April 8, 2017
एजेन्सी – बायर्न र डर्टमुण्डको खेल सामान्यतया जर्मन लिगमा ठुलो खेल मानिन्छ, तर यस सिजन डर्टमुण्डको खराब प्रदर्शनसंगै यो खेलले खासै महत्व पाउन सकेको छैन। बायर्न अंक तालिकामा डर्टमुण्डभन्दा १५ अंकले अगाडी छ र उसको लिग उपाधि लगभग पक्का भइसकेको छ। उता डर्टमुण्ड भने चौथो स्थानमा रहेर च्याम्पियन्स लिगमा आफ्नो स्थान पक्का गर्न नसक्ने अवस्थामा […]
April 8, 2017
एजेन्सी – स्पेनिश ला लिगा अन्तर्गत शनिबार राती हुने खेलमा मालागा र बार्सलोना भिड्दैछन्। यी दुई टोलिबिचको पछिल्लो खेल गोल रहित बराबरीमा टुंगिएको थियो। बार्सलोनाको मैदानमा भएको खेलमा मालागाका दुई खेलाडी रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए। खेल रातको १२:३०बजे सुरु हुने छ। अंक तालिकाको दोस्रो स्थानमा रहेको बार्सा आजको खेल जित्दै पहिलो स्थानमा रहेको […]
April 8, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एट्लान्टिक स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा हुने एसी मिलान जुनियर फुटबल क्याम्प भोलिबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सुरु हुँदैछ। चैत्र २७ गतेदेखि सुरु हुने क्याम्पमा १२५ जना प्रशिक्षार्थीहरु सहभागी हुनेछन्। जसमध्ये ७ खेलाडी उपत्यका बाहिरका रहेका छन्। एट्लान्टिक स्पोर्ट्स म्यानेजमेन्टले एस.एस.डी. पोलीस्पोर्टइभेन्टि एस.आर.एल. नामक कम्पनिसंग सहकार्य गर्दै पाँच इटालियन प्रशिक्षकलाई नेपाल बोलाएको हो। […]
April 8, 2017
एजेन्सी – स्पेनिश ला लिगा अन्तर्गत शनिबार राती हुने खेलमा रियल म्याड्रिड र एट्लेटिको म्याड्रिड भिड्दैछन्। यी दुई टोलिबिचको पछिल्लो म्याड्रिड डर्बीमा रियल ३-०ले विजयी भएको थियो। एट्लेटिकोको घरेलु मैदानमा भएको उक्त खेलमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए। अंक तालिकाको शीर्षस्थानमा रहेको रियल म्याड्रिड डर्बीमा जित दर्ता गर्दै आफ्नो स्थान थप मजबुत बनाउने धुनमा […]
April 8, 2017
इलाम – नेपालको राष्ट्रिय टिमबाट खेल खेलिसकेका बिमल घर्ति मगर, विशाल श्रेष्ठ, कर्ण लिम्बु, बिक्रम लामा, अनन्त तामाङ, भारत खवास, जुमानु राईले तेश्रो अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप प्रतियोगितामा खेल्ने क्रममा इलाम र इलामको ठुलो टुँडिखेल चाखिसके। फाइनलिस्ट बनेका रमपम झापा ११का कर्ण लिम्बु र त्रिभुवन आर्मी क्लबका भारत खवास आजको फाइनल खेलमा आमनेसामना गर्दैछन्। कर्णको […]
April 8, 2017
दिपक बोहोरा इलाम– त्रिभुवन आर्मी क्लबले आज उपाधि जित्न सके जारी सिजनको सबैभन्दा सफल टोली बन्नेछ । विभागिय टोली आज साउन यता मात्र नकआउट फुटबलको नवौं फाइनल खेल्ने तयारीमा रहेको छ । यसअघिका ८ फाइनल खेल्दा तीन वटा उपाधि जितेको आर्मी आज टुबोर्ग माइभ्याली गोल्ड कप उपाधि उचालेर सर्वाधिक सफल टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी […]
April 7, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीको जिम्मेवारी पुरा गरेर माल्दिभ्स फर्केका गोलकिपर किरणको टोलीले माले लिगमा पुनः सुरु हुँदा जित हासिल गरेको छ । किरणको टोली टिसी स्पोर्टस्ले युनाइटेड भिक्ट्रीलाई शुक्रबार २–० ले हराएको छ । टिसी स्पोर्टस् अलि नाफिउ र अलि नासुदले गोल गरेका थिए । लिगमा दुई खेलमा दुवै खेलमा टिसी स्पोर्टसले सफलता […]
April 7, 2017
दिपक बोहोरा इलाम– सिजनको सर्वाधिक सफल टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबसँग नकआउट फुटबलको उपाधि बराबरी गर्ने अन्तिम मौका त्रिभुवन आर्मी क्लबसँग छ । सिजनमा तीन उपाधि भित्राइसकेको आर्मीले शनिबार दिउँसो ठूलो टुडिखेलमा टुबोर्ग तेस्रो माईभ्याली गोल्ड कपमा रमपम झापालाई हराउन सके मनाङसँग बराबरी गर्नेछ । मनाङले यो सिजन चार उपाधि जितेको छ भने सिएमजी […]
April 7, 2017
प्रकाश तिमल्सिना काठमाडौं – चोटमुक्त भएर सक्रिय खेल जीवनमा फर्केका छोटो समयमा राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्दको व्यवसायिक खेल जीवनले नयाँ उडान भरेको छ । झन्डै दुई साताअघि मात्र राष्ट्रिय टोलीमा पुनरागमन गरेका मिडफिल्डर रोहित पुनः इन्डोनेसियन क्लबमा आबद्ध भएका छन् । इन्डोनेसिया लिगा १ क्लब पर्सिजा जकार्तासँग एक सिजनको लागि उनले आजै सम्झौताका […]
April 7, 2017
प्रकाश तिमल्सिना काठमाडौं– खेलमा हार जित जति स्वभाविक हुन्छ, खेलाडीको जीवनमा आरोह अवरोह पनि त्यत्तिकै स्वभाविक हुन्छ । एउटै खेलमा खेलाडी हिरोबाट जिरो र जिरोबाट हिरो हुने दुवै सम्भावना रहन्छन् । सन् २०१३ काठमाडौंमा सम्पन्न साफ च्याम्प्यिनसिपको अफगानिस्तनविरुद्धको सेमिफाइनलमा रोहित चन्द दुई पटक पेनाल्टीमा गोल गर्नबाट चुकेका थिए । त्यसमा उनी गोल गर्न सफल हुन्थे […]