default_image

फुटबल

December 25, 2016

रुस्लान थ्री स्टारले खेल्न नपाउनुमा दोषी को ? समितिले आज प्रतिवेदन बुझाउँने

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबले एएफसी कप २०१७ को प्ले अफ खेल्न नपाउनुको सत्य तथ्य छानविन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले गठन गरेको समितिले सोमबार प्रतिवेदन बुझाउँदैछ । सचिवालयको कमजोरी भएको स्वीकार गरिसकेको एन्फाले आफुमाथिको आलोचनालाई मथ्थर पार्ने प्रयास स्वरुप मंसिर २४ गते १५ दिनको समय सिमा तोक्दै उपाध्यक्ष वीरबहादुर […]

December 25, 2016

फाल्गुनन्द गोल्ड कपमा दर्शकका लागि अस्थाई प्यारापिट

दिपक बोहोरा पाँचथर– पूर्वाञ्चलमा पहिलो पटक आयोजना भइरहेको राष्ट्रिय खेलकुदको सातौं संस्करणको समापनकै दिन पाँचथरको फिदिमका फाल्गुन्द गोल्ड कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । फिदिम स्पोर्टिङ क्लबलेले आयोजना गर्ने पूर्वी पहाडको चर्चितको फुटबल प्रतियोगिता पुस १५ गते सुरु हुँदैछ । यो फाल्गुनन्द कपको आठौं संस्करण हो । दर्शकको सुबिधाको लागि आयोजकले बाँसको अस्थाइ प्याराफिट निर्माण […]

December 25, 2016

सत्यवतीलाई वाराही कप फुटबल उपाधि

दमौली(हाम्रो खेलकुद) – सत्यवती माविले दोस्रो वाराही कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा आयोजक व्यास १० स्थित वाराही आवासिय माविको ‘ए’ लाई ३–० ले हराउँदै सत्यवतीले उपाधि जितेको हो । सत्यवतीले उपाधिसहित १५ हजार र वाराहीले १० हजार रुपैयाँ प्राप्त गर्यो । वाराही मावि ‘ए’ का अश्विन गुरुङ उत्कृष्ट […]

December 25, 2016

सिएमजी काठमाडौंलाई एसओएस भेट्रान फुटबल उपाधि

पोखरा (हाम्रो खेलकुद)– सिएमजी काठमाडौंले छ्रैठौ एसओएस बगर भाइखलक भेट्रान फुटबलको उपाधि जितेको छ । नाइट किंग सानो गौचरनलाई टाइब्रेकरमा ३–२ ले हराउँदै सिएमजीले उपाधिसहित ७५ हजार रुपैयाँ जित्यो । यी दुई टोलीबीच फाइनलको निर्धारित समय १–१ को बराबरीमा टुंगिएको थियो । आकाश गुरुङले फ्रिकिकमा गोल गर्दै नाइट किंगलाई पहिलो हाफमा अग्रता दिलाएका थिए । […]

Nawayug

December 25, 2016

नवयुगको निर्णायक गोलले आर्मी सेमिफाइनलमा , एपिएफ र सुदुरले बराबरी खेले

सातौ राष्ट्रिय खेलकुद धरान – (हाम्रो खेलकुद) – धरानको एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा त्रिभुवन आर्मिले मध्यपश्चिमलाई १-० ले हराउदै प्रतियोगितको सेमिफाइनलमा स्थान पक्का गरेको छ । आर्मिकालागी एकमात्र गोल स्टार स्ट्राइकर नवयुग श्रेष्ठले गरे । श्रेष्ठको ७ मिनेटको गोल आर्मिकोलागी निर्णायक साबित भयो । त्यस्तै अर्को खेलमा सशस्त्र प्रहरी बल (एपिएफ)ले भने सुदुर पस्चिमाञ्चल […]

December 25, 2016

“हामी नयाँ इतिहास कोर्न तयार छौँ”: प्रशिक्षक थापा

सिलिगुडी (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रमुख प्रशिक्षक कुमार थापाले नेपाल साफ च्याम्पियनशिपको उपाधि जितेर नयाँ इतिहास रच्न तयार रहेको अभिव्यक्ति दिएका छन्। आज भएको पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक थापाले टोलीले प्रतियोगितामा भाग लिन धेरै मेहेनत गरेको र उक्त मेहेनतको फल अब नतिजाले देखाउने बताए। “हामीले प्रतियोगिता खेल्नुपुर्व मलेसियासंग मैत्रीपूर्ण खेल खेल्ने […]

December 24, 2016

सिएमजी क्लब र नाइट किंग भेट्रान फुटबल उपाधिका लागि भिड्ने

पोखरा (हाम्रो खेलकुद) – काठमाडौंका सिएमजी क्लब र नाइट किंग क्लबसानो गौचरन छैठौ संस्करणको एसओएस गु्रप बगर भाइखलक एट ए साइड भेट्रान फुटबल प्रतियोगिता उपाधिका लाडि भिड्ने भएका छन् । पोखरा बगर स्थित पुरानो टुडिखेल मैदानमा सिएमजीले फोर्टी फाउन्डेशनलाई टाइव्रेकर ३–२ ले हरायो । निर्धारित समयमा १–१ बराबरीपछि टाइब्रेकरमा सिएमजी विजयी भएको थियो । अर्को […]

December 24, 2016

अनिल र बिमलको गोलमा पश्चिमाञ्चलले पुलिसलाई हरायो

धरान (हाम्रो खेलकुद) – धरानको टेक्निकल सेन्टरमा भएको सातौ राष्ट्रिय  खेलकुद अन्तर्गतको फुटबलमा पश्चिमाञ्चलले नेपाल पुलिस क्लबलाई ३-० ले हरायो ।  बिमल घर्ती मगर र अनिल गुरुङले बिजेता टोलिकालागी १-१ गोल गरे भने पुलिस क्लबले आत्मघाती गोल गर्‍यो । पहिलो खेलमा नेपाल पुलिस क्लबले जित हासिल गरेको थियो । धरान टेक्निकल सेन्टरमा भएको दोस्रो खेलमा मध्यमाञ्चलले […]

December 24, 2016

एलजी कप सेभेन ए साइडमा दुरा युवा क्लब विजयी

पोखरा (हाम्रो खेलकुद) – एलजी सेभेन ए साइड फुटबल प्रतियोगिताको दोश्रो दिन शनिबार दुरा युवा क्लब, मिलन टोल, युनाइटेड क्लब र काजीपोखरी विजयी भएका छन् । दुराले प्रतिभा युथ कलवलाई ३–० ले, मिलनटोलले अन्नपुर्ण टोललाई १–० ले, युनाइटेडले क्रियटिभ क्लबलाई २–० ले, काजीपोखरीले मेरो नेपाल युथ क्लबलाई ४–० ले हरायो । त्यस्तै बाँझापाटन बि ले […]

December 24, 2016

साफ च्याम्पियनसिपका लागि नेपाल सिलगुढी पुग्यो

काठमाडौं (हाम्रो खेलकुद)– महिला साफ च्याम्पिनसिप फुटबलमा च्याम्पियन बन्ने लक्ष्यसहित नेपाली टोली शनिबार साँझ भारतको सिलगुढी पुगेको छ । सोमबार भुटानसँग खेल्दै नेपालले साफ च्याम्पियनसिपको यात्रा प्रारम्भ गर्ने छ । तीन पटक फाइनल पुगेको नेपाल अहिले सम्म च्याम्पियन बन्न सकेको छैन । कुमार थापाको मुख्य प्रशिक्षक रहेको नेपाली टोलीले समूह चरणमा माल्दिभ्स र श्रीलंकासँग प्रतिस्पर्धा […]

Success

Thank you for your time.