June 18, 2017
एजेन्सी – बार्सिलोनाका स्टार फरवार्डद्वय लिओनेल मेस्सी र लुइस सुआरेज हाल आफ्नो छुट्टि मनाउन स्पेनको इबिजामा रहेका छन्। बार्सिलोनाका पूर्व खेलाडी सेस फब्रिगास पनि छुट्टिमा मेस्सी र सुआरेजसँगै घुम्दै छन्। आ-आफ्नो परिवारसँग इबिजाको बिचमा रमाउंदै गरेका खेलाडीहरु यसै महिनाको अन्त्यमा लिओनेल मेस्सीको विवाहमा सरिक हुँदैछन्। मेस्सीले प्रेमिका एन्टोनेल्ला रोक्कुज्जोसँग जुन ३०को दिन विवाह गर्ने भएका […]
June 18, 2017
काठमाडौँ (हाम्रो खेलकुद) –विश्वकै सबैभन्दा अग्लो ठाउँमा फुटबल खेलिएको प्रतिस्पर्धात्मक फुटबल खेलको किर्तिमान तोड्न ‘इक्वेल प्लेइङ फिल्ड’ नामक संस्थासँग आवद्ध रहेर नेपाली राष्ट्रिय फुटबल टोलीकी सदस्य दिपा अधिकारी तान्जानिया पुगेकी छिन्। तान्जानियास्थित किलिमान्जरो पहाड १९ हजार ३ सय ३० फिट अग्लो रहेको छ। सीएनएनले जनाए अनुसार खेलाडीहरु पहाडको टुप्पोसम्म पुग्नेछन् र फर्किएर १८ हजार ७ […]
June 18, 2017
एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत शनिबार भएको उद्घाटन खेलमा आयोजक राष्ट्र रसियाले जित हासिल गरेको छ। न्युजिल्याण्डलाई २-०ले पराजित गर्दै रसियाले विजयी सुरुवात गरेको हो। खेलमा अधिकांश समय हावी देखिएको रसियाले थुप्रै मौकाहरु गुमाएको थियो। पहिलो हाफको ३१औं मिनेटमा न्युजिल्याण्डका माइकल बक्सअलले आत्मघाती गोल गरेपछि घरेलु टोलीले अग्रता लिएको थियो। मध्यान्तरसम्म १ गोलको अग्रता […]
June 17, 2017
स्पेन (एजेन्सी) – रोनाल्डोले रियल छाड्न चाहेको कुरा एका-एक चर्चामा आउदा बिभिन्न विश्लेषकहरुले बिभिन्न तर्क प्रस्तुत गरेका छन् । अन्तराष्ट्रिय मिडियाहरुमा निकै चासोको बिषय बनेको रोनाल्डोको मुद्धा प्रति सबैले आ-आफ्नो धारणा ब्यक्त गरेका छन् । रोनाल्डोले रियल छाडेर कुन क्लबसँग आबद्ध हुने हो भन्ने सबैको चिन्ता र चासोको बिषय त छदै छ । रोनाल्डोलाई भित्राउन सक्ने […]
June 17, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठको नयाँ क्लब नुवावडिङ सिटी एफसी शनिबार एनपिएलको खेलमा पराजित भएको छ । आइतबार जगजितको ‘डेब्यू’ खेलमा १–० को जित हासिल गरेको नुवावडिङ शनिबार मोरेल्यान्ड सिटी एफसीसँग ३–० ले पराजित भएको थियो । जगजितका अनुसार नुवावाडिङ २० टोलीको सहभागिता रहेको लिगमा १८ अंक छ । सहित आठौं स्थानमा रहेको […]
June 17, 2017
एजेन्सी – रसियामा आयोजना हुन गइरहेको फिफा कन्फेडेरेसन कपको दशौँ संस्करणमा ८ टोलीले सहभागिता जनाएका छन्। ४ओटा सहरका ४ फरक रंगशालामा खेलाइने प्रतियोगितामा कुल १६ खेल हुनेछन्। ३० राष्ट्रका विभिन्न ११८ क्लबहरुका खेलाडीहरुले आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्दैछन्। बायर लेभर्कुसन, पोर्टो, स्पार्टाक मस्को, स्पोर्टीङ लिस्बन र वेलीङटन फिनिक्सका सर्वाधिक ५/५ खेलाडी सहभागी रहेका छन्। रसियाबाट यस […]
June 17, 2017
एजेन्सी – फिफाले चार वर्षको अन्तरमा आयोजना गर्दै आएको फिफा कन्फेडेरेसन कप आजबाट सुरु हुँदैछ। ६ महादेशका च्याम्पियन टोलीसँगै विश्वकप विजेता र आयोजक टोलीको सहभागिता रहने यस प्रतियोगितामा कुल १६ खेल खेलिनेछ। सहभागी ८ टोलीलाई २ समूहमा बिभाजन गरेर लिग कम नकआउट फर्म्याटमा प्रतियोगिता संचालन हुनेछ प्रतियोगिताको समूह ‘ए’मा आयोजक रसियासँगै मेक्सिको, पोर्चुगल र न्युजिल्याण्ड […]
June 17, 2017
एजेन्सी – रियल म्याड्रिड एवं पोर्चुगल राष्ट्रिय टोलीका फरवार्ड क्रिस्टियानो रोनाल्डोले रियल छोड्ने निर्णय लिएसँगै विश्व फुटबलमा हलचल मच्चिएको छ। रोनाल्डोले रियल म्याड्रिड छाडे उनको अर्को गन्तव्य कहाँ हुनेछ भन्ने विश्व फुटबलमै चर्चाको विषय बनेको छ। यस्तैमा सामाजिक संजालमा भने फुटबल प्रेमीमाझ रोनाल्डोले अरु कुनै क्लबबाट खेल्दा उनलाई कस्तो देखिन्छ भन्ने कौतुहलता केहि हदसम्म मेटिएको […]
June 17, 2017
एजेन्सी – ६ महादेशका च्याम्पियन टोलीसँगै विश्वकप विजेता र आयोजक टोलीले खेल्ने फिफा कन्फेडेरेसन कप २०१७ रसियाको सोचिमा हुँदैछ। शनिबारबाट सुरु हुने यस प्रतियोगितामा पोर्चुगल युरो कप विजेताको हैसियतले सहभागी हुँदैछ। प्रशिक्षक फर्नान्डो सान्टोसले रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा घोषित टोलीमा युरो २०१६को फाइनलमा गोल गरेका एडर र युरो २०१६का उत्कृष्ट युवा खेलाडी रेनाटो स्यान्चेस […]
June 17, 2017
एजेन्सी – फिफा कन्फेडेरेसन कप २०१७ शनिबारबाट रसियाको सोचिमा सुरु हुँदैछ। ६ महादेशका च्याम्पियन टोलीसँगै विश्वकप विजेता र आयोजक टोलीले खेल्ने यस प्रतियोगितामा जर्मनी विश्वकप विजेताको हैसियतले सहभागी हुँदैछ। रशिक्षक जोकिम लोले अर्को महिनाबाट सुरु हुने फिफा कन्फेडेरेसन कपको लागि युवा खेलाडीहरुलाई प्राथमिकतामा राखेर २३ सदस्यीय टोलीको घोषणा गरेका छन्। विश्वकप विजेता टोलीका अधिकांश सदस्यहरुलाई […]