default_image

फुटबल

September 28, 2023

एसियाड – रेखाको गोलमा नेपाल हारबाट जोगियो

हाङ्गचौं (हाम्रो खेलकुद)– रेखा पौडेलको गोलमा नेपाल १९ औं एसियाली खेलकुद (एसियाड) को आफ्नो अन्तिम खेलमा हारबाट जोगिएको छ । हाङ्गचौमा जारी १९ औं एसियाडमा बिहीबार नेपाल र बंगलादेशले बराबरी खेलेका छन् । । चीनको वानझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा भएको खेल १-१ को बराबरीमा सकिएको हो । रेखाले ८३ औं मिनेटमा बराबरी गोल गर्दै […]

September 28, 2023

अञ्जन झापाको मार्की खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबल टोलीका स्टार मिडफिल्डर अञ्जन विष्ट दोस्रो संस्करणको नेपाल सुपर लिग(एनएसएल) मा झापा एफसीको मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन् । झापाले एनएसएलको दोस्रो संस्करणको मिती सर्नु अघि पनि अञ्जनलाई नै मार्की खेलाडी भएको सार्वजनिक गरेको थियो । अञ्जन पहिलो संस्करणमा ललितपुर सिटी एफसीको मार्की खेलाडी हुनुका साथै कप्तान थिए […]

September 28, 2023

एसियाडमा नेपाल बंगलादेशको सामना गर्दै

हाङ्गचौं (हाम्रो खेलकुद)– चीनको हाङ्गचौमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा आज नेपाली महिला राष्ट्रिय टोलीले बंगलादेशको सामना गर्दैछ । समूह ‘डी’मा यि दुबै टालीले अन्तिम खेलमा एकअर्काको सामना गर्दैछन् । दक्षिण एसियाली देश नेपाल र बंगलादेशले यसअघिका दुबै खेल गुमाइसकेकाले यो खेल प्रतिष्ठाका लागि हुनेछ । खेल वानझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा नेपाली […]

September 28, 2023

युएस ओपन कप फाइनल- मेस्सी बिना मायमीको हार

एजेन्सी – सुपर स्टार लियोनेल मेस्सी बिना उत्रेको इन्टर मायामी युएस ओपन कपको फाइनलमा पराजित भएको छ । मियामीलाई २–१ ले हराउँदै ह्युस्टन डाइनामोले युएस ओपन कपको उपाधि जितेको छ । जिफिन डोरसेले खेलको २४ औ मिनेटमा गोल गर्दै ह्युस्टनलाई खेलमा अग्रता दिलाएका थिए । ३३ औं हस्टनले गोलअन्तरलाई दोब्बर पारेको थियो । एमिने बस्सीले […]

September 28, 2023

न्युक्यासलसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी –म्यानचेस्टर सिटी इएफएल कप फुटबलको तेस्रो चरणबाटै बाहिरिएको छ । प्रिमियर लिगकाो शीर्षस्थानमा रहेको सिटी बुधबार न्युक्यासलसँग १–० पराजित गरेको हो । घरेलु मैदानमा न्युक्यासललाई जित दिलाउन अलेक्जेन्डर इसाकले गोल गरे । स्विडिस फरवार्डले खेलको ५३ औं मिनेटमा गरेको गोल नै साविक विजेता समेत रहेको सिटीलाई प्रतियोगिताबाट बाहिर पठाउन पर्याप्त रह्यो । न्युक्यासले अब […]

September 28, 2023

रियल म्याड्रिडको जित

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले लास पाल्मासलाई पराजित गरेको छ । म्याड्रिडले घरेलु मैदान सान्टियागो बर्नेबाउमा भएको खेल्न रियलले २-० को जित हासिल गरेको हो । रियलका लागि ब्राहिम डियाजा र होसेलुले समान एक एक गोल गरेका हुन् । खेल अघि तेस्रो स्थानमा रहेको म्याड्रिडका लागि डियाजले पहिलो हाफको […]

September 27, 2023

‘पेनाल्टी हान्ने खेलाडी सबै घाइते थिए’ – प्रशिक्षक श्रेष्ठ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-१९ फुटबल टोलीका मुख्य प्रशिक्षक सुनिल कुमार श्रेष्ठले पेनाल्टी हान्ने आफ्ना प्रमुख सबै खेलाडी घाइते हुँदा समस्या भएको बताएका छन् । नेपाल बुधबार साँझ दथरथ रंगशालामा यू-१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँग टाइब्रेकरमा पराजित भएपछि श्रेष्ठले उक्त प्रतिक्रिया दिएका हुन् । ‘हाम्रो खेलाडीहरुले मिहिनेत गरेपनि सफल हुन सेकनौं । खेलमा हार […]

September 27, 2023

नेपाल टाइब्रेकरमा भारतसँग पराजित हुँदै बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा भारतसँग टाइब्रेकरमा पराजित हुँदै बाहिरिएको छ । दशरथ रंगशालामा भएको खेल निर्धारित समय १-१ को बराबरीमा सकेपछि खेल टाइ ब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा भारतले नेपाललाई ३-२ ले हराउँदै फाइनलमा स्थान पक्का गराएको हो । टाइब्रेकरमा नेपालका अश्विन घोरासैनी र कुशल देउवाले गोल […]

September 27, 2023

पहिलो हाफमा नेपालविरुद्ध भारतलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – भारतले साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा पहिलो हाफमा घरेलु टोली नेपालविरुद्ध १-० को अग्रता लिएको छ । दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा भारतीय साहिल खुर्सिदले गोल गर्दै १(० को अग्रता लिएका हुन् । भारतले खेलमा २६ औं मिनेटमा गोल गरेको थियो । मिडफिल्डबाट आएको लामो पास नेपाली डिफेन्स […]

September 27, 2023

नेपालको सुरुवाती-११ मा एक परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत दोस्रो सेमिफाइनलमा भारतविरुद्ध सुरुवाती ११ मा एक परिवर्तन गरेको छ । नेपालका प्रशिक्षक सुनिल श्रेष्ठले दोस्रो खेलका लागि आफ्नो सुरुवाती ११ सार्वजनिक गरेका हुन्। समूह चरणको अन्तिम खेलमा रातो कार्ड खाँदै आज खेल्न बाट बञ्चित भएका सुजन डंगोलको स्थान कुशल देउवाले लिएका छन्। नेपाल पहिलो खेलमा […]

Success

Thank you for your time.