September 26, 2023
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठ नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनको मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन् । गेम वान प्राली अन्तर्गत रहेको एफसी चितवन क्लबका अध्यक्ष सचिन ढकाल र गोलकिपर विशालबीच मंगलबार आबद्धता पत्रमा हस्ताक्षर गरेको क्लबले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ। छन् । एनएसएलको दोस्रो संस्करण मंसिर ८ […]
September 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर एरिक बिष्ट दास्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसीमा मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन् । लुम्बिनीले एरिकसँग मार्की खेलाडीको रुपमा सम्झौता गरेको जानकारी दिएको छ । राष्ट्रिय फुटबल टोलीमा उनले विभिन्न भूमिका सफलता पूर्वक निर्वाह सम्पन्न गरि सकेका छन् । २३ वर्षीय युवा […]
September 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको अक्सनमा आफ्नो नाम राखिएपछि नेपाल राष्ट्रिय फुटबल टोलीका अनुभवी खेलाडी रोहित चन्दले असन्तुष्टि व्यक्त गरेका छन् । रोहितले फेसबुक पेज मार्फत एनएसएल आयोजकहरुले खेलाडीहरूको सूचि प्रकाशन गर्नुअघि आवश्यक गृहकार्य नगरेको बताएका हुन् । केहि दिनयता सामाजिक संजालमा एनएसएलले सार्वजनिक गरेको भन्दै खेलाडीको श्रेणी विभाजन […]
September 25, 2023
वेन्झौ (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले १९ अौं एसियाली खेलकुद अन्तर्गत समूह चरणको दोस्रो खेलमा जापानसँग फराकिलो हार बेहोरेको छ । वेन्झौ अोलम्पिक रंगशालामा सुरुवाती मिनेटमै गोल खाएपछि दवाव खेपेको नेपाल ८-० ले पराजित भएको हो । पहिलो हाफमा ५-० को अग्रता लिएको जापानले दोस्रो हाफमा ३ गोल थप्यो । जापानको युवा […]
September 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आशिष चौधरी दास्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा साविक उपविजेता धनगढी एफसीमा मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन् । धनगढी एफसीका अध्यक्ष सुवास शाही र आशिषबीच मार्की खेलाडीको लागि सम्झौता भएको छ । ‘गो ड्रिमर्स’ को स्वामित्वमा रहेको धनगढीले पहिलो संस्करणका मार्की खेलाडी विशाल राईको महत्वपूर्ण […]
September 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा जारी साफ यू-१९ च्याम्पियनसिपमा समूह चरणको अन्तिम खेलमा भारतले भुटानलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । दशरथ रंगशालामा भएको समूह बी को अन्तिम खेलमा भुटानमाथि २-१ को पूनरागमन जितसँगै भारत समूह बी को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। भारतको जितमा गुगमसार गोयारी र रिकि हाओबामले समान एक एक गोल […]
September 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू१९ टोलीका मुख्य प्रशिक्षक सुनिल कुमार श्रेष्ठले साफ यू१९ च्याम्पियनसिपमा माल्दिभ्समाथिको सानदार जित अपेक्षा अनुसार भएको बताएका छन् । माल्दिभ्सलाई ४-१ गोल अन्तरले हराउँदै नेपालले समूह ए को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ । जितपछि उनले नतिजा अपेक्षा अनुसार भएको बताएका छन् । ‘आजको खेल हामीलाई गर वा मरको […]
September 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले साफ यू-१९ च्याम्पियनसिपमा माल्दिभ्समाथि सानदार जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ । समूह ए को अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ४-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ । समूह ए बाट पाकिस्तान समूह विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । नेपालको जितमा समिर तामाङले […]
September 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत नेपालले माल्दिभ्स विरुद्ध दुई परिवर्तन सहित खेल्ने सुरुवाती ११ सार्वजनिक गरेको छ। नेपालका प्रशिक्षक सुनिल श्रेष्ठले दोस्रो खेलका लागि आफ्नो सुरुवाती ११ सार्वजनिक गरेका हुन्। प्रशान्त लक्सम र सुजन डंगोलले सुरुवाती ११ मा कुशल देउवा र हरिस राज भट्टको स्थान लिएका छन्। नेपाल पहिलो खेलमा बिहीबार पाकिस्तानसँग […]
September 25, 2023
काठमाडौं ( हाम्रो खेलकुद) – घरेलु टोली नेपालले काठमाडौंमा जारी साफ यू–१९ च्याम्पियनसिपमा सेमिफाइनल पुग्न सोमबार माल्दिभ्सलाई हराउनै पर्नेछ। दशरथ रंगशालामा शनिबार माल्दिभ्स र पाकिस्तानबीचको खेल १-१ को बराबरीमा सकिएसँगै नेपालका लागि अन्तिम चारमा पुग्न जित्नै पर्ने समिकरण बनेको हो । नेपाल पहिलो खेलमा बिहीबार पाकिस्तानसँग १–० ले पराजित भएको थियो । समूह ए बाट पाकिस्तान […]