default_image

फुटबल

March 22, 2017

६ दिन बाँकी!

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीले एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तर्गतको पहिलो खेलमा फिलिपिन्सको सामना गर्दैछ । फिलिपिन्समा हुने पहिलो लेगका अब ६ दिन मात्र बाँकी छ। चैत्र १५ गते हुने पहिलो खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक जापानी ग्योतोकु कोजीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को […]

March 22, 2017

फुटबल खेलाडी सावित्रा र अनितालाई माल्दिभ्समा अवसर

काठमाडौं (हाम्रो खेलकुद) – महिला साफ च्याम्पियनसिप फुटबलमा भारतपछि नेपाल सफल टोलीमा पर्दछ। चौथो संस्करणसम्म आइपुग्दा नेपालले तीन फाइनल खेलेको छ। भारत भने चारै संस्करणको विजेता रहेको छ। पछिल्ला चार संस्करणमा नेपाल यो बर्ष पहिलो पटक फाइनल पुग्नबाट बञ्चित रह्यो। यसअघि सधै फाइनल पुगेको नेपाल भारतको सिलगुढीमा यसपटक आयोजना हुँदा सेमिफाइनलबाटै बाहिरिएको थियो। टोली फाइनल […]

March 21, 2017

स्वाइन्सटाइगरले म्यानचेस्टर युनाईटड छाडे

म्यानचेस्टर (एजेन्सी) – जर्मनीका पूर्वकप्तान एवं म्यानचेस्टर युनाईटडबाट व्यावसायिक फुटबल खेल्दै आएका स्टार मिडफिल्डर बास्टियन स्वाइन्सटाइगरले क्लब छोड्ने भएका छन्। अमेरिकी क्लब सिकागो फायरले उनलाई १ वर्षको करार दिएपछि युनाईटेड छाडेर उनि एम.एल.एस. खेल्न अमेरिका जाने भएका हुन्। म्यानचेस्टर युनाईटेड र सिकागो फायरबीच सोमबार भएको सम्झौता अनुसार स्वाइन्सटाइगरले आजकै मितिबाट युनाईटेड छाड्नेछन्। उनले आफ्नो फेसबुक […]

March 21, 2017

फर्साटिकर सैनामैना गोल्ड कपको अन्तिम चारमा

दिपक न्यौपाने बुटवल – फर्साटिकर युवा क्लब सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । कपिलबस्तु जिल्ला फुटबल संघलाई मंगलबार टाइब्रेकरमा ४–३ ले हराउँदै फर्साटिकर प्रतियोगिताको अन्तिम चारमा पुगेको हो । फर्साटिकरले ३० मिनेटमा गौरव बुढाथोकीको गोलबाट लिएको अग्रता जोगाउन नसक्दा अघिल्लो चरण प्रवेशका लागि टाइब्रेकर सम्म कुर्नु परेको थियो । केशव नेपालले ७३ औं […]

March 21, 2017

टुबोर्ग म्याइ भ्याली गोल्ड कपको तयारी पुरा, १० टोलीले भाग लिने

दिपक बोहोरा इलाम (हाम्रो खेलकुद)– अर्को साता सुरु हुने टुबोर्ग माइ भ्याली गोल्ड कप फुटबल प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजकमध्ये जिल्ला फुटबल संघ इलामका अध्यक्ष निरज खड्कीले जानकारी दिएका छन् । जिल्ला फुटबल संघ इलाम र माइ भ्याली फुटबल क्लब इलामको संयुक्त आयोजनामा माइ भ्याली गोल्डकप चैत १७ गतेबाट सुरु हुनेछ । प्रतियोगिता १० […]

March 21, 2017

७ दिन बाँकी!

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीले एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तर्गत को पहिलो खेलमा फिलिपिन्सको सामना गर्दैछ । फिलिपिन्समा हुने पहिलो लेगका अब ७ दिन मात्र बाँकी छ। चैत्र १५ गते हुने पहिलो खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक जापानी ग्योतोकु कोजीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ […]

March 21, 2017

किरण आइपुगे,भोलीबाट प्रशिक्षण गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ आज स्वदेश आइपुगेका छन् । टिसी स्पोर्टसमा आबद्ध भएपछि पुसको २६मा माल्दिभ्स पुगेका किरण त्यसयता पहिलो पटक स्वदेश फर्केका हुन् । एसियन कप छनोटअन्तर्गत फिलिपिन्सविरुद्ध चैत १५ मा हुने पहिलो खेलका लागि उनी नेपाल आएका हुन्। किरणले राष्ट्रिय टोलीसंग रहेर बुधबारबाटै प्रशिक्षण थाल्नेछन। सातदोबाटो […]

March 21, 2017

नेपाल कप भेट्रान फुटबलमा ११ टोली

काठमाडौं (हाम्रो खेलकुद)– स्पोर्ट्स फर अल क्लब, नेपालको आयोजनामा बिहीबार सुरु हुने दोश्रो नेपाल कप भेट्रान फुटबल प्रतियोगितामा ११ टोलीले सहभागिता जनाउने भउका छन् । नकआउटका आधारमा हुने प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, सामाखुशी फुटसल टिम, नाइट किङ क्लब, ब्वाइज युनियन क्लब, रुपन्देही ११ भेट्रान क्लब (बुटवल), झम्सिखेल युथ क्लब, मनाङ मस्र्याङदी क्लब, साइनिङ सन फुटबल […]

March 21, 2017

रोनाल्डोलाई ‘प्लेयर अफ द इयर’ उपाधि

स्पेन (एजेन्सी)- रियल म्याड्रिड एवं पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको ‘प्लेयर अफ द इयर’को उपाधि जितेका छन्। रियलबाटै व्यवसायिक फुटबल खेल्दै आएका डिफेन्डर पेपे र गोलरक्षक रुइ प्याट्रिसिओलाई पछि पार्दै उनले सो उपाधि जितेका हुन्। सन् २०१६मा रियल म्याड्रिडबाट च्याम्पियन्स लिग जित्दा फाइनल खेलमा एट्लेटिको म्याड्रिडविरुद्ध पेनाल्टीमा निर्णायक गोल गरेका रोनाल्डो च्याम्पियन्स लिगको उच्च […]

default_image

March 20, 2017

८ दिन बाँकी !

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीले एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तर्गत को पहिलो खेलमा फिलिपिन्सको सामना गर्दैछ । फिलिपिन्समा हुने पहिलो लेगका अब ८ दिन मात्र बाँकी छ। चैत्र १५ गते हुने पहिलो खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक जापानी ग्योतोकु कोजीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ […]

Success

Thank you for your time.