default_image

फुटबल

January 10, 2017

चितवनलाई भेट्रान नाइन ए साइड फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – चितवन फुटबल क्लबले प्रथम मदन स्पोर्ट्स कप नाइन ए साइड भेट्रान नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । चन्द्रागिरीको ठूलो ढुंगामा मंगलबार भएको फाइनलमा चितवनले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ३–० ले हराएको थियो । चितवनका लागि रविन्द्र श्रेष्ठले १ गोल गरे भने बाँकी २ गोल आत्माघाती थिए । चितवनले क्वाटरफाइनलमा […]

January 10, 2017

मनाङ मस्र्याङ्दी खप्तड गोल्डकपको सेमिफाइनलमा

धनगढी (हाम्रो खेलकुद) – ए डिभिजन क्लब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी धनगढीमा जारी भागेश्वर गुप्र खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । धनगढी रंगशालामा मंगलबार भुटानको ड्रुकस्टार फुटबल क्लबलाई २–० ले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो । सोझै क्वार्टरफाइनल पुगको मनाङ र भुटानी क्लबले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए । ५१ औं […]

January 10, 2017

२०२६ फिफा विश्वकपमा ४८ टिम हुने पक्का

ज्युरीच (फिफा) – आज बसेको फिफा काउन्सिल बैठकले २०२६को फिफा विश्वकपमा ४८ टोलि सहभागी हुने पक्का भएको छ। फिफाको अधिकारिक ट्वीटरले “फिफा काउन्सिलको बैठकले २०२६ विश्वकपमा ४८ टोलि सहभागी हुने पक्का भएको छ। तिन टोलीको १६ समुहमा खेल खेलाइनेछ। विष्तृत विवरण बाँकी” भनेर उदृत गरेको छ। नवनिर्वाचित अध्यक्ष जियानी इन्फानटिनोले आफु निर्वाचित हुनुअघिनै ४८ टोलि […]

January 10, 2017

‘२०१६ मेरो करियरकै उत्कृष्ट’ : रोनाल्डो

ज्युरीच (एजेन्सी) – सन् २०१६को फिफाद्वारा घोषित ‘द बेष्ट’ पुरुष फुटबलर उपाधि विजेता क्रिस्टियानो रोनाल्डोले २०१६साल उनको करियरकै उत्कृष्ट सिजन रहेको बताएका छन्। ‘मेरो लागि यो पहिलो उपाधि हैन, तर मलाई पहिलोपटक यति खुसि महसुस भैरहेको छ। मा यसको लागि मेरो टिम, खेलाडी साथीहरु, मेरो परिवार, क्लबका स्टाफ लगायत सम्पूर्णलाई धेरै धन्यवाद दिन चाहन्छु।”, उपाधि […]

January 10, 2017

फिफा अवार्डमा मेस्सी र बार्सिलोनामाथि रोनाल्डोको व्यंग्य

ज्युरीच (एजेन्सी) – सोमबार राति स्विट्जरल्यान्डको ज्युरीचमा आयोजित फिफाको २०१६ फुटबल अवार्डमा पोर्चुगल एवं रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोले ‘द बेष्ट’ पुरुष खेलाडीको उपाधि जिते। उक्त पुरस्कार समारोहमा बार्सिलोनाका कोहि पनि खेलाडी उपस्थित थिएनन्। लिओनेल मेस्सी, लुइस सुआरेज, अन्द्रेस इनिएस्टा र जेरार्ड पिके फिफा एघारमा पर्ने सम्भावना हुदाँहुदैंपनि क्लबको बुधबार हुने खेलको बहाना देखाएर अनुपस्थित भएका […]

January 10, 2017

नेपालको तर्फबाट फिफा अवार्डमा कसले कसलाई भोट गरे?

काठमाडौँ (हाम्रो खेलकुद) – सोमबार राति भएको फिफा २०१६ फुटबल अवार्ड्स समारोहमा विभिन्न विधाहरुमा पुरस्कार वितरण गरियो। यसैबीच, ‘द बेष्ट’ पुरुष र महिला खेलाडी एवं प्रशिक्षकमा भने नेपाली पुरुष र महिला राष्ट्रिय टोलीका कप्तान एवं प्रशिक्षकले पनि मतदान गरेका थिए। हेरौं कसले कसलाई भोट दिए: पुरुष टोलीका प्रशिक्षक ग्योतोकु कोजी: प्रशिक्षक – १. योर्गेन क्लप […]

January 9, 2017

फिफा बर्ष खेलाडीको उपाधि क्रिस्टियानो रोनाल्डोलाई

जुरिच (एजेन्सी) – पोर्चुगल र रियल मड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले यो बर्षको फिफा बर्ष खेलाडि अवार्ड जितेको छन् । रोनाल्डोले फिफा बर्ष खेलाडिको अवार्ड जितेको यो चौथो पटक हो।  फिफा ब्यालन डो’रमा फ्रान्स फुटबलले हात निकालेपछि फिफाले ‘द बेष्ट’ नामाकरण गरेर नयाँ उपाधिको थालनी गरेको पहिलो पल्टमै रोनाल्डोले सफलता हात परेका छन।    यसपटक अवार्ड जित्ने क्रममा […]

January 9, 2017

फिफा प्रो वर्ल्ड ११को घोषणा

जुरिच (एजेन्सी)- आज स्विजरर्ल्याण्डको जुरिचमा जारी फिफा उत्कृष्ट फूटबल अवार्डको समारोह बिच यस् बर्षको उत्कृष्ट ११ खेलाडिको सुची सर्वजनिक गरिएको छ। यसै गरी लिभरपुल र् बोरुसिया डर्ट्मुन्ड्का समर्थकहरुले उत्कृष्ट फ्यानको अवार्ड प्राप्त गरे।  फिफा प्रो वर्ल्ड ११: नेउर; पिके, रामोस, मार्र्सेलो, अल्भेस; मोद्रिच, ईनिएस्टा, क्रुज; मेस्सी, रोनाल्डो, सुअारेज

January 9, 2017

तिलोत्तमा गोल्डकप फागुनमा हुने, विजेतालाई ५ लाखभन्दा बढी पुरस्कार

दिपक न्यौपाने बुटवल – रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा मोफसलको प्रतिष्ठित र पुरानो फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता १९ औ संस्करण फागुनमा हुने भएको छ । फागुन १२ गते देखि २१ गतेसम्म एन्फा टेक्निकल सेन्टर देबिनगर बुटवलमा हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहने जिल्ला फुटबल सघ रुपन्देहिका अध्यक्ष दिर्घ बहादुर केसी (कुमार) ले सोमबार […]

January 9, 2017

गोलकिपर किरण माल्दिभ्स लागे

काठमाडौँ (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ माल्दिभ्सको पहिलो डिभिजन फुटबल खेल्न सोमबार त्यसतर्फ लागेका छन् माल्दिभ्सको पहिलो डिभिजनको टोली टिम ट्रस्ट एन्ड केयर (टिसी) स्पोर्ट्स क्लबसँग एक बर्षको सम्झौतापछि उनी त्यसतर्फ जान लागेको हुन् । २०१० मा चटगाँउ अबाहानीबाट बंगलादेश प्रिमियर लिग खेलेका किरणको लागि यो दोश्रो विदशी क्लब हो। घरेलु फुटबलमा […]

Success

Thank you for your time.