June 1, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले बिहिबार सार्वजनिक गरेको जुन महिनाको वरियताक्रममा नेपाल १६९औं स्थानमा पुगेको छ। फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल चार स्थान सुधार गर्दै १६९ औं स्थानमा पुगेको हो । फिफाको नयाँ वरियता अनुसार नेपाल दक्षिण एसियामा भने पाँचौ स्थानमा यथावत छ । नेपालभन्दा अघि भारत, माल्दिभ्स, अफगानिस्तान र […]
June 1, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले केही समयअघिबाट प्रसारणमा आएको एपी वान एच डी टेलिभिजनसँग प्रत्यक्ष प्रसारसहित फुटबलको मार्केटिङ र प्रायोजनको आधिकारका लागि बार्षिक १ करोड ७५ लाख रुपैयाँको सम्झौता गरेको छ । एन्फा र एपी वानबीचको सम्झौता तीन बर्षको रहेको बताइएको छ । बिहिबार राजधानीमा आयोजित कार्यक्रममा एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ र […]
June 1, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघले आगामी जेठ ३० गते यमन विरुद्ध हुने एसियन कप २०१९ अन्तर्गतको छनोट खेलका लागि ७०० प्रति टिकट मात्र बेच्ने जनाएको छ। नेपालले यमन विरुद्धको खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको घाँसे मैदानमा खेल्ने कार्यक्रम रहेको छ। नेपाललाई आफ्नो खेल नेपालबाहिर खेल्न दबाव आएपनि एन्फाले कम दर्शक राखेरै भएपनि […]
June 1, 2017
-सुबास हुमागाईं काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टोली जेठ २३ गते भारतविरुद्ध हुने अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलको तयारीका लागि हाल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृत्रिम घाँसे मैदानमा प्रशिक्षणरत छ। जेठ ३० गते यमनविरुद्ध हुने एएफसी एसियन कप २०१९को छनोट चरण अन्तर्गतको दोश्रो खेलको तयारीका लागि नेपाली टोलीले भारतको सामना गर्न लागेको हो। मुम्बईको अँधेरी स्पोर्ट्स कम्प्लेक्सको मैदानमा […]
June 1, 2017
काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं जिल्ला लिग वाइल्ड स्पोर्टस क्लबले जितेको छ । सानो गौचरनमा बुधबार भएको फाइनलमा रामहिटी बज्र क्लबलाई २–१ ले हराएको थियो । वाइल्ड स्पोर्टसका लागि दुवै गोल अलग गुरुङले गोल गरेका थिए । रामहिटीका लागि सुशन श्रेष्ठले गोल फर्काए । काठमाडौं जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताको विजेता वाइल्ड स्पोर्टसले १५ हजार […]
June 1, 2017
सबिन शेर्मा झापा – आयोजक झापाको जलथल फुटबल क्लबलाई २–१ ले हराउँदै धरानको नव जागृति क्लब प्रथम हल्दिबारी गाँउपालिका गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । बुधबार भएको खेलमा नव जागृतिका लागि दुवै गोल विष्णु सुनारले गरे । आयोजक टोलीका लागि एकमात्र गोल मनु नेम्बाङले गरेका थिए । आयोजक टोलीका पुजन राई म्यान […]
June 1, 2017
एजेन्सी – रियल म्याड्रिडका भरपर्दा मिडफिल्डर टोनी क्रुसले सन २०१४मा बायर्न म्युनिखको नयाँ करारलाई अस्विकार गर्दै क्लब परिवर्तन गरेको निर्णय उत्तम भएको स्वीकारेका छन्। २०१४मा पेप गुआर्डीओला प्रशिक्षक हुँदाको समयमा लिग विजेता बनेको बायर्नले क्रुसलाई क्लबमै राख्न प्रयास गरेपनि उनले रियल म्याड्रिड आउने निर्णय लिएका थिए। बायर्नमा रहेर क्लब प्रतिस्पर्धा अन्तर्गत सबै उपाधि जितेका क्रुसले […]
June 1, 2017
एजेन्सी – बार्सिलोनाका पूर्वखेलाडी समेत रहेका नवनियुक्त प्रशिक्षक अर्नेस्टो भालभेर्देले बार्सिलोनालाई अझै माथिल्लो स्तरमा पुर्याउँदै क्लबलाई ठूलो क्लबका रुपमा पुन:स्थापना गर्ने लक्ष्य रहेको बताएका छन्। एथ्लेटिक बिल्बाओबाट बार्सिलोना आएका प्रशिक्षक भालभेर्देले यसअघि सन १९८८ देखि १९९०सम्म प्रशिक्षक योहन क्रायफको ऐतिहासिक बार्सिलोना टोलीबाट खेलेका थिए। उनले त्यस समय र अहिले धेरै फरक रहेको बताए। “त्यो धेरै […]
June 1, 2017
स्पेन (एजेन्सी) – रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले अझ पनि म्यानचेस्टर युनाइटेडका दिन सम्झिने बताउछन तर आफ्नो करियरको अन्तिम क्षण रियलमा बिताउने प्रतिबद्धता जनाए । युभेन्टस विरुद्ध च्याम्पियन्स लिगको फाइनल खेलको लागि तयार रहेका रोनाल्डोलेआफु स्पेनमा खुसि रहेको बताए। पोर्चुगलका स्ट्राइकर रोनाल्डोले अझै पनि म्यानचेस्टरमा रहदाँको यादहरु सम्झिने बताउछन । तर उनले म्यानचेस्टरमा फर्किने कुनै योजना […]
May 31, 2017
अर्जुन कार्की बागलुङ– अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अनुसार प्रत्येक बर्ष आयोजना हुने जिल्ला लिग फुटबल प्रतियोगिता बागलुङमा अर्को साताबाट सुरु हुँदैछ । जिल्ला संघ बागलुङको मंगलबार संघका अध्यक्ष रामराज गुरुङको अध्यक्षतामा बसेको बैठकले जेठ २२ गते लिग फुटबल प्रतियोगिता सुरु गर्ने निर्णय गरेको हो । संघका उपाध्यक्ष टक बहादुर बोहोराको संयोजकत्वमा ५ सदस्य […]