default_image

फुटबल

real-madrid

February 27, 2017

उत्कृष्ट पुनरागमनसहित रियलको जित, पुन : शिर्षस्थानमा

भिल्लारियल (एजेन्सी)– भिल्लारियलसँग २–० को पछि रहेको अवस्था उल्टाउँदै गए राती ३–२ को जित हासिल गरेपछि रियल मड्रिड पुनः ला लिगा अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ । त्यसअघि लियोन मेस्सीको निर्णायक गोलमा एट्लेटिको मड्रिडलाई २–१ ले हराएपछि रियललाई पछि पारेको बार्सिलोना पछिल्लो नतिजा पछि फेरी १ अंकले पछि परेको छ । दोस्रो हाफमा ट्रिगुइरोज मुनोज […]

mmc-tc

February 27, 2017

मनाङविरुद्ध टिसी स्पोर्टस– सेमिफाइनलको जानकारी (लाईभ कसरी हेर्ने ?)

चितगोङ (हाम्रो खेलकुद) – शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको सोमबार सेमिफाइलन सुरु हुँदा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले माल्दिभ्सको क्लब टिसी स्पोर्टसको सामना गर्नेछ । टिसी स्पोर्टस् त्यहि क्लब हो जसको गोलपोस्ट मनाङका पूर्व खेलाडी एवंम् राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले सम्हाल्ने छन् । जानकारी – लाईभ कसरी हेर्ने ? समय – नेपाली समय […]

Ibra

February 27, 2017

युनाइटेडले लिग कप जित्दा इब्राहिमोभिच नायक

लन्डन (एजेन्सी)– ज्लाटान इब्राहिमोभिचले निर्णायकसहित दुई गोल गरेपछि साउथह्याम्प्टनलाई ३–२ ले हराउँदै म्यानचेस्टर युनाइटेडले लिग कपको उपाधि जितेको छ । २–० को अग्रतालाई जोगान नसक्दा युनाइटेडले जितका लागि जितका लागि संघर्ष गर्नु परेको थियो । निर्धारित समय सकिन ३ मिनेट बाँकी रहँदा एन्डेर हेरेराको क्रसमा इब्राहिमोभिचले हेड गोल गरेपछि जोसे माउरिन्होको नेतृत्वमा युनाइटेडले सिजनको पहिलो […]

February 26, 2017

मेस्सीको निर्णायक गोलमा बार्सिलोनाको जित

मड्रिड (एजेन्सी)– खेलको अन्त्यतिर लियोन मेस्सीले गोल गरेपछि आइतबार एट्लेटिको मड्रिडलाई २–१ ले हराउँदै बार्सिलोना स्पेनिस ला लिगा अंकतालिकाको शीर्षस्थानमा उक्लेको छ । बराबरी उन्मुख खेलको ४ मिनेट बाँकी रहँदा मेस्सीले निर्णायक गोल गरेका थिए । त्यसअघि ६४ औं मिनेटमा राफिनाको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । तर ७० औं मिनेटमा कोकेले फ्रिकिकमा डिएगो गोडिनले […]

February 26, 2017

आहा रारा गोल्ड कप विशेष बम्पर पुरस्कार पोखरेललाई

पोखरा (हाम्रो खेलकुद) – रेडियो बाराहीले सञ्चालन गरेको आहा रारा गोल्डकप विशेष कार्यक्रमका बम्पर पुरस्कारका विजेतालाई आइतबार पुरस्कृत गरिएको छ । घाचोक–२ का विष्णु पोखरेलले उक्त कार्यक्रममा भाग्यमानि श्रोताका रुपमा बम्पर पुरस्कार जितेका थिए । पोखरेलले १० हजार रुपैयाँ प्राप्त गरे । रेडियो बाराहीमा आइतबार आयोजित कार्यक्रमा प्रायोजक मुक्तिनाथ विकास बैकका पोखराका प्रमुख बाबुराम ढकाल, […]

United vs Spurs

February 26, 2017

लिग कपको फाइनलमा युनाइटेड र साउथह्याम्टन भिड्दै

लन्डन (एजेन्सी)– इङ्लिस लिग कपको फाइनलमा आइतबार राती प्रिमियर लिगका दुई टोली म्यान्चेस्टर युनाइटेड र साउथह्याम्प्टन भिड्दै छन् । वेम्ब्ली मैदानमा हुने खेलमा साउथह्याम्प्टनले सन् १९७६ पछि पहिलो महत्वपूर्ण प्रतियोगितामा जित्ने दाउमा रहनेछ भने जोसे माउरिन्हो पनि युनाइटेड पुगेयता टोलीलाई पहिलो उपाधि दिलाउने प्रयासमा हुनेछन् । पहिलो लेगमा हल सिटीलाई २–० ले पछि पारेको युनाइटेडले […]

February 26, 2017

आयोजक रुपन्देही तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा

दिपक न्यौपाने बुटवल– आयोजक अग्नी रुपन्देही ११ तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । दोस्रो क्वार्टरफाइनलमा आइतबार धरान एफसीलाई २–१ ले हराउँदै रुपन्देही अन्तिम चारमा पुगेको हो । तीनै गोल पहिलो हाफमा सम्भव भएका थिए । अजय विकको निर्णायक गोलमा रमपम उदयपुर गोल्डकपको विजेता रुपन्देहीले सफलता प्राप्त गरेको थियो । खेलको ३७ औं […]

February 26, 2017

टिसी स्पोर्टससँगको सेमिफाइनलका लागि मनाङ तयार

चितगोङ (हाम्रो खेलकुद) – शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको सोमबार सेमिफाइलन सुरु हुँदा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले माल्दिभ्सको क्लब टिसी स्पोर्टसको सामना गर्नेछ । टिसी स्पोर्टस् त्यहि क्लब हो जसको गोलपोस्ट मनाङका पूर्व खेलाडी एवंम् राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले सम्हाल्ने छन् । मनाङ समूह ‘बी’ को उपविजेता र किरणको टिसी स्पोर्टस समूह […]

February 26, 2017

रुस्लान सिमरा गोल्डकपबाट १५ लाख बचत

सिमरा (हाम्रो खेलकुद) – मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगितामध्येको एक रुस्लान सिमरा गोल्डकपको आठौं संस्करणबाट १५ लाख रुपैयाँ बढी बचत भएको छ । आयोजक नव जनजागृति युवा क्लबले प्रतियोगिताबाट १५ लाख ४० हजार बचत भएको जानकारी दिएको छ । प्रतियोगिता आयोजना गर्नका लागि संकलित ५५ लाख ५७ हजारबाट ४० लाख १६ हजार खर्च भएको विवरण क्लबले […]

February 26, 2017

तिलोत्तमामा आयोजक रुपन्हेदीले धरानको सामना गर्दै

बुटवल (हाम्रो खेलकुद)– तिलोत्तमा गोल्डकप अन्तर्गत दोस्रो सेमिफाइनलमा आयोजक अग्नी रुपन्देही ११ र धरान एफसीबीच आइतबार प्रतिस्पर्धा हुँदैछ । खेल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा हुनेछ । रुपन्देही र धरान दुवै गत साता १९ औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा रोकिएका टोली हुन् । बुढासुब्बाको सेमिफाइनलमा रुपन्देही सिएमजी क्लब संकटासँग २–१ र धरान नेपाल पुलिससँग […]

Success

Thank you for your time.