December 31, 2016
पोखरा, (हाम्रो खेलकुद) – काजी पोखरीलाई टाई व्रेकरमा ३–२ ले हराउँदै नेपाली सेना पश्चिम पृतनाले प्रथम सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । उपाधि संगै नेपाली सेनाले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्यो । शुक्रबार अमरसिंह मैदानमा भएको फाइनल खेलमा काजी पोखरीले खेलको १६औं मिनेटमा अग्रता लिए पनि सेनाले […]
December 31, 2016
दिपेश तिमल्सिना काकड्डभित्ता (हाम्रो खेलकुद)– हिमालयन शेर्पा क्लब झन्डै चार बर्षपछि घरेलु फुटबलको प्रतिस्पर्धा खेलमा फर्कदै छ । काड्डभित्तामा शनिबार सुरु हुने दोस्रो काकड्डभित्ता गोल्डकपको उद्घाटन खेलमा हिमायन शर्पा र घरेलु झापा ११ को सामना गर्नेछ । २०६९ को लिगपछि अखिल नेपाल फुटबल संघ (एन्फा) आन्तरिक विवादमा फसेपछि हिमालयन शेर्पा प्रतिस्पर्धात्मक फुटबल खेलबाट अलग भएको […]
December 31, 2016
हेटौडा (हाम्रो खेलकुद)– टुबोर्ग दोस्रो हेटौडा गोल्डकप शनिबारबाट पुनः सञ्चालन हुँदा नेपाल पुलिस क्लब र पोखराको सहारा क्लबबीच प्रतिस्पर्धात हुनेछ । हेटौंडा–१० स्थित फरेष्ट्री खेल मैदानमा खेल अपरान्ह ३ बजे सुरु हुनेछ । पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुदको समापनका कारण गोल्डकपमा शुक्रबार कुनै प्रतिस्पर्धा नराखिएको आयोजक प्रतिष्ठानले जनाएको थियो । पुलिस सातौं राष्ट्रिय खेलकुदमा कांस्य पदक […]
December 31, 2016
काठमाडौं (हाम्रो खेलकुद)– महिला राष्ट्रिय टोलीकी पूर्व खेलाडी ममता सिकेको निधन भएको छ । ३२ बर्षे ममताको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा बिहीबार राती निधन भएको हो । ममताको जण्डिस रोगका कारण निधन भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला समितिकी सचिव विमला पौडेलले जानकारी दिइन् । ममताले सन् १९९९ मा फिलिपिन्समा भएको एसियन […]
December 30, 2016
सिलगुढी (भारत)– खेल जीवनले कतिबेला नयाँ मोड लिन्छ त्यो स्वयम खेलाडीलाई नै थाहा हुँदैन । एउटै प्रतियोगिताको प्रदर्शनले पनि खेलाडीको जिवनमा ठूलो परिवर्चन ल्याउन सक्दछ । रातारात चर्चाको शिखरमा पुर्याइदिन सक्छ । गत बर्ष बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकप नेपालले जित्दा सेनाका नवयुग श्रेष्ठ स्टारका रुपमा उदाय । अहिले उनी नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाइका […]
December 30, 2016
समूह ‘बी’ बाट भारत र बंगलादेश अन्तिम चारमा पुगिसकेका छन् दिपेश तिमल्सिना सिलगुढी (भारत)– महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल रहेको समूह ‘ए’ बाट माल्दिभ्स उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको छ । भारतको सिलगुढीमा जारी च्याम्पिनसिपमा भुटानलाई ३–१ ले हराउँदै माल्दिभ्सले अन्तिम चारको यात्रा तय गरेको हो । माल्दिभ्सको जितमा फाधुवा जाहिरले २ र आमिनाथ समिलाले […]
December 30, 2016
दिपक बोहोरा पाँचथर ( फिदिम )– आयोजक फिदिम स्र्पोटिङ क्लबले पाँचथरको फिदिममा शुक्रबार सुरु भएको आठौं फाल्गुनन्द गोल्ड कप विजयी सुरुआत गरेको छ । फिदिम उच्च मावीको मौदानमा आयोजक फिदिमले हिम कस्तुरी क्लब सिराहा ११ लाई १–० ले हरायो । साजन राईले २७ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बन्यो । हिमकस्तुरीका खेलाडी पेनाल्टी […]
December 30, 2016
दिपेश तिमल्सिना सिलगुढी (भारत)– नेपाल समूह एको विजेताका रुपमा भारतको सिलगुढीमा जारी महिला साफ च्याम्प्यिनसिपको सेमिफाइनलमा पुगेको छ । कञ्चनजंगा मैदानमा शुक्रबार समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई १–० ले हराएको नेपाल समूह चरणबा सबै तीन खेल्दै अन्तिम चा चारमा पुगेको हो । खेल सकिन दुई मिनेट बाँकी रहँदा सपना मल्लको कर्नर श्रीलंकाका रक्षकले रोक्न खोज्दा […]
December 30, 2016
दिपेश तिमल्सिना सिलगुढी (भारत)– साफ च्याम्पियनसिपमा समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई १–० ले हराएपछि नेपाली टोलीका प्रशिक्षक कुमार थापाले प्रशिक्षकको रुणनीति सफल भएको बताएका छन् । पहिलो दुई खेलमा भुटानलाई ८–० र माल्दिभ्सलाई ९–० ले हराएको नेपालले श्रीलंकालाई गोलका लागि निकै संघर्ष गर्नु परेको थियो । बराबरी उन्मुख खेलको तीन मिनेट समय बाँकी रहँदा आरडिएलआर […]
December 30, 2016
दिपेश तिमल्सिना सिलगुढी (भारत)– नेपाल समूह एको विजेताका रुपमा भारतको सिलगुढीमा जारी महिला साफ च्याम्प्यिनसिपको सेमिफाइनलमा पुगेको छ । कञ्चनजंगा मैदानमा शुक्रबार समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई १–० ले हराएको नेपाल समूह चरणबा सबै तीन खेल्दै अन्तिम चा चारमा पुगेको हो । खेल सकिन दुई मिनेट बाँकी रहँदा सपना मल्लको कर्नर श्रीलंकाका रक्षकले रोक्न खोज्दा […]