default_image

फुटबल

cricfoot

March 25, 2017

फुटबल र क्रिकेट टोली आज एकै दिन यात्रामा निस्कदै

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलकुदका दुई लोकप्रिय खेलका राष्ट्रिय टोली एकै दिन शनिबार विदेश यात्रामा निस्कदैछ । नेपाली फुटबल टोली एसियन कप छनोटको अवे खेलका लागि फिलिपिन्स र क्रिकेट टोली बंगलादेशमा आयोजना हुने इमर्जिङ कप खेल्नका लागि त्यसतर्फ प्रस्थान गर्दैछ । संयोगले दुवै टोलीको खेल एकै दिन चैत १५ गते पनि परेको छ । नेपाली […]

spain

March 25, 2017

विश्वकप छनोटमा स्पेनको जित

गिजोन (एजेन्सी) – विश्व कप फुटबल अन्तर्गतको युरोपेली छनोटमा स्पेनले घरेलु मैदानमा इजराइललाई ४–१ ले हराएको छ । समूह ‘जि’को खेलमा स्पेनले तेस्रो स्थानमा रहेको इजराइललाई ३ गोलको अन्तरले हराएपछि समान १३ अंक भएको इटालीलाई पछि पार्दै गोलअन्तरका आधारमा स्पेन शीर्षस्थानमा रहेको छ । इटाली दोस्रो र इजराइल ९ अंक सहित तेस्रो स्थानमा छ । […]

March 24, 2017

फिलिपिन्सविरुद्ध जितका लागि खेल्ने छौं – कप्तान विराज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जन फिलिपिन्सविरुद्ध जितका लागि खेल्ने बताएका छन् । शनिबार फिलिपिन्स जाने टोलीलाई शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले विदाई गरेपछि विराजले भने, ‘फिलिपिन्सविरुद्ध जितका लागि खेल्नेछौ । नसके बराबरी गर्ने हाम्रो लक्ष्य हो । फिलिपिन्सविरुद्ध खेल्नुअघि मैत्रीपूर्ण खेल नहुदा केही अप्ठेरो त भएको छ […]

March 24, 2017

मनाङ राजर्षि जनक कपको सेमिफाइनलमा, सडन डेथमा ब्वाइज युनियन पराजित

सर्लाही (हाम्रो खेलकुद)– डिभाइन ब्वाइजन युनियनलाई सडन डेथमा हराउँदै लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । निर्धारित सयम १–१ को बराबरीमा टुंगिएपछि १० खेलाडीमा सिमित निराजन मल्लको कप्तानीमा रहेको ए डिभिजन टोली मनाङले सडन डेथमा ५–४ ले खेल आफ्नो पक्षमा पारेको थियो । कर्मैयाको खेल मैदानमा ओगाबेमिरो ओलासेमी […]

barcelona

March 24, 2017

पूर्वाञ्चलमा बार्सिलोना फ्यान क्लबको भेला हुने

काठमाडौँ (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपालले नेपालले शनिबार पूर्वाञ्चलको इटहरीमा समर्थकहरुको भेला गर्ने भएको छ ।इटहरी स्थित सरस्वती पार्टी प्यालेसमा हुने भेलाले समिति गठन गर्नुका साथै फ्यान कार्डको विषयमा समेत छलफल गरिने कार्यक्रमका संयोजक सन्जिब श्रेष्ठले बताएका छन् । भेलामा लियोनल मेस्सी, नेयमार र लुइस स्वारेजको हस्ताक्षर अंकित जर्सी समर्थकहरुलाई देखाइने बताइएको छ […]

messi

March 24, 2017

‘मेस्सी’ ब्रान्डको अर्बौ मूल्यको लागु पदार्थ पक्राउ

लिमा (एजेन्सी) – पेरु प्रहरीले लगभग १० अर्ब नेपाली रुपैया (आठ करोड अमेरिकी डलर) बराबरको कोकेन बरामद गरेको छ । अधिकांश लागु पदार्थ लियोनल मेस्सीको तस्बिर सहितका खोलहरुमा प्याक गरिएको पाइएको थियो । पेरु सरकारले सार्वजनिक गरेको विज्ञप्ति अनुसार १४ सय किलो भन्दा बढी कोकेनमा बार्सिलोना तथा अर्जेन्टिनाका स्टार फुटबल खेलाडी मेस्सीको तस्बिर थिए । […]

nepal

March 24, 2017

फिलिपिन्स जाने टोलीलाई एन्फाको विदाई

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरण अन्तर्गत फिलिपिन्ससँग हुने खेलका लागि राष्ट्रिय फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार विदाई गरेको छ । चैत १५ गते फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने टोली शनिबार फिलिपिन्स प्रस्थान गर्ने छ। जापानी प्रशिक्षक ग्यातुको कोजीको प्रशिक्षणमा २० सदस्यीय नेपाली टोलीले एन्फा कम्प्लेक्सको मैदानमा तयारी गरिरहेका थिए । नेपालले आन्तरिक तयारीमा जोड […]

Rodriguez

March 24, 2017

कप्तान रोड्रिग्वेजको गोलमा कोलम्बियाको जित

ब्रानक्विला (एजेन्सी) – कप्तान हामेज रोड्रिग्वेजको गोलमा कोलम्बियाले बोलिभियालाइ १–० ले हराउदै विश्व कप अन्तर्गत दक्षिण अमेरिकी छनोट अंकतालिकाको चौथो उक्लन सफल भएको छ ।   निकै नै रोमाञ्चक बन्दै गरेको दक्षिण अमेरिकी छनोटमा यसअघि पाँचौ स्थानमा रहेको कोलम्बियाले जितसँगै एक स्थान माथि चढेको हो । १० राष्ट्र सम्मिलित दक्षिण अमेरिकी छनोटमा शीर्ष चार टोली […]

March 24, 2017

विश्वकप छनोटमा अर्जेन्टिनाको जित, मेस्सीको पेनाल्टी गोल

मोन्टेभिडियो (एजेन्सी)– विश्व कप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा चिलीले अर्जेन्टिनालाई रोक्न सकेन । महत्वपूर्ण मानिएको खेलमा शुक्रबार अर्जेन्टिनाले चिलीलाई १–० ले हराएको छ । कप्तान लियोन मस्सीले पेनाल्टी गोलमा दिलाएको अग्रता नै अर्जेन्टिनाको जितका लागि पर्याप्त रह्यो । मेस्सीले १६ औं मिनेटमा पेनाल्टी गोल गरेका थिए । चिलीका रक्षकले एन्जल डि मारियालाई पेनाल्टी बक्समा लडाएपछि […]

March 24, 2017

पौलिन्होको ह्याट्रिकमा ब्राजिलद्वारा उरुग्वे पराजित

मोन्टेभिडियो (एजेन्सी) – फिफा विश्वकप २०१८को छनोट अन्तर्गत ब्राजिलले १ गोलले पछाडी परेको स्थितिलाई उल्टाउँदै उरुग्वेलाई ४-१ले पराजित गरेको छ। खेलको ८औं मिनेटमा एडिन्सन कभानीको पेनाल्टी गोलको मद्दतले उरुग्वे खेलमा अगाडी बढेको थियो। तर, पौलिन्होले १८औं मिनेटमै खेललाई बराबरीमा ल्याए। दोश्रो हाफको सुरुवातमै पौलिन्हो पुन: गोल गर्दै ब्राजिलललाई अग्रता दिलाएका थिए। खेलको ७५औं मिनेटमा नेयमारले […]

Success

Thank you for your time.