default_image

फुटबल

April 15, 2017

पाँचथर गोल्ड कपमा एपिएफ पूर्वाञ्चलको जित

दिपक बोहोरा फिदिम– एपिएफ पूर्वाञ्चल प्रथम पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आयोजक पाँचथर क्लब पाँचथरलाई शनिबार २–१ ले हराउँदै एपिएफ प्रतियोगिताको अन्तिम चारमा पुगेको हो । फिदिम उच्च मावि मैदानमा भएको खेलमा एपिएफका उज्वल राई र सुशिल राईले गोल गरेका थिए । खेलको ५१ औ मिनेटमा एपिएफका उज्वलले फ्रिकिकमा पहिलो गोल गरे […]

April 15, 2017

ला लिगामा बार्सिलोना सोसीडाडको सामना गर्दै

बार्सिलोना (एजेन्सी) – मालागासंगको हारपछि धक्का लागेको बार्सिलोनाले आफ्नु घरेलु मैदानमा रियल सोसीडाडको सामना गर्दैछ। च्याम्पियन्स लिग अन्तर्गतको खेलमा युभेन्टससँग ३-० ले पछि परेको बार्सिलोनालाई लयमा फर्कन जित आवश्यक छ । अघिल्लो खेलमा म्याड्रिडसंग अंक दुरी छोट्याउने अवसर गुमाएको बार्सिलोनाले सातौं स्थानमा रहेको सोसीडाडसँगको खेलमा जित्दै पहिलो स्थानमा रहेको म्याड्रिडलाई दबाब कायमै गर्ने प्रयास गर्नेछ। […]

April 15, 2017

सपोर्ट्स लिगको उपाधि म्यानचेस्टर युनाइटेडको रेड आर्मीलाई

काठमाडौं (हाम्रो खेलकुद) – रेड आर्मीले सपोर्टस लिग नेपालको उपाधि जितेको छ । सानेपास्थित फिल्ड फुटसबलमा रियल मड्रिडलाई सडन डेथमा ५–४ ले हराउँदै रेड आर्मीले उपाधि जितेको हो । निर्धारित सयम ५० मिनेटको खेल २–२ को बराबरीमा टुंगिएको थियो । प्रतियोगिताको मुख्य प्रायोजन न्युरोडको जर्सी पसलले गरेको थियो। प्रतिस्पर्धात्मक फाइनलमा रेड आर्मीका सुरज कार्कीले खेलको […]

April 15, 2017

अस्ट्रेलियामा जगजितको टोलीको जित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठको अस्ट्रेलियन क्लब सनराइज जर्ज एफसीले भिक्टोरिया प्रिमियर लिगमा शनिबार जित हासिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा सनराइजले ब्रुन्सविक सिटी एफसीलाई १–० ले पराजित गरेको थियो । चौथो खेलमा टोलीको यो पहिलो जित हो । पछिल्ला तीन खेलमा जगजितको टोलीले २ मा हार बेहोरेको थियो भने १ […]

Ronaldo Benzema

April 15, 2017

रोनाल्डो र बेन्जेमा विना उत्रने तयारीमा रियल

मड्रिड (एजेन्सी) – रियल मड्रिडले स्पेनिस ला लिगामा आज स्पोर्टिङ गिजोनको सामना गर्दा स्टार खेलाडीद्वय क्रिस्टियानो रोनाल्डो र करिम बेन्जेमा टोलीमा हुने छैनन् । प्रशिक्षक जिनेदिन जिदानले उनीहरुलाई आजको खेलमा आराम दिने बताइएको छ । च्याम्पियन्स लिगअन्तर्गत बायर्न म्युनिखसँग क्वार्टरफाइनलको दोस्रो लेगलाई ध्यानमा राख्दै जिदानले उनीहरुलाई विश्राम दिन लागेका हुन् । बेन्जेमा र रोनाल्डोसँगै गोलकिपर […]

April 15, 2017

पाँचथर गोल्ड कप फुटबल आज सुरु हुँदै

दिपक बोहोरा फिदिम – पहिलो पाँचथर गोल्ड कप फुटबल प्रतियोगिताको आज हुने उद्घाटन खेलमा आयोजक पाँचथर क्लब र एपिएफ पूर्वाञ्चलबीच प्रतिस्पर्धा हुनेछ । फिदिम उच्च मावि खेल मैदान सांसद भिष्म राज आङदेम्बेले प्रतियोगिताको उद्घाटन गर्ने आयोजकले बताएका छन् । बैशाख ९ गते सम्म चल्ने प्रतियोगितामा उद्घाटन खेलमा भिड्ने दुई टोलीबाहेक विर्ता युनाइटेड झापा , पथरी […]

April 15, 2017

रियल म्याड्रिडलाई अग्रता बढाउने मौका

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार राती हुने स्पोर्टिंग गिहोन र रियल म्याड्रिडको खेलमा जित हात पारेमा रियलले बार्सिलोनासंग ६ अंकको अग्रता कायम गर्नेछ। स्पोर्टिंगको घरेलु मैदानमा हुने खेलका लागि रियलका ग्यारेथ बेल चोटका कारण उपस्थित हुने छैनन् भने ड्यानी कार्भाजल प्रतिबन्धको कारण खेलमा उपस्थित हुने छैनन्। कार्भाजलको स्थानमा ड्यानिलोले खेल्ने प्रवल सम्भावना रहेको […]

April 14, 2017

सपोर्टस् लिग नेपालको फाइनल भोली

काठमाडौं (हाम्रो खेलकुद)– सपोर्टस लिग नेपालको शनिबार हुने फाइनलमा म्यानचेस्टर युनाइटेड र रियल मड्रिड फ्यान क्लबबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल सानेपास्थित फिल्ड फुटसलमा हुनेछ । ग्रेस प्रोडक्सन र सपोर्टस लिग नेपालको आयोजनामा सेप्टेम्बर ३ देखि आयोजना भएको प्रतियोगितामा ८ वटा फ्यान क्लबको सहभागिता रहेको थियो । विजेता टोलीले ट्रफी र मेडल प्राप्त गर्नेछ ।

April 14, 2017

हङकङमा सहारा साँझ हुने

पोखरा १ (हाम्रो खेलकुद)– पोखराको सहारा एकेडेमिको सहयोगार्थ हङकङमा यसै बर्ष पनि सहारा साँझ हुने भएको छ । एकेडेमिको सहयोगार्थ सहित भूकम्पबाट क्षेतिग्रस्त सिन्धुपाल्चोक हैबुङ को माध्यामिक बिद्यालयको भवन निमार्णको लागि तेश्रो संस्करणको सहारा साँझ आगामी जेठ २१ गते कार्यक्रम आयोजना हुने भएको सहारा हङकङले जनाएको छ । कार्यक्रममा चर्चित पप गायक सुगम पोख्रेल, समृद्धि […]

April 14, 2017

एसी मिलन फुटबल क्याम्प सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – एसी मिलान जुनियर फुटबल क्याम्प नेपाल शुक्रबार सम्पन्न भएको छ । एट्लान्टिक स्पोर्ट्स म्यानेजमेन्ट प्रा.लि. को आयोजनामा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा क्याम्प आइतबार सुरु भएको थियो । क्याम्पमा ४ छात्रासहित जम्मा १ सय २५ जनाको सहभागिता रहेको आयोजकका प्रबन्ध निर्देशक एवं राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्काले बताए । उनीहरुलाई इटालीको […]

Success

Thank you for your time.