January 4, 2017
लमजुङ (हाम्रो खेलकुद) – त्रिवेणी कपको फाइनलमा आयोजक त्रिवेणी युथक्लव रातोलाई २-० ले हराउदै सामान युवा क्लव, तनहुँले २५ औं त्रिवेणीकपको उपाधी जितेको हो । सामान युवा क्लव को जितमा सन्तबहादुर गुरुङले दुइ गोल गरेका थिए । खेलको दशौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका सन्तबहादुरले २६ औ मिनेटमा गोल गर्दै अग्रता दोब्बर गरेका थिए । बिजेत […]
January 4, 2017
दिपक बोहोरा पाँचथर– कर्ण सिं सोनाम क्लब ताप्लेजुङ फिदिम पाँचथरमा जारी आठौं फागुनन्द गोल्डकपको सेमिफाइनलमा पुगेको छ । चर्च ब्याइज काठमाडौंलाई बुधबार ६–१ फराकिलो अन्तरले हराउँदै साविक विजेता समेत रहेको कर्ण सिं सोनाम क्लब अन्तिम चारमा पुगेको हो । अब टोलीले सेमिफाइनलमा एलाभेन एरोज सुनसरी सँग प्रतिस्पर्धा गर्नेछ । फिदिम उच्च मावि मैदानमा भएको खेलमा […]
January 4, 2017
हेटौंडा (हाम्रो खेलकुद)–त्रिभुवन आर्मी क्लब टुबोर्ग हेटौंडा दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता–२०७३ को सेमिफाइनलमा पुगेको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडामा जारी प्रतियोगितामा बुधबारको अन्तिम क्वार्टरफाइनलमा ए डिभिजन प्रतिद्वन्द्वि सिएमजी क्लब संकटालाई २–० ले हराउँदै आर्मीले अन्तिम चारको यात्रा तय गरेको हो । संकटा अघिल्लो दिनमात्र अर्को विभागिय टोली एपिएफसँग १–० ले […]
January 4, 2017
काँकरभिट्टा (हाम्रो खेलकुद)– कर्ण लिम्बुको ह्याट्रिकसँगै झापा ११ मेची नेत्रालय दोस्रो काँकरभिट्टा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । रुपन्देही ११ लाई ४–० को फराकिलो अन्तरले हराउँदै झापाले फाइनल यात्रा तय गरेको थियो । कर्णले दोस्रो हाफमा २६ मिनेट भित्र ह्याट्रिक पुरा गरेपछि झापाको फराकिलो जित सम्भव भएको थियो । अर्को गोल योगश गुरुङले […]
January 4, 2017
लन्डन (एन्जेसी)– प्रिमियर लिगको शीर्ष टोली चेल्सीका प्रशिक्षक एन्टेनियो कोन्टेलाई कीर्तिमान भन्दा पनि जितसँग बढी मतलब छ । चेल्सीले आज राती टोटेनह्यामसँग खेल्दा तीन अंकमै बढी केन्द्रित हुने कोन्टेले दाबी गरेका छन् । प्रिमियर लिगमा लगातार १३ खेल जित्दै चेल्सी अंकतालिको शीर्षस्थानमा मजबुद अवस्थामा रहेको छ । एकै सिजनमा लगातार १३ खेल जित्ने आर्सनलको कीर्तिमानसँग […]
January 4, 2017
पेरिस(एजेन्सी)– लामो समयदेखि इङ्लिस क्लब आर्सनलले ताकेका जुलियन ड्रयाक्सलर जनवरी ट्रान्सफर सुरु भएलगतै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आबद्ध भएका छन् । साल्केबाट सन् २०१५ मा अनुमानित २५ मिलियन पाउण्डमा वल्फसबर्ग पुगेका ड्रयाक्सलरलाई पिएसजीले ३४ मिलियन पाउण्ड (करिब ४ अर्ब नेपाली रुपैयाँ) तिरेको भित्राएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन । २३ बर्षिय जर्मन मिडिपिल्डरले […]
January 4, 2017
प्रकाश तिमल्सिना काठमाडौं– राष्ट्रिय फुटबल टोलीका नम्बर एक गोलकिपर किरण चेम्जोङ दोस्रो पटक विदेशी क्लबबाट खेल्ने सम्भावना बढेको छ । झन्डै दुई महिनाअघि नेपाललाई एएफसी सोलिडारिटी कप जिताउँदा महत्वपूर्ण भूमिका निर्वाह गरेका किरण भित्राउन माल्दिभ्सको प्रिमियर लिग टोली ट्रस्ट एन्ड कियर (टिसी) स्पोर्टस क्लबले चासो देखाएको छ । ‘टिसी क्लबका एकजना जिम्मेवार व्यक्तीसँग दस दिनजति […]
January 4, 2017
स्पेन (एजेन्सी)– एट्लेटिको मड्रिडले कोपा डेल रेको क्वार्टरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । गएराती पहिलो लेगको अवे खेलमा लस पालामासलाई २–० ले हराउँदै एट्लेटिकोले अन्ति आठको सम्भावना मजबुद बनाएको हो । दुवै हाफमा १/१ गोल गर्दै अग्रता लिएपछि एट्लेटिकोका लागि दोस्रो लेग सह जबनेको छ । टोलीका लागि कोकेले पहिलो हाफ र एन्टोनी ग्रिजमानले […]
January 4, 2017
लन्डन (एजेन्सी)– अन्तिम २० मिनेटमा तीन गोल फर्काएपछि आर्सनल गए राती प्रिमियर लिगमा हारबाट जोगिएको छ । उपाधि दौडमा रहेको आर्सनलले बोर्नमाउथसँग ३–३ को बराबरी खेलेको हो । बोर्नमाउथले १५ मिनेटमै १–० को अग्रता लिएको थियो भने रायन फ्रसेरले दोस्रो हाफको १३ औ मिनेटमा अर्को गोल थपेका थिए । ७० औं मिनेटमा एलेक्स सान्चेजले हेडमार्फत […]
January 3, 2017
काठमाडौं (हाम्रो खेलकुद)– महिला साफ च्याम्पियनसिप फुटबलमा भाग लिन भारतको सिलगुढी पुगेको नेपाली महिला टोली बुधबार स्वदेश फर्कने भएको छ । सिलगुढीबाट झापा हुँदै विराटनगरबाट हवाईमार्ग हुँदै बुधबारसाँझ टोली त्रिभुवन विमानस्थल ओर्लने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । च्याम्पियन बन्ने लक्ष्यसहित नेपाली टोली यसपटक सेमिफाइनलबाटै बाहिरिएर स्वदेश फर्कन लागेको हो । आयोजक […]