April 29, 2017
वीरगंज (हाम्रो खेलकुद) – प्रथम विशाल स्मृति गोल्डकप अन्तर्गत त्रिभुवन आर्मी क्लबले फाइनल खेलमा सिएमजी संकटा क्लबलाई २-०ले हराउँदै उपाधि जित्यो। उक्त प्रतियोगिताका व्यक्तिगत विधामा उत्कृष्ट रहेकाहरुले जनही रु. १० हजार रुपैयाँ पाएका थिए भने सर्वोत्कृष्ट खेलाडीले सुजुकी जिक्सर मोटरसाइकल हात पारे। उत्कृष्ट गोलरक्षक: विकेश कुथु (त्रिभुवन आर्मी) उत्कृष्ट डिफेन्डर: पिटर सेगुन (संकटा) उत्कृष्ट मिडफिल्डर: […]
April 29, 2017
एजेन्सी – सिजन २०१६/१७को अन्त्य नजिकिँदै गर्दा ला लिगाको अन्त्य पनि निकै रोमान्चक हुँदै गईरहेको छ। लिगको शीर्षस्थानमा रहेको बार्सिलोनाले रियल म्याड्रिडको भन्दा १ खेल बढी खेलेको छ। बार्सिलोनाले यस सिजनमा लिग अन्तर्गत ४ खेल खेल्न बाँकी छ। उक्त खेलहरु नेपाली समयानुसार तल दिइएको छ: वैशाख १७ (अप्रिल ३०) – एस्प्यान्योल विरुद्ध बार्सिलोना – रातको […]
April 29, 2017
एजेन्सी – सिजन २०१६/१७को अन्त्य नजिकिँदै गर्दा ला लिगाको अन्त्य पनि निकै रोमान्चक हुँदै गईरहेको छ। लिगको शीर्षस्थानमा रहेको बार्सिलोना भन्दा १ खेल कम खेलेको रियल म्याड्रिडले यस सिजनमा लिग अन्तर्गत ५ खेल खेल्न बाँकी छ। उक्त खेलहरु नेपाली समयानुसार तल दिइएको छ: वैशाख १६ (अप्रिल २९) – रियल म्याड्रिड विरुद्ध भ्यालेन्सिया – रातको ८:०० […]
April 29, 2017
वीरगंज (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले सिएमजी क्लब संकटालाई २-०ले पराजित गर्दै पहिलो विशाल स्मृति गोल्ड कपको उपाधि जितेको छ। फाइनल खेलको पहिलो हाफ गोलरहित रहेको थियो। तर आर्मीले ३ मिनेटको अन्तरमा २ गोल गरेपछि संकटाको पराजय तय भएको थियो। आर्मीका लागि जर्ज प्रिन्स कार्कीले ६८औं मिनेट र ७०औं मिनेटमा गोल गरेका थिए। विशाल […]
April 29, 2017
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं दक्षिण एशियाली ट्रायथलन च्याम्पियनसिप – २०१७ को उपाधि भारतका गुरुदत्त र पल्लवी रेतिवालाले जितेका छन् । पर्यटकीय नगरी पोखरामा शनिबार भएको च्याम्पियनसिपमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) का गोलमेडलिष्ट भारतका दिलिप कुमारलाई पछि पार्दै उपाधि जितेका हुन् । गुरुदत्तले स्प्रिन्टको ७५० मिटर पौडी, १० कि.मि. साईक्लिङ र ५ किमि […]
April 29, 2017
बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगामा आज बार्सिलोना सहरका दुई टोली आमने सामने हुदै छन् । अंकतालिकाको नवौं स्थानको इस्प्यान्योलको घरेलु मैदानमा बार्सिलोनाको सामना गर्नेछ । रियल म्याड्रिडसँग समान ७८ अंक भएपनि गोल भिन्नताका आधारमा बार्सिलोना शीर्षस्थानमा छ । यद्दपी रियलले बार्सिलोनाको भन्दा एक खेल कम खेलको छ । तीन खेल प्रतिबन्ध परेका कारण एल […]
April 29, 2017
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगाको उपाधि जित्ने लक्ष्यलाई थप मजबुद बनाउने उद्देश्यका साथ आज घरेलु मैदानमा उत्रने रियल म्याड्रिडले भ्यालेन्सियाविरुद्ध कुनै अंक गुमाउने अपेक्षा गरेको छैन । घरेलु मैदानमा भएका अघिल्ला ५ खेलमा ७ अंक गुमाएको रियलले भ्यालेन्सियाविरुद्ध खेल्दा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र टोनी क्रुसलाई पुनः मैदानमा फर्काउनेछ । बार्सिलोना भन्दा १ खेल […]
April 28, 2017
वीरगन्ज (हाम्रो खेलकुद)– ए डिभिजन क्लबको सहभागितमा रहेको बर्षको पहिलो नकआउट फुटबल प्रतियोगिता टुबोर्ग प्रथम विशाल स्मृति गोल्ड कप को उपाधिका लागि त्रिभुवन आर्मी क्लब र सिएमजी क्लबले शनिबार एकअर्काको सामना गर्दैछन् । चर्को गर्मीका बीच हुने फाइनलमा दुवै टोलीका प्रशिक्षक खेलाडीले क्षमता अनुसारको प्रदर्शन गर्नेमा भने शंका व्यक्त गर्छन् । ‘मोफसलमा प्रतियोगिता हुनु राम्रो […]
April 28, 2017
माले (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ सम्मिलित टि.सी. स्पोर्ट्स क्लबले माल्दिभ्सको शीर्ष डिभिजनको लिग धिवेही प्रिमिएर लिग अन्तर्गत पाँचौ खेलमा जित दर्ता गरेको छ। शुक्रबार भएको खेलमा टि.सी. स्पोर्ट्सले क्लब इगल्सलाई १-०ले पराजित गरेको हो। विजेता टोलीका लागि कर्नेलिअस स्टेवार्टले १५औं मिनेटमा गरेको गोल निर्णायक सावित भएको थियो। जितसंगै तेश्रो […]
April 28, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अमेरिकाको पेन्सेभेनियामा रहेको किस्टोन एथलेटिकले नेपाली क्लबलाई अमेरिका भ्रमणको निमन्त्रणा दिएको छ । युएसए ओपन च्याम्प्यिनसिपमा नेपाली खेलाडीको व्यवस्थापकका रुपमा अमेरिका पुगेका रुस्लान थ्री स्टार क्लबका सदस्य राम श्रेष्ठमार्फत क्लबका पदाधिकारीले नेपाली क्लबलाई किस्टोनले समरमा आयोजना प्रतियोगिता भाग लिन आमन्त्रण गरेको बताइएको छ । थ्री स्टारका पूर्व प्रशिक्षक प्रदीप हुमागाई हाल किस्टोन […]