June 15, 2017
सुबास हुमागाईं काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू-२३ च्याम्पियनसिपलको छनोट चरण खेल्न युएई जाने नेपाली यू-२३ टोलीको प्रशिक्षणको जिम्मा मेघराज केसीले पाएका छन्। राष्ट्रिय टोलीको सहायक प्रशिक्षक रहिसकेका केसी हाल थ्री स्टार क्लबका प्रशिक्षक थिए। यू-२३ टोलीमा केसीलाई धनुषा जिल्लाका प्रशिक्षक प्रकाश अर्यालले सहायक प्रशिक्षकको रुपमा सहयोग गर्नेछन्। पछिल्लो पटक त्रिभुवन आर्मी क्लबले राष्ट्रिय लिगमा […]
June 15, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू-२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत नेपाल रहेको समूह ‘डी’का खेलहरु यहि असार ३१ गतेदेखि संयुक्त अरब इमिरेट्समा (युएई) हुँदैछ। नेपालसँगै समूहमा आयोजक युएई, लेबनान र उज्बेकिस्तान रहेका छन्। नेपालले आफ्नो पहिलो खेल असर ३१ गतेका दिन आयोजक युएईसँग खेल्नेछ भने श्रावण २ गते हुने दोश्रो खेलमा उज्बेकिस्तानको सामना गर्नेछ। समूहको […]
June 15, 2017
एजेन्सी – रियल म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्दै आएका स्पेनिस युवा मिडफिल्डर मार्को एसेन्सियोले रियल म्याड्रिडमा नयाँ सम्झौता गर्ने भएका छन्। विगतका दुइ सिजन मायोर्का र एस्पान्योलबाट लोनमा खेलेका एसेन्सियोले गत सिजन रियल म्याड्रिडका लागि ३८ खेल खेलेका थिए। २१ वर्षीय एसेन्सियोले रियल म्याड्रिडका लागि सिजनको पहिलो र अन्तिम गोल पनि गरेका थिए। ३८ खेलमा उनले […]
June 15, 2017
एजेन्सी – शनिबारबाट सुरु हुने कन्फेडेरेसन कपको तयारीमा जुटेको पोर्चुगल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो विविध समस्याका बावजुद प्रशिक्षणका क्रममा नयाँ लुक्समा हाँसखेल गर्दै गरेका भेटिए। कर छलीको आरोप लागेको रोनाल्डो भर्खरै जुम्ल्याहा सन्तानको बाबु बनेको हल्ला मैदान बाहिर यावत छन्। त्यसमाथि पोर्चुगल कन्फेडेरेसन कपमा सहभागी जनाएसँगै उनलाई उपाधि जिताउने दबाव थपिएको छ। ३२ वर्षीय रोनाल्डोले […]
June 14, 2017
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी निर्वाह गरेपछि गोलकिपर किरण चेम्जोङ व्यवासयिक खेल जीवन अघि बढाउन भोली साझ माल्दिभ्स प्रस्थान गर्ने भएका छन् । उनी कतार एयरवेजबाट साँझ ७ः३० बजे उड्ने छन् । किरण गत बर्ष पुसमा माल्दिभ्सको माथिल्लो श्रेणीको क्लब टिसी स्पोर्टसमा आबद्ध भएका थिए । लिगको ८ खेलपछि किरणको टोली टिसी […]
June 14, 2017
एजेन्सी – इङ्गलिस प्रिमीयर लिग अन्तर्गत सिजन २०१७/१८को खेलतालिका आज सार्वजनिक भएको छ। २० टोली सम्मिलित लिगमा प्रत्यक टोलीले कुल ३८ खेल खेल्नेछन्। सिजनको पहिलो सातामा साविक विजेता चेल्सीले बर्नलीको सामना गर्दैछ भने गत सिजन दोश्रो स्थानमा रहेको टोटेनहम हट्स्परले यसै सिजन बढुवा भएको न्युकासल युनाइटेडको सामना गर्दैछ। म्यानचेस्टर सिटिले अर्को नयाँ क्लब ब्राइटन एण्ड […]
June 14, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द आफ्नो व्यवसायिक करियरलाई निरन्तरता दिन बुधबार इन्डोनेसिया तर्फ लागेका छन्। मंगलबार भएको यमन विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका रोहित राष्ट्रिय टोलिबाट खेल्न नेपाल आएका थिए। अघिल्लो साता भएको भारत विरुद्धको मैत्रीपूर्ण खेलमा सहभागी हुन इन्डोनेसियाबाट मुम्बई पुगेका रोहितले उक्त खेलमा पनि राम्रो प्रदर्शन गरेका थिए। […]
June 14, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – पेरिस सेन्ट जर्मन एवं इटालियन राष्ट्रिय टोलीका मिडफिल्डर मार्को भेर्राट्टीलाई भित्र्याउन इंगलिस प्रिमिएर लिग च्याम्पियन चेल्सी र स्पेनिस क्लब बार्सिलोनाबीच प्रतिस्पर्धा सुरु भएको छ। सिजनको अन्त्यसंगै दुवै टोलि अर्को सिजनको लागि नयाँ खेलाडी भित्र्याउने कसरतमा जुटेका हुन्। सेन्टर मिडफिल्डमा केहि कम्जोर देखिएको दुवै टोलीले अर्को सिजनमा आफ्नो मुख्य खेलाडीको रुपमा मिडफिल्डर […]
June 14, 2017
पेरिस(एजेन्सी) – मोनाकोका युवा स्ट्राइकर किलीयन बाप्पेले आफुलाई रियल म्याड्रिडले करिब ४ बर्ष अघि देखि म्याड्रिडमा बोलाएको खुलासा गरेका छन्। १८ वर्षीय बाप्पे यो सिजन पनि रियल म्याड्रिडको नजरमा छन् । मोनाकोसँग रहेर गत सिजन २४ गोल गर्दै फ्रान्सको लिग वन जिताउन मद्दत गरेका बाप्पेले रियलले आफु प्रति रुचि राखेको बताए। “म १४ बर्ष हुँदा […]
June 14, 2017
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग विजेता एवं स्पेनिस लिग च्याम्पियन रियल म्याड्रिडले आगामी सिजन २०१७/१८को लागि नयाँ जर्सी सार्वजनिक गरेको छ। एडिडास कम्पनिले निर्माण गर्ने जर्सीमा फ्लाई इमिरेट्स प्रायोजक रहेको छ। विगतको सिजनमा जस्तै यसपाली पनि रियलको घरेलु जर्सीमा रियलको ऐतिहासिक सेतो रङ्ग झल्केको छ। आकाशे निलो रङ्गको धार काँधमा राखिएको जर्सीमा एडिडासको परम्परागत तिन […]