December 30, 2016
दिपेन्द्र पोखरेल धरान – विभागीय टोली एपिएफ क्लब पहिलो पटक फुटबलमा राष्ट्रिय च्याम्पियन बनेको छ । सातौं राष्ट्रिय खेलकुदको अन्तिम दिन शुक्रबार अर्को विभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २–० ले हराउँदै एपिएफले स्वर्ण पदक जितेको हो । धरानस्थित एन्फा टेक्निकल सेन्टरमा फाइनलमा दुवै गोल अन्जन बिष्टले गरेका थिए । उनले दुवै गोल पहिलो […]
December 30, 2016
नेपाल १ -० श्रीलंका नेपाली समय: २:१५ सिलगुढी, भारत दिपेश तिमल्सिना (सिलगुढी) – चौथो महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज तेस्रो खेलमा श्रीलंकाको सामना गर्दैछ । खेलको प्रत्यक्ष अपडेट यहाँ पाउन सक्नुहुनेछ । कृपया अपडेडका लागि पेज रिफ्रेस गर्दै गर्नुहोला । सुरुआती ११ नेपाल: अन्जना राना मगर(किपर); गिता राना, पुनम जार्झा मगर, हिरा कुमारी भुजेल, मनमाया […]
December 30, 2016
दिपक बोहोरा ,पाँचथर पुर्वाञ्चलमा जारी सातै राष्ट्रिय खेलकुलको समापनको दिन पाँचथरको सदरमुकाम फिदिममा आजदेखी पुर्वि पहाडकै प्रतिष्ठत फुटबल प्रतियोगिता फाल्गुनन्द गोल्डकपको आठौँ संस्करण सुरु हुने छ । फिदिम उच्च मा.बि को खेलमैदानमा सञ्चालन हुने प्रतियोगिता नेकपा माओबादि केन्द्रका नेता तथा सांसद एवम स्थानिय बिकास राज्य मन्त्री माननिय श्रीप्रसाद जबेगुले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक फिदिम […]
December 30, 2016
एजेन्सी (स्पेन) – पोर्चुगलका कप्तान एवं रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाइ अनुबन्धन गर्न एक चाइनिज क्लबले रियल म्याड्रिडलाइ तिन सय मिलियन युरोको प्रस्ताव राखेको खुलासा भएको छ। रोनाल्डोका एजेन्ट जोर्गे मेंडेसका अनुसार उक्त क्लबले रोनाल्डोलाइ अनुबन्धन गर्न रियल म्याड्रिडलाइ तिन सय मिलियन दिने र रोनाल्डोको मासिक तलब पनि ८ मिलियन युरो दिने प्रस्ताब राखेको […]
December 29, 2016
सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानद्वारा आयोजित टुबोर्ग हेटौडा गोल्ड कप हेटौंडा (हाम्रो खेलकुद) – घरेलु टोली प्राइम पोलिक्लिनिक विजय युथले टुबोर्ग दोस्रो अन्तर्राष्ट्रिय फुटबल गोल्डकप प्रतियोगिता–२०७३ मा विजयी सुरुआत गरेको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा बिहीबारबाट हेटौंडामा सुरु भएको प्रतियोगिताको दोस्रो संस्करणमा सरस्वती युथ क्बल काठमाडौंको चुनौती ट्राइब्रेकरमा पन्छाउँदै घरेलु टोलीले अघिल्लो […]
December 29, 2016
दिपेश तिमल्सिना सिलगुढी (भारत)- चौथो दक्षिण एसियाली महिला फुटबल (साफ) च्याम्पियनसिपमा समूह चरणको अन्तिम खेलमा नेपालले भोली श्रीलंकाबिरुद्ध खेल्दैछ । समूह चरणको दुई खेल जितेको नेपालको सेमिफाइनलको यात्रा लगभग पक्का भएको छ । खेल भोली दिउसो २:३० बजे नेपाली समयमा सुरु हुनेछ। यस भन्दा अगाडि सन २०१४को वुमेन्स साफमा नेपालले श्रीलंकालाई ३-०ले पराजित गरेको थियो, […]
December 29, 2016
धरान (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले मध्यमाञ्चललाई हराउदै सातौ राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष फुटबलमा कास्य जितेको छ । मध्यमाञ्चलले भने एकै दिनमा दुई खेल हारेको हो । बुधबार आर्मिसङको खेल निर्धारित समयमा र अतिरिक्त समयमा गोल रहित बराबर खेलेपछी साझ पर्दा मध्यमाञ्चलले त्यस खेलको निर्णय निकाल्न टाइब्रेकर भने आज खेलेको थियो । टाइ ब्रेकरमा […]
December 29, 2016
दिपेन्द्र पोखरेल (धरान) – सातौ राष्ट्रिय खेलकुदमा फुटबल फाइनल खेलमा एपिएफ र आर्मी भिड्ने भएका छन । धरानको एन्फा टेक्निकल सेन्टरमा भएको टाइ ब्रेकरमा आर्मिले मध्यमाञ्चललाइ हराउदै एपिएफसङ फाइनलमा स्थान पक्का गरेको हो । बुधबार भएको खेलमा निर्धारित समय र अतिरिक्त समय गोल रहित बराबरिमा सकिएपछी खेलको निर्णय टाइब्रेकरले लगाएको हो । अतिरिक्त समय सकिदा […]
December 28, 2016
धरान (हाम्रो खेलकुद)– विभागिय डर्बीमा नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै एपिएफ सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको फाइनलमा पुगेको छ । अर्को फाइनल पुग्ने टोलीको भने बिहीबारमात्र टुंगो लाग्ने भएको छ । नेपाली सेनाको आर्मी र मध्यमाञ्चलबिच टाइब्रेकर साँझ परेका कारण हुन नसकेपछि फाइनल पुग्ने टोलीको छिनोफानो बिहीबार बिहान मात्र हुने भएको छ । निर्धारित र […]
December 28, 2016
दिपेश तिमल्सिना सिलगुढी (भारत) – महिला साफ च्याम्पियनसिपको दोस्रो खेलमा बुधबार माल्दिभ्सलाई ९-०ले पराजित गर्दै नेपालले सेमिफाइनल यात्रा लगभग पक्का गरेको छ । हेरौ खेलका केहि तस्बिर ।