default_image

फुटबल

March 26, 2017

विश्वकप छनोटमा जर्मनीको उत्कृष्ट प्रदर्शन जारी

बाकु (एजेन्सी) – फिफा विश्वकप २०१८को छनोट चरण अन्तर्गत समूह ‘सी’को खेलमा जर्मनीले अजरबैजानलाई ४-१ले पराजित गर्दै आफ्नो उत्कृष्ट लयलाई कायम राखेको छ। जितसंगै जर्मनीले छनोट चरण पाँच खेलमा पाँचौ जित दर्ता गर्यो। खेलको १९औं मिनेटमा आन्द्रे सर्लले जोनास हेक्टरको पासलाई सदुपयोग गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। तर खेलको ३१औं मिनेटमा डिमित्रीज् नाजारोभले गोल गर्दै […]

germany

March 26, 2017

विश्व कप छनोटमा आज अजरबैजानले जर्मीनिलाई निम्त्याउदै

अजरबैजान (एजेन्सी)–विश्व कप युरोपेली छनोट चरणअन्तर्गत आज जर्मनीले अजरबैजानको घरेलु मैदानमा प्रतिस्पर्धा गर्दै छ । समूह ‘सी’ जर्मनी शीर्षस्थान र अजरबैजान तेस्रो स्थानमा छ ।  यसअघि शत प्रतिसत नतिजा निकालेको जर्मनीको जर्मनीको १२ अंक छ । अजरबैजान ७ अंक छ । अजरबैजानले ४ खेलमा २ जित, १ हार र १ बराबरीको नतिजा निकालेको छ । […]

March 26, 2017

आर्मी नेपाल कप भेट्रान फुटबलको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– साविक विजेता त्रिभुवन आर्मी क्लब दोश्रो नेपाल कप भेट्रान फुटबल प्रतियोगितामा सेमिफाइनलमा पुगेको छ । ढोलाहिटी युथ क्लबलाई आइतबार ३–१ ले हराउँदै आर्मीले अन्तिम चारको यात्रा तय गरेको हो । आर्मीका लागि नरेन्द्र खवास, श्रवण विष्ट र सिजर गुरुङले गोल गरे । ढोलाहिटीका विजय गुरुङले गोल फर्काए । ढोलाहिटीका लालबहादुर लिम्बु खेलको […]

March 26, 2017

नेपाल विरुद्ध फिलिपिन्स (खेलको जानकारी) : लाइभ कसरी हेर्ने ?

काठमाडौँ (हाम्रो खेलकुद) –  एएफसी एसियन कप छनोटमा मंगलबार नेपालले फिलिपिन्सको सामना गर्दै छ । खेलको बारेमा सम्पूर्ण जानकारी पाउनुहोस् । लाईभ कसरी हेर्ने ? खेलको लाईभ विभिन्न तरिकाबाट अनलाइन हेर्न सकिने छ  । हाम्रो खेलकुदको फेसबुकले लाईभ भिडियो दिनेछ । पेज लाईक गरी लाईभ हेर्नुहोस । HamroKhelkud.com मिती : मार्च २८  , २०१७ , मंगलबार नेपाली […]

March 26, 2017

मनाङ राजर्षि जनक कपको फाइनलमा

सर्लाही (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब सर्लाहीको बागमतीमा जारी राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। हारभेस्ट हिमालयन शेर्पा क्लबलाई आइतबार २–० ले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो। मनाङ यसपटक सर्वाधिक उपाधि जित्ने तीन टोली मध्येको एक हो। मनाङसँगै त्रिभुवन आर्मी क्लब र सिएमजी क्लब संकटाले यो बर्ष समान तीन नकआउट […]

messi

March 26, 2017

मेस्सी फिफाको प्रतिबन्धमा पर्न सक्ने

अर्जेन्टिना (एजेन्सी) – विश्व कप छनोट चरण अन्तर्गत गतसाता अर्जेन्टिनाले चिली विरुद्धसँग १-० को जित दर्ता गर्यो। उक्त खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी रेफ्रिहरुसंग केहि असन्तुष्ट देखिएका थिए । उक्त खेलमा रेफ्रिहरु प्रति अपशब्द प्रयोग गर्दै उनीहरुलाई अपमान गरेको आरोप मेस्सी माथि लागेको छ । अर्जेन्टिनी रेडियो ‘ला रेड’ का अनुसार रेफ्रिहरुले आफ्नो खेलको प्रतिवेदनमा बर्सिलोनाका […]

March 26, 2017

नेपाल फिफा महिला फुटबल वरियताको ९५ औं स्थानमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला फुटबल टोली फिफा वरियतामा १० स्थान माथि उक्लदै ९५ औं स्थानमा पुगेको छ । दक्षिण एसियाली राष्ट्रमध्ये नेपाल दोस्रो स्थानमा रहन सफल भएको छ । फिफा वरियताको ५६ औं स्थानमा रहेको भारत दक्षिण एसियाको शीर्षस्थानमा रहको छ । भारतले गत बर्ष लगातार चौथो पटक महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको […]

March 26, 2017

नेपाली फुटबल टोली फिलिपिन्स पुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटका लागि नेपाली फुटबल टोली आज बिहान फिलिपिन्स पुगेको छ। त्रिभुवन विमानस्थलबाट गए राती मनिलाको लागि उडेको टोली हङकङ हुँदै त्यहाँ पुगेको हो । नेपाल र फिलिपिन्सबीच मंगलबार रिजाल रंगशालामा प्रतिस्पर्धा हुनेछ ।  कात्तिकको अन्त्यमा एएफसी सोलिडारिटी कप जितेको र ग्वामले भाग लिन नपाउने भएपछि नेपालले फेरी एकपटक […]

March 26, 2017

अस्ट्रेलियामा जगजितको टोलीको हार

काठमाडौँ (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगगित श्रेष्ठको अस्ट्रेलियन क्लब सनसाइन जर्ज क्रस फुटबल क्लबले भिक्टोरिया नेसनल प्रिमियर लिगमा शनिबार हार बेहोरेको छ । जगजित विना उत्रेको सनसाइन मेलबर्न भिक्ट्रीसँग १–० ले पराजित भएको थियो । अघिल्लो साता अभोनडेल एफसीसँगको फुटबल फेडेरेसन अस्ट्रेलिया कपमा रातो कार्ड पाएका कारण शनिबारको खेलमा जगजित प्रतिबन्धमा थिए ।

giroud

March 26, 2017

जिरुडको दुई गोलमा फ्रान्सलाई सफलता

लग्जेमबर्ग (एजेन्सी)– आर्सनलका स्ट्राइकर ओलिभर जिरुडको २ गोलको मद्दतले फ्रान्सले लग्जेमबर्गलाई ३–१ ले हराउँदै समूहको शीर्षस्थानमा थप मजबुद बनेको छ । २८ औं मिनेटमा जिरुडले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । मिनेटमा पाहुना टोली फ्रान्सलाई अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा घरेलु टोलीले पेनाल्टी मार्फत बराबरी गरेको थियो । पिएसजीका मिडफिल्डर ब्लैसे माटौदीले […]

Success

Thank you for your time.