default_image

फुटबल

March 30, 2017

टुबोर्ग माई म्याली गोल्डकपको उद्घाटन आज, आयोजक र पुलिसबीच प्रतिस्पर्धा

दिपक बोहोरा इलाम – टुबोर्ग तेस्रो माई म्याली गोल्ड कप फुटबल प्रतियोगिता आज सुरु हुँदैछ । जिल्ला फुटबल संघ इलाम र माई म्याली फुटबल क्लब इलामको संयुक्त आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा विभागिय टोली नेपाल पुलिस र आयोजकबीच प्रतिस्पर्धा हुनेछ । इलामको ठुलो टुडिखेलमा प्रतियोगिताको उद्घाटनका लागि इलाम बजारलाई सिंगारीएको छ । अखिल नेपाल फुटबल […]

March 30, 2017

नवयुग, अनिल र भरतलाई एनआरएनए अष्ट्रेलियाले सम्मान गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया ले तीन नेपाली खेलाडीलाई आइतबार सम्मान गर्ने भएको छ । नेपाली राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान भरत शाह, राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ र स्ट्राइकर नवयुग श्रेष्ठलाई एनआरएनए अष्ट्रेलियाले आइतबार सम्मान गर्न लागेको हो । लामो समय नेपाली भलिबल टोलीलाई कप्तानी गरेका भरतले केही […]

March 30, 2017

राष्ट्रिय टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०१९को छनोट चरण अन्तर्गत समुह ‘एफ’को पहिलो खेल खेलेर नेपाल राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ। फिलिपिन्सको मनिलास्थित रिजाल मेमोरियल रंगशालामा खेलिएको खेलमा नेपालले घरेलु टोलीसंग ४-१को पराजय भोगेको थियो। खेलको सुरुवातमै विक्रम लामाले रातो कार्ड खादैं मैदानबाट बाहिरिएपछि खेलको अधिकांश समय १० खेलाडिमा सिमित नेपालमाथि घरेलु टोली […]

March 29, 2017

राजर्षि जनक कपमा को को भए उत्कृष्ट ? आर्मीका दीपलाई बागमति खेलाडी सम्मान

सर्लाही (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका फुटबल खेलाडी दीप लामा बागमति खेलाडीबाट सम्मानित भएका छन् । राजर्षि जनक कप फुटबल प्रतियोगिताको समापनका अवसरमा बुधबार दीपलाई उक्त सम्मान गरिएको हो । उनले मोटरसाइकल प्राप्त गरेका छन् । प्रतियोगिताको अधिकांश व्यक्तिगत पुरस्कार राजर्षि जनक कप फुटबल प्रतियोगिताका फाइनल पुग्ने दुई टोलीका सदस्यले जिते । त्रिभुवन आर्मी क्लबलाई […]

March 29, 2017

कैलालीको साइनिङ नेपाल कप भेन्ट्रान्स फुटबलको फाइनलमा

काठमाडौं (काठमाडौं) – कैलालीको साइनिङ सन फुटबल एकेडेमी नेपाल कप भेट्रान्स फुटबल प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेको छ । साविक विजेता नेपाल आर्मी क्लबलाई १–० ले हराउँदै साइनिङ अन्तिम दुईमा प्रवेश गरेको हो । लगनखेलस्थित बुद्धि विकास मण्डलको खेल मैदानमा रविन्द्र श्रेष्ठले ४५ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बन्यो । उनै रविन्द्र खेलको […]

March 29, 2017

सहारा एकेडेमीलाई पृथ्वी राजमार्ग बस सञ्चालक समितिले थप सहयोग गर्ने

पोखरा १६ (हाम्रो खेलकुद) – पोखरा १७ दोभिल्लामा रहेको सहारा एकेडेमीलाई दिगो रुपमा संचालन गर्न पृथ्वीराजमार्ग बस संचालक समितिले नयाँ ढंगले सहयोग गर्ने भएको छ । समितिका अध्यक्ष ऐन कुमार साई सहिaतको समितिको पदाधिकारी टोलीले बुधबार एकेडेमीको अवलोकन गर्दै एकेडीमीलाई दिगो रुपमा संचालन गर्न नयाँ ढंगले सहयोग गर्ने भएको समितिका महासचिव योगेन्द्र केसीले बताए । […]

March 29, 2017

मनाङले जित्यो राजर्षि जनक कप, सिजनको सर्वाधिक सफल टोली

सर्लाही (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीले राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई बुधबार १–० ले हराउँदै दस खेलाडीमा सिमित मनाङले फाइनल जितेको हो । योसँगै मनाङ घरेलु फुटबलमा जारी सिजनमा नकआउट फुटबलको सर्वाधिक उपाधि जित्ने टोली बनेको छ । यो टोलीको चौथो उपाधि हो । आर्मी […]

March 29, 2017

पूर्व खेलाडी गौचनको पहलमा यू १२ टोली जापान आइपुग्यो

संगिता कुवँर टोकियो – नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी वसन्त गौचनको पहलमा  यू १२ टोली यहाँ आयोजना हुने कोपा पुमा तोरेरस अन्तर्राष्ट्रिय कपमा भाग लिन आइपुगेको छ । प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा १२ खेलाडी यहाँ आइपुगेका हुन् । नारिता विमानस्थलमा टोलीलाई गौचन र प्रकाश तुलाचनले स्वागत गरेका थिए । टोलीको सहभागिताका लागि लाख्ने खर्च […]

March 29, 2017

सुआरेज र काभानी नचल्दा उरुग्वेको हार

लिमा (हाम्रो खेलकुद) – एक खेलको प्रतिबन्धपछि टोलीमा फर्किएका बार्सिलोना स्टार लुइस सुआरेजको साथ हुँदाहुँदै पनि उरुग्वेले फिफा विश्वकप २०१८को छनोट चरण अन्तर्गत बुधबार भएको खेलमा पेरुसंग २-१को हार व्येहोरेको छ। सुआरेजसंगै पेरिस सेन्ट जर्मेनका एडिन्सन काभानीको साथ् रहेपनि उरुग्वेले ३०औं मिनेटमा कार्लोस स्यान्चेजको गोलले अग्रता लिएको थियो। तर त्यसको ५ मिनेट नबित्दै जोसे पाउलो […]

spain

March 29, 2017

भिडियो रिप्ले अपनाइएको खेलमा स्पेनको जित

प्यारिस (एजेन्सी)– फ्रान्स घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा स्पेनसँग २–० ले पराजित भएको छ । भिडियो रिप्ले प्रविधिको परीक्षणमा रुपमा भएको खेलको दुई महत्वपूर्ण निर्णय प्रविधिको सहयोगमा सच्चाईएको थियो । पहिलो हाफ गोलरहित रहेको खेलको दोस्रो हाफ भने रोमाञ्चक रह्यो । दोस्रो हाफको सुरुवातमा कुरजावाको क्रसमा ग्रिजमानले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीले फ्रान्सको गोल अफसाइड […]

Success

Thank you for your time.