default_image

फुटबल

June 20, 2017

यू-२३ टोलीमा राष्ट्रिय फुटबल खेलाडी को-को छन्?

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू-२३ च्याम्पियनसिपको छनोट चरणका खेलहरु असार ३१ गतेबाट युएईको अल आइनमा सुरु हुँदैछ। त्यसै प्रतियोगितामा सहभागिता जनाउन एन्फाले ३५ खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएको बताएको छ। तर ३५ खेलाडीको नामावली भने अझै सार्वजनिक गरिएको छैन। यद्दपी ११ जना राष्ट्रिय खेलाडी सम्मिलित हुने जानकारी टोलीका व्यवस्थापक संजिव मिश्रले यसअघि दिएका थिए। राष्ट्रिय […]

June 20, 2017

यू-२३ फुटबल टोलीको प्रशिक्षकको अझै टुङ्गो लागेन

काठमाडौँ (हाम्रो खेलकुद) – असार महिनाको अन्तिम साताबाट सुरु हुने एएफसी यू-२३ च्याम्पियनसिपको छनोट चरणका खेलका लागि अझै प्रशिक्षकको टुङ्गो लागेको छैन। एन्फाले मेघराज केसीले टोलीको प्रशिक्षण सम्हाल्ने बताएपनि समयअभावका कारण देखाउँदै प्रशिक्षक केसीले टोलीको प्रशिक्षणको जिम्मेवारी नलिने भएका छन्। हिजोमात्र जापानबाट जेएफए इन्स्ट्रकटर कोर्ष गरेर नेपाल आइपुगेका केसीले आज एन्फामा बसेको मिटिङमा आफुले टोलीलाई […]

June 20, 2017

आर्मीलाई पल्सरको ७५ लाखको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको पुरुष र महिला फुटबल टोलीलाई गोल्छा अर्गानाइजेसनको ‘बजाज पल्सर’ले मुख्य प्रायोजन गरेको छ। राजधानीमा मंगलबार एक कार्यक्रमका बीच गोल्छा अर्गनाइजेसन र त्रिभुवन आर्मी क्लबबीच वार्षिक २५ लाखमा तीन वर्षको ७५ लाखको प्रायोजन सम्झौता भएको हो। प्रायोजन सम्झौतापत्रमा नेपालमा बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हुलासचन्द प्रालिका उपप्रमुख […]

June 20, 2017

एसभी एकेडेमी च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – सान्त्वना कप फुटबल प्रतियोगिताको उपाधि स्वप्न बाटिका (एसभी) एकेडेमीले जितेको छ। एन्फा टेक्निकल सेन्टरको मैदान च्यासलमा मंगलबार भएको फाइनल खेलमा एसभी एकेडेमीले भिमेश्वर एकेडेमीलाई १–० गोलले पराजित गर्दै उपाधि उठाउन सफल भएको हो। एसभी एकेडेमीको जितमा अनिश कार्कीले निर्णायक गोल गरेका थिए । उपाधि सँगै एसभी एकेडेमीले ३० हजार रुपैयाँ पुरस्कार […]

June 20, 2017

रोनाल्डोसंगै जोसे माउरिन्हो माथि पनि कर छलीको आरोप

स्पेन (एजेन्सी)- म्यान्चेस्टर युनाइटेड व्यवस्थापक जोसे माउरिन्होमाथि रियल मड्रिडका मुख्य प्रशिक्षक हुँदा कर ठगीको आरोप लागेको छ। हालै रियल मड्रीडकै खेलाडी रोनाल्डोपनि कर छलीको मुद्दामा तानिएपछि विवादमा छन्।  पोर्चुगिच नागरिक जोसेमाथि २०११ र २०१२मा ३.६ मिलियन डलर कर छलीको आरोप लागेको हो यधपी उनले यस मामिलामा स्पष्टीकरण दिन बाँकी रहेको छ। एक स्पेनिस अधिकारीले माउरिन्होले उक्त […]

Dani alves

June 20, 2017

चेल्सीको युभेन्टसबाट ड्यानी आल्भेस खरिद गर्ने इच्छा

इटाली (एजेन्सी) – इङ्लिश प्रिमियर लिगको बिजेता चेल्सी फुटबल क्लब इटालीको लिग बिजेता क्लब युभेन्टसका ३४ वर्षीय राइट ब्याक डानी आल्भेसलाई भित्र्याउन इच्छुक देखिएको छ । आल्भेसको नाम यस अघिनै म्यानचेस्टर सिटीसंग जोडिसकेको छ। बार्सिलोनाका पूर्व खेलाडी अल्भेस २०१६ मा दुई बर्षीय सम्झौतामा युभेन्टससँग जोडिएका थिए । ब्राजिलका फुल ब्याक आल्भेसले युभेन्टसमा राम्रो प्रदर्शन गरेसँगै चेल्सीले उनलाई […]

June 20, 2017

आदित्यले यू-२३ च्याम्पियनसिप गुमाउने

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर आदित्य चौधरीले घुँडाको शल्यक्रिया गरेसँगै आगामी जुलाई महिनामा हुने एएफसी यू-२३ च्याम्पियनसिप छनोट गुमाउने भएका छन्। विगत २ वर्षयता राष्ट्रिय टोलीका महत्त्वपूर्ण खेलाडीका रुपमा स्थापित आदित्यले मेनिस्कसको शल्यक्रिया गरेका हुन्। गतसाता सम्पन्न एएफसी एसियन कप अन्तर्गत नेपाल र यमनले खेलेको गोलरहित बराबरी भएको खेलमा आदित्यले चोट […]

June 20, 2017

मोड्रीचलाई ५ वर्षसम्म जेल सजाय हुने

एजेन्सी – क्रोएसियाका कप्तान एवं रियल म्याड्रिडका स्टार मिडफिल्डर लुका मोड्रीचलाई अदालतमा बयान दिंदा झुटो बोलेको आरोपमा क्रोएसिया सरकारी वकिलको कार्यालयले छानबिन गर्दैछ। यदि उनले झुटो बोलेको प्रमाणित भएमा ६ महिना देखि ५ वर्षसम्म जेल सजाय काट्नुपर्ने नियम रहेको छ। क्रोएसिया फुटबल संघको पुर्व उपाध्यक्ष एवं डिनामो जाग्रेब क्लबका पुर्व सीइओ ड्राभ्को मामिचलाई लागेको कर […]

June 19, 2017

तनहुँमा भानु कप फुटबल प्रतियोगिता हुने

तनहुँ (हाम्रो खेलकुद) – आदिकवि भानुभक्त आचार्यको २ सय ४ औं जन्मजयन्तीको अवसरमा यसै महिना तनहँुको भाुन रंगशालामा १३ औं राष्ट्रिय खुला नकआउट भानु कप फुटबल प्रतियोगितासहित विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । भानु नगरपालिकाको भन्सार युवा परिवारको आयोजना तथा सिजन युवा क्लब, चण्डि युवा क्लब, भिमसेन युवा क्लब र मिलिजुली तमु युवा […]

June 19, 2017

विश्वकप विजेता जर्मनीको विजयी सुरुवात

एजेन्सी – रसियामा जारि फिफा कन्फेडेरेसन कप अन्तर्गत सोमबार भएको खेलमा जर्मनीले अष्ट्रेलियालाई ३-२ले पराजित गर्दै समूह ‘बी’को अंक तालिकामा महत्तपूर्ण ३ अंक जोडेको छ। खेलको पाँचौ मिनेटमा लार्स स्टीन्डलको गोलमा अग्रता लिएको जर्मनीले ४१औं मिनेटमा बराबरी गोल खाएको थियो। टम रगीचले अष्ट्रेलियाका लागि बराबरी गोल फर्काएका थिए। खेलको मध्यान्तर नजिकिदै गर्दा अष्ट्रेलियाका मास्सिमो लुओंगोले […]

Success

Thank you for your time.