले सहभागिता जनाउने बताइएको छ। ६१ लाखको बजेट रहेको प्रतियोगिताको विजयी टोलीले नगद रु पाँच लाख जित्नेछ। उपविजेतालाई भने रु दुई लाख एकाउन्न हजार प्रदान […]

December 5, 2016

चापेकोएन्सीलाइ सुदनामेरिकाको उपाधि

हाम्रो खेलकुद (एजेन्सी) – कोलम्बियामा भएको हवाईजहाज दुर्घटनामा परेको ब्राजिलियन क्लब चापेकोएन्सीलाइ दक्षिण अमेरिकी फुटबल कन्फडरेशन (कनेम्बल)ले कोपा सुदनामेरिकाको विजेता घोषणा गरेको छ। कनेम्बलले जारि गरेको विज्ञप्ति अनुसार चापेकोएन्सिले च्याम्पियनको सबै सम्मान र कोपा सुदनामेरिकाको उपाधि जितेको छ भने एत्लेतिको नेसिओनल, मेदेलिनले उपविजेताको पुरस्कार जितेको छ। कनेम्बलले ‘शतककै फेयर प्ले’ उपाधि भने एत्लेतिको नेसिओनललाइ प्रदान […]

messi and ronaldo

December 5, 2016

च्याम्पियन्स लिगमा मेस्सिलाई रोनाल्डोको किर्तिमान तोड्ने अवसर

मड्रिड (एजेन्सी)– च्याम्पियन्स लिगअन्तर्गत मंगलबार हुने खेलमा बार्सिलोनाको लागि लियोनल मेस्सिले ह्याट्रीक गर्न सके क्रिस्टियानो रोनाल्डोको व्यक्तिगत कीर्तिमान् तोड्ने छन् । समूह चरणको खेलमा मंगलबार बार्सिलोनाले जर्मनको बोरुसिया मोन्चेनग्लाबाकको सामना गर्दै छ । त्यस खेलमा मेस्सिले ह्याट्रिक गर्न सके अर्जेन्टिनी फरवार्ड एकै सिजनमा च्याम्पियन्स लिगको समूह चरणका खेलमा सबै भन्दा धेरै गोल गर्ने खेलाडी बन्ने […]

December 5, 2016

अग्वेरो ४ खेल प्रतिबन्धित

इङ्ल्यान्ड (अजेन्सि) – चेल्सिसङको खेलमा रातो कार्ड पाएर मैदान बाहिर पठाइएका म्यान्चेस्टर सिटिका फर्वर्ड सर्जियो अग्वेरोलाई ४ खेल प्रतिबन्धित गरिएको छ । चेल्सिका डिफेन्डर डेभिड लुइजलाई घुडामाथी ट्याकल गर्दा अर्जेन्टिनी स्ट्राइकरलाई सोझै रातो कार्ड देखाइएको थियो । त्यस्तै चेल्सिको फेब्रेग्रासमाथी आक्रोस पोखेका फर्नान्डिन्होलाई पनि ३ खेल प्रतिबन्ध लगाइएको छ । प्रीमियर लिगको खेलमा १-० को नतिजलाई […]

December 5, 2016

फादर मोरान फुटबलमा डल्फिन र डनबस्कोको जित

काठमाडौं (हाम्रो खेलकुद) – २१ औं फादर मोरान स्मृती आमन्त्रण फुटबल प्रतियोगितामा सोमबार डल्फिन इङ्लिस स्कुल र नेपाल डनबस्को स्कुल विजयी भएका छन् । पासाङ तामाङको गोलमा डल्फिनले आयोजक सेन्ट जेभियर गोदावरीको पहेलो टोलीलाई १–० ले हरायो । सोमबार भएको दोस्रो खेलमा नेपाल डनबस्को लुभुले नेपाल एपिएफ स्कुल किर्तिपूरलाई ३–२ ले हरायो । डनबस्कोका लागि […]

December 5, 2016

जिल्लामा फुटबल प्रतियोगिताहरु धेरै भए पनि फुटबल मैदानको अभाब

दिपक बोहोरा ,पाँचथर पाँचथर धेरै फुटबल क्रेज भएको जिल्ला हो । पछिल्लो समयमा पाँचथरमा दिनै पिच्छे जस्तै फुटबल प्रतियोगिताहरु भइरहेका छन । प्राय गाँउ गाँउमा १५ हजार देखि १ लाख सम्म पुरस्कार राशी भएका प्रतियोगिताहरु सञ्चालन भइरहेका छन । फुटबल प्रतियोतिाहरु टन्नै भए पनि प्राय गा.बि.स हरुमा फुटबल मैदानको अभाव रहेको छ । जिल्ला सदरमुकाम […]

Success

Thank you for your time.