default_image

फुटबल

united

February 12, 2017

माटा र मार्सियालको गोलमा म्यान्चेस्टर युनाइटेडको जित

म्यान्चेस्टर (एजेन्सी) – वाटफोर्डलाई शनिबार २–० ले हराउँदै म्यान्चेस्टर युनाइटेडले प्रिमियर लिगमा आफ्नो अपराजित यात्रालाई १६ खेलमा पुर्याएको छ । घरेलु समर्थकसामु जित्दा युनाइटेड्ले दुई हालमा १/१ गोल गरेको थियो । युनाइटेडका लागी ३२ औं मिनेटमा हुवा माटाले गोल गर्दै घरेलु टोली लाई अग्रता दिलाएका थिए । ६० औं मिनेटमा एन्थोनी मार्सियलको गोलमा युनाइटेडले गोलअन्तरलाई […]

suarez

February 11, 2017

अलाभेसलाई हराउदै बार्सिलोना शिर्षस्थानमा

स्पेन (एजेन्सी) – घरेलु टोली अलाभेसलाइ ६-० ले हराउदै बार्सिलोना ला लिगामा शिर्षस्थानमा उक्लेको छ । रियल मड्रिड भन्दा ३ खेल बढी खेलेको बार्सिलोना २ अंक माथि छ । बार्सिलोनाको सहज जितमा स्वारेजले २ र नेमार , मेस्सी र राकिटिकले १-१ गोल गरे ।  गरे । खेलको ३७ मिनेटमा गोल गर्दै स्वारेजले बार्सिलोनालाई अग्रता दिलाएका थिए भने नेमारले […]

Football

February 11, 2017

उदयपुर गोल्ड कप – एपिएफलाई हराउदै मोरङ सेमिफाइनलमा

गाईघाट (हाम्रो खेलकुद) – विभागिय टोली एपिएफलाई टाइ ब्रेकरमा ३-१ ले हराउदै मोरङ चौथो उदयपुर गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पूर्वाञ्चलमा गत महिना सम्पन्न सातौं राष्ट्रिय खेलकुदको फुटबलमा स्वर्ण पदक जितेयता एपिएफले कमजोर प्रदर्शन जारी राखेको हो ।निर्धारित ९० मिनेटको खेलमा दुबै तर्फबाट कुनै गोल हुन नसक्दा खेलको निर्णय टाइ ब्रेकरबाट भएको थियो […]

Alexis Sanchez

February 11, 2017

आर्सनलको जितमा सान्चेजको हाते गोल पनि

लन्डन (एजेन्सी– एलेक्सिस सान्चेजको विवादास्पद हाते गोल र अन्तिम समयको पेनाल्टी गोलको मद्दतमा प्रिमियर लिगमा शनिबार आर्सनल विजयी भएको छ । प्रशिक्षक आर्सन वेङ्गरको प्रतिबन्धित चारमध्येको अन्तिम खेलमा आर्सनलले हल सिटीलाई २–० ले हराएको छ । जितसँगै आर्सनल अंकतालिकाको तेस्रो स्थानमा उक्लेको छ । पहिलो हाफमा विवादास्पद गोलबाट आर्सनलले खेलको ३४ औं मिनेटमा अग्रता लियो […]

February 11, 2017

आर्मीलाई हराउँदै संकटा रुस्लान सिमरा गोल्डकप च्याम्पियन

सिमरा (हाम्रो खेलकुद) – गोलकिपर विनय श्रेष्ठको उच्च प्रदर्शनबाट प्रेरित सिएमजी क्लब संकटाले रुस्लान आठौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा स्तब्ध पार्दै संकटा पहिलो पटक सिमरा गोल्डकपमा च्याम्पियन बनेको हो । सिमरा रंगशालामा शनिवार भएको अन्तिम भिडन्तमा संकटाले आर्मीलाई टाईब्रेकरमा ४–२ हरायो । विनयले दुई पेनाल्टी रोक्दै संकटालाई […]

February 11, 2017

जगजितको अस्ट्रेलियन क्लबको अर्को बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबलका मिडफिल्डर जगजित श्रेष्ठको अस्ट्रेलिया क्लब सनसाइन जर्ज क्रस एफसीले भिक्टोरिया प्रिमियर लिगमा शनिबार अर्को बराबरी खेलेको छ । सनसाइन जर्ज र मेरिल्यान्ड एफसीले गोलरहित बराबरी खेलेका थिए । गत साता सिजनको पहिलो खेलमा पनि सनसाइज जर्जले २–२ को बराबरी खेलेको थियो । पहिलो खेलमा जस्तै जगजितले शनिबार पनि दोस्रो […]

February 11, 2017

रमपम उदयपुर गोल्डकपमा एपिएफ र मोरङ भिड्दै

गाईघाट (हाम्रो खेलकुद)– रमपम चौथो उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो क्वार्टरफाइनलमा शनिबार विभागिय टोली एपिएफ र मोरङबीच प्रतिस्पर्धा हुँदैछ । दुई ए डिभिडजन टोली सिएमजी क्लब संकटा र हिमालयन शेर्पा यसअघि नै सेमिफाइनलमा पुगिसकेको छन् । उदयपुर जिल्ला फुटबल संघका आयोजनामा जारी प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । पूर्वाञ्चलमा गत महिना सम्पन्न सातौं […]

February 11, 2017

आर्मी र संकटाबीच आज रुस्लान सिमरा गोल्डकपको उपाधि भिडन्त

सिमरा (हाम्रो खेलकुद) – रुस्लान आठौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा शनिबार त्रिभुवन आर्मी क्लब र सिएमजी क्लब संकटाबीच प्रतिस्पर्धा हुँदैछ । सिमरा रंगशालामा हुने फाइनल रोमाञ्चक हुनेमा दुवै टोलीका प्रशिक्षक आशावादी छन् । आर्मी नवीन न्यौपाने र संकटा सल्याण खड्कीको प्रशिक्षणमा उत्रदैछ । यो सिजन संकटा र आर्मीबीच भेट हुन लागेको यो चौथो पटक […]

mmc-team-photo-manang marshyangdi club

February 10, 2017

बंगलादेश जाने मनाङको टोलीको घोषणा

काठमाडौँ (हाम्रो खेलकुद) – बंगलादेश फुटबल संघद्वारा आयोजित शेख कमल अन्तराष्ट्रिय क्लब कप २०१७ खेल्न बंगलादेश प्रस्थान गर्ने २२ खेलाडीको नाम लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबले सार्वजनिक गरेको छ। मनाङले लगातार तिन घरेलु उपाधि जित्दै आफु लयमा रहेको सिद्ध पारिसकेको अवस्थमा थप केहि खेलाडी लिएर बंगलादेश प्रस्थान गर्न लागेको हो। बंगलादेशको प्रतियोगितालाइ मध्यनजर राख्दै मनाङले […]

February 10, 2017

कर्णको लागि अन्तिम अवसर हुन सक्छ!

दिपेन्द्र पोखरेल काठमाडौँ – कर्ण लिम्बु नेपालको घरेलु फुटबलमा नयाँ नाम हैन। २०६३ सालमा न्यु रोड टिम बाट ‘ए’ डिभिजन लिगमा प्रवेश गरेका कर्णले २०७३ सम्म आइपुग्दा घरेलु फुटबलमा फरवार्डले जित्ने व्यक्तिगत उपाधि नजितेको ठाउँ भेट्न गाह्रै पर्ला। तर घरेलु फुटबलमा बेग्लै छाप जमाएका कर्ण राष्ट्रिय टोलीबाट भने बिरलै परेका छन्। लिग होस् य नकआउट […]

Success

Thank you for your time.