default_image

फुटबल

March 20, 2017

फर्गुसनले फेरी एक पटक म्यानचेस्टर युनाइटेड सम्हाल्ने

लण्डन (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका महान प्रशिक्षक सर एलेक्स फर्गुसनले फेरी एकपटक टोली सम्हाल्ने भएका छन्. । जून ४ मा माइकल क्यारिकको बिदाईमा हुने खेलमा फर्गुसनले टोलीको प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् । खेल माइकल क्यारिक अल स्टार्स र युनाइटेडकाबीचमा हुनेछ । क्यारिक अल स्टार्स टोलीको प्रशिक्षणको जिम्मेवारी ह्यारी रेडन्यापले गर्नेछन् । युनाइटेडलाई ३८ उपाधि दिलाएका फर्गुसनले […]

March 20, 2017

उत्साहका साथ स्वदेश फर्कदै गोलकिपर किरण

प्रकाश तिमल्सिना काठमाडौं – झन्डै अढाई महिनापछि राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ मंगलबार स्वदेश आइ पुग्ने भएका छन् । टिसी स्पोर्टसमा आबद्ध भएपछि पुसको २६ मा माल्दिभ्स गएका किरण त्यसयता पहिलो पटक स्वदेश फर्कन लागेका हुन् । एसियन कप छनोटअन्तर्गत फिलिपिन्सविरुद्ध चैत १५ मा हुने पहिलो खेलका लागि उनी राजधानी आउन लागेका हुन् । माल्दिभ्सको […]

vinicus

March 20, 2017

‘नयाँ नेमार’ भित्राउन बार्सिलोना र रियलबीच प्रतिस्पर्धा

साओ पाउलो (एजेन्सी)– ब्राजिलियन युवा खेलाडी भिनिकस जुनियरले अर्का नेमारको संज्ञा पाएका छन् । दक्षिण अमेरिकामा सम्पन्न यू १७ च्याम्पियनसिपका उच्च गोलकर्ता १६ बर्षिय भिनिकसले प्रतियोगितामा उच्च प्रदर्शन गरेसँगै उनी ठूला क्लबको रोजाइमा परेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनको प्रदर्शन हेर्न चिलिमा सम्पन्न दक्षिण अमेरिका यू १७ च्याम्पियनसिप हेर्न रियल म्याड्रिड र बार्सिलोनाका स्काउटहरु […]

March 20, 2017

खेलकुद पत्रकार समदर्शी र सिञ्जाली सम्मानित

काँकरभिट्टा (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्च झापा समन्वय शाखाका अध्यक्ष रमेश समदर्शी र उपाध्यक्ष कृष्ण सिञ्जाली सोमबार सम्मानित भएका छन् । काँकरभिटटा फुटबल टे«निङ सेन्टरले मेची नेत्रालय काँकरभिट्टा गोल्ड कप प्रतियोगिता २०७३ दोस्रो संस्करणको आय ब्यय सार्वजनिक गर्ने कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको थियो । सेन्टरका अध्यक्ष मीनबहादुर बस्नेत, काँकरभिट्टा भेट्रान फुटबल क्लबका अध्यक्ष गङ्गालाल […]

March 20, 2017

काँकरभिट्टा गोल्डकपमा ७ लाख बढी बचत

काँकरभिट्टा (हाम्रो खेलकुद)– मेची नेत्रालय काँकरभिट्टा गोल्ड कपको दोस्रो संस्करणमा ७ लाख रुपैयाँ भन्दा बढी बचत भएको छ । गत पुसमा काँकरभिट्टा सम्पन्न गोल्डकपमा कुल ३९ लाख २३ हजार ४ सय ६३ रुपैयाँ आम्दानी भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका कोषाध्यक्ष पेमा नोबु शेर्पाले जानकारी दिए । पुस १६ देखि २३ […]

March 20, 2017

उदयपुर गोल्ड कप यो बर्ष नाफामा

उदयपुर (हाम्रो खेलकुद)– विगतमा घाटा हुँदै आएको रमपम उदयपुर गोल्डकप फुटबल प्रतियोगिता चौथो संस्करणको समाप्तीमा आइपुग्दा नाफामा गएको छ । माघ २५ देखि फागुन ५ गते सम्म आयोजना भएको प्रतियोगिताबाट २ लाख ७६ हजार ५ सय ११ रुपैयाँ नाफा भएको आयोजक उदयपुर गोल्ड कप मुल आयोजक समितिले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । नेपाल […]

March 20, 2017

बार्सिलोनाको जितमा मेस्सीको दुई गोल

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले स्पेनिस ला लिगामा शीर्षस्थानको रियल म्याड्रिडसँगको अंक दुरीलाई पुनः घटाएको छ । १० खेलाडीमा सिमित भ्यालेन्सियालाई गए राती ४–२ ले हराउँदै बार्सिलोनाले रियलसँगको दुरी छोट्टाएको हो । टोलीको जितमा लियोनल मेस्सीले २ तथा लुइस स्वारेज र एन्ड्रे गोमेजले गोल गरेका थिए। ७८ हजार बढी दर्शकको उपस्थित रहेको क्याप नोउमा भ्यालेन्सियाका लागि […]

March 20, 2017

लिभरपुल र सिटीले बराबरी खेले, टोटेनह्यामको जित

म्यानचेस्टर (एजन्सी)– सर्जियो अगुइरोले गोल गरेपछि प्रिमियर लिगमा गए राती लिभरपुल र म्यानचेस्टर सिटीले १–१ को बराबरी खेलेका छन् । त्यसअघि घरेलु मैदानमा अपराजित यात्रालाई कायम गर्ने क्रममा अंकतालिकाको दोस्रोे स्थानको टोनेनह्यामले साउथ ह्याम्प्टनलाई २–१ ले हराएको थियो । इत्तिहाद रंगशालामा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपछि ५१ औं मिनेटमा जेम्स मिल्नरको पेनाल्टी गोलबाट लिभरपुलले अग्रता […]

March 19, 2017

प्रथम पाँचथर गोल्डकप फुटबल अर्को महिना

दिपक बोहोरा पाँचथर – आन्तरिक र बाह्य पर्यटनको विकास गर्ने उद्देश्यका साथ पाँचथरको फिदिममा अर्को महिना प्रथम पाँचथर गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । पाँचथर क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै नयाँ वर्षको अवसर पारेर बैशाख २ गते देखि ९ गते सम्म फिदिम उच्च माविको मैदानमा गोल्ड कप सञ्चालन गरिने जानकारी दिएको छ । […]

March 19, 2017

सैनामैना गोल्डकपमा सुनौलो संगमका विश्वासको ५ गोल

दिपक न्यौपाने बुटवल – सैनामैना गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा आइतबार विश्वास श्रेष्ठ एक्लैले ५ गोल गरेको खेलमा सुनौलो संगम युवा क्लब, देविनगरले सिदार्थ युवा क्लब, बासगढीलाई ५–१ ले हराएको थियो । पहिलो संस्करणको सेमिफाइनल पुगेको सुनौलो संगमका लागि विश्वासले ३४,६१ र ६४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे । त्यसपछि विश्वासले ७४ औं र […]

Success

Thank you for your time.