May 9, 2017
जर्मनी (एजेन्सी) – जर्मनीका पत्रकारहरुले म्यानचेस्टर युनाइटेडका स्ट्राइकर ज्लाटन इब्राहिमोभिचको तलब सार्वजनिक गरेका छन् । उनीहरुको दावी अनुसार युनाइटेडका स्ट्राइकरले एक बर्षमा १९ मिलियन पाउण्ड कमाउछन् । जर्मनीमा प्रकाशित ‘फुटबल लिक्स’ नामक किताब अनुसार ज्लाटनले साताको ३ लाख ६७ हजार पाउण्ड(करिब ५ करोड नेपाली रुपैंया) कमाउछन्। उक्त रिपोर्टका अनुसार यो तलब संसारका सबैभन्दा महँगा खेलाडी पल […]
May 9, 2017
टुरिन (एजेन्सी) – च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल चरणको दोश्रो लेगमा आज युभेन्टस र ए.एस. मोनाको भिड्दैछन्। पहिलो लेगमा २-०को जित दर्ता गरेको युभेन्टस कुनै दबाबमा छैन र सहज नतिजा दर्ता गर्दै फाइनलमा आफ्नो ठाउँ बनाउने दाउमा हुनेछ। युभेन्टसले यसै साता खेलिएको गरेलु घरेलु लिग अन्तर्गतको खेलमा आफ्ना मुख्य खेलाडीहरुलाई विश्राम दिएको थियो। यस खेलका लागि […]
May 9, 2017
माले (एजेन्सी) – माल्दिभ्सको पहिलो दर्जाको लिग धिवेही प्रिमियर लिगमा नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ सम्मिलित टि.सी. स्पोर्ट्सले दोस्रो हारको सामना गरेको छ । किरणले खेलको पुरा समय खेलेका थिए । घरेलु मैदानमा टि.सी. स्पोर्ट्सले यसै सिजन धिवेही प्रिमिएर लिगमा बढुवा हुँदै प्रवेश गरेको ग्रिन स्ट्रिटसँग ३-१ को हार व्यहोरेको हो । खेलको पहिलो हाफमा सोबोल इलियाले […]
May 9, 2017
एजेन्सी – च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल चरणको दोश्रो लेगको खेलमा आज युभेन्टस र मोनाको भिड्दैछन्। मोनाकोको घरेलु मैदानमा भएको पहिलो लेगमा युभेन्टस विजयी रहेको थियो। प्पहिलो लेगमा गोन्जालो हिगुआइनको २ गोलको मद्दतले युभेन्टस २-०ले विजयी रहेको थियो। युभेन्टसले यसै साता खेलिएको गरेलु घरेलु लिग अन्तर्गतको खेलमा आफ्ना मुख्य खेलाडीहरुलाई विश्राम दिएको थियो। यस खेलका लागि […]
May 9, 2017
एजेन्सी – इंगलिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा चेल्सीले मिडिल्सब्रोलाई ३–० गोल अन्तरले हराएको छ। जीतसँगै पहिलो स्थानमा रहेको चेल्सीले दोस्रो स्थानको टोटनहामसँगको अंक दुरी ७ अंकको बनाएको छ। खेलको २३ औँ मिनेटमा डिएगो कोष्टाले गोल गर्दै अग्रता दिलाएका थिए भने मार्कोस अलोन्सोले ३४ औँ मिनेटमा अग्रता दोब्बर पारेका थिए। नेमान्जा माटिचले ६५ […]
May 8, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोली हाल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा प्रशिक्षणरत रहेको छ। आउँदो वर्ष हुने साफ च्याम्पीयनसिपलाई लक्षित गर्दै एन्फाले राष्ट्रिय टोलीको प्रशिक्षणलाई नियमित बनाउने लक्ष्य लिएर प्रशिक्षण सुरु भएको हो। यस बिचमा एन्फाले केहि मैत्रीपूर्ण खेलहरु आयोजना गर्ने पनि बताउँदै आएको छ। त्यसै अनुरुप, आगामी जेष्ठ ९ गते मलेसियाको […]
May 8, 2017
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका स्टार फरवार्ड नेयमारको सहायक प्रशिक्षक जुआन कार्लोस उन्जुएसंग मतभेद भएपछि प्रशिक्षण टोलीका एक सदस्यले नेयमारलाई फुटबलमा ध्यान दिन सल्लाह दिएका छन्। स्पेनी पत्रिका मार्साका अनुसार उन्जुएले नेयमारलाई खेलको रणनीतिक योजनाबारे सम्झाउन खोज्दा नेयमारलाई चित्त नबुझेको र मतभेद बढेपछि प्रशिक्षण टोलीका सदस्यले उनीहरुको कुराकानी रोकेका थिए। उक्त घटना पश्चात नेयमार खिस नभएको […]
May 7, 2017
लन्डन (एजेन्सी) – इङ्गलिस प्रिमियर लिग अन्तर्गत आइतबार राती भएको खेलमा आर्सनलले म्यानचेस्टर युनाईटेडलाई २-०ले पराजित गरेको छ। निकै प्रतिस्पर्धात्मक रहेको खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेका थिएनन्। दोश्रो हाफको ५४औं मिनेटमा ग्रानिट झाकाले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। ५७औं मिनेटमा युनाईटेडका पूर्व खेलाडी ड्यानी वेलबेकले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारेका […]
May 7, 2017
ब्राजिल (एजेन्सी) – स्पेनिस क्लब रियल म्याड्रिडले १६ वर्षीय ब्राजिलियन खेलाडी भिनिसियस जुनियरलाई आफ्नो क्लबमा भित्र्याउने भएको छ। ब्राजिलका सर्वोत्कृष्ट युवा खेलाडीका रुपमा हेरिएका भिनिसियसलाई क्लबमा ल्याउन म्याड्रिडले ४५ मिलियन युरो खर्चने भएको हो। ब्राजिलियन पत्रिका ग्लोबोस्पोर्टले जनाए अनुसार रियलले अन्य ठुला युरोपियन क्लबलाई पछि पार्दै भिनिसियसलाई भित्र्याउन सकेको हो। हाल १६ बर्ष रहेका भिनिसियसले […]
May 7, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा प्रशिक्षण गरिरहेको छ। नेपालले जुन १३ तारिखमा यमन विरुद्ध छनोट चरणको दोश्रो खेल खेल्दै छ। आइतबार भएको प्रशिक्षणका केहि तस्बिरहरु: