December 9, 2016
झापा (हाम्रो खेलकुद) – आयोजक शरणामती फ्रेन्ड्स क्लब प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता शरणामती गोल्ड कपको उपाधि नजिक पुगेको छ । जनता उच्च माविको मैदानमा शुक्रबार कनकाई खेलकुद प्रतिष्ठान (कासा ११) लाई २–० ले हराउँदै आयोजक टोली अन्तिम दुईमा प्रवेश गरेको हो । टोलीलाई जित दिलाउन जय गुरुङ र गणेश हेमैरुम (बुची) ले गोल गरे […]
December 9, 2016
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक सेन्ट जेभियर्स स्कुल गोदावरी रातो र क्रिसेन्ट एकेडेमी शुक्रबार २१ औ फादर मोरान स्मृती आमन्त्रण फुटबल प्रतियोगिता २०१६ को सेमिफाइनलमा पुगेका छन् । दुवै टोली टाइब्रेकरमा हुँदै अघि बढेका हुन् । नेपाल एपिएफ स्कुल कीर्तिपुरलाई टाईब्रेकरमा ३–२ ले हराउँदै आयोजक रातो अन्तिम चारमा पुगेको हो । निर्धारित समयमा गोलरहित बराबरीमा […]
December 9, 2016
काठमाडौं (हाम्रो खेलुकद)– रुस्लान थ्री स्टारले एएफसी कप प्ले अफ खेल्न नपाउनुमा आफ्नो कमजोरी भइसकेको स्वीकार गरिसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले घटनालाई मथ्थर पार्ने प्रयास स्वरुप छानविन कमिटी गठन गरेको छ । एन्फाको शुक्रबार बसकेको कार्यसमिति बैठकले थ्री स्टारका विषयमा कसको गल्ति भएको हो भन्ने छानविन गर्न सोही बैठकले एन्फा उपाध्यक्ष मनोनित भएका […]
December 9, 2016
काठमाडौं (हाम्रो खेलुकद)– एएफसी सोलिडारिटी कप विजेता नेपाली टोलीका खेलाडीले अखिल नेपाल फुटबल संघ (एन्फा) बाट जनही ३ लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् । एन्फा कार्यसमितिको शुक्रबार बसेको बैठकले पुरस्कार दिने निर्णय गरेको हो । मलेसियाको कुचिङमा नोभेम्बर १५ मा भएको फाइनलमा मकाउलाई १–० ले हराउँदै नेपालले पहिलो पटक एएफसीले आयोजना गरेको प्रतियोगिता जितेको […]
December 9, 2016
काठमाडौं(हाम्रो खेलकुद)– फुटबलका सबै खाले गतिविधिबाट प्रतिबन्ध लागेको एक बर्षभन्दा लामो समय पछि अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले सुविधाको गाडी फिर्ता गरेका छन् । अध्यक्ष रहँदा र प्रतिबन्धयता पनि थापाले एन्फाको फर्चुनर गाडी चढ्दै आएका थिए । कात्तिक ८ गते नरेन्द्र श्रेष्ठ एन्फा अध्यक्षमा निर्वाचित भएपछि थापाको औपचारिक रुपमै एन्फाबाट […]
December 9, 2016
काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबले समूह चरण पार गरेरपनि एएफसी कप खेल्ने नपाउनुको कारणबारे अखिल नेपाल फुटबल संघ (एन्फा) स्पष्टिकरण मागेको छ । पदाधिकारीले थ्री स्टारको सहभागिता नहुनुमा गल्ति भएको स्वीकार गरेपनि एन्फाले आधिकारी धारणा सार्वजनिक गरेको छैन । एन्फा कार्यसमितिको अहिले जारी बैठकमा पनि थ्री स्टारको विषयमा छलफल भइरहेको बताइएको छ । […]
December 9, 2016
हाम्रो खेलकुद – आगामी डिसेम्बर २६ तरिखबाट भारतको सिलिगुडीमा सुरु हुने चौथो साफ महिला प्रतियोगिताका लागि एन्फाले अन्तिम २० खेलाडीको नामावली सार्वजनिक गरेको छ। एक महिनाएता प्रशिक्षणमा रहेको टोलिले आगामी पौष २ गते मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल पनि खेल्नेछ। सुरुमा ७२ जनाको नामावली बाट घटाएर ४२ जनाको नाम सार्वजनिक गरिएपछि पुन: ३० खेलाडीलाई छनोट गरेर बन्द […]
December 8, 2016
नेपाल डनबस्को स्कुल, लुभु र सेन्ट जेभियर्स स्कुल, जावलाखेल “कम टुगेदर एन्ड प्ले टुगेदर” भन्ने नाराका साथ आयोजित २१ औं फादर मोरान स्मृती आमन्त्रण फुटबल प्रतियोगिता २०१६ को बिहिबार सेमिफाइनलमा प्रवेश गरेका छन् । नेपाल टेलिकमको प्रायोजन तथा गोदावरी एल्मुनाई एशोसियसनको सहयोगमा भएको क्वाटरफाइनलमा नेपाल डनबस्कोले मिचेल तामाङ्गको निर्णायक एक गोलमा डल्फिन ईङ्गिलस स्कुल विशंखुनारायणलाई […]
December 8, 2016
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को गैर जिम्मेवारीपनाका कारण एएफसी कप २०१७ दोस्रो चरणमा रुस्लान थ्री स्टार क्लबको सहभागिता हुन नसकेको खुल्न आएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले पटक पटक एएफसी कपको दोस्रो चरणमा सहभागी हुने टोलीको विवरण पठाउन एन्फालाई पत्राचार गरेपनि एन्फाले त्यसलाई पूर्ण रुपमा वेवस्ता गरेका कारण […]
December 8, 2016
हाम्रो खेलकुद (झापा) – झापामा जारी प्रथम शरणामती गोल्ड कपको चौथो दिन चर्च ब्वाइजले सशस्त्र प्रहरी बल पुर्वाञ्चललाई ४-१ ले हराएको छ । चर्च ब्वाइजको जितमा अरुण श्रेष्ठले ह्याट्रीक गरे । खेलको ८ मिनेटमा गोल गर्दै अरुणले चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए भने ६ मिनेट पछी अजे मार्टिनले गोल गर्दै विजयी टोलिको अग्रता दोब्बर गरेका थिए […]