July 3, 2017
एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत आइतबार रातीको फाइनल खेलमा जर्मनीले चिलीलाई १-०ले पराजित गर्दै उपाधि जित्यो। प्रतियोगिताको फाइनलमा पुगेका दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेका थिए। त्यसैको फलस्वरुप प्रतियोगिताको उत्कृष्ट एघारमा चिली र जर्मनीकै खेलाडीको वर्चस्व रहेको छ। जर्मनी र चिलीका समान ५/५ खेलाडीले उत्कृष्ट एघारमा स्थान बनाएका छन्। त्यसबाहेक पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पनि प्रतियोगिताको […]
July 3, 2017
म्यानचेस्टर (एजेन्सी) – इङ्लिश प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड आगामी सिजन २०१७-१८ को होम किट सार्वजनिक गरेको छ। क्लबको प्रायोजकमा अमेरिकी मोटर कम्पनि सेभ्रोले र किट उत्पादकमा एडीडासले नै निरन्तरता पाएको छ। युनाइटेडको २०१५-१६ को होम किटको महसुस दिलाउने नयाँ जर्सीमा पनि काँधमा सेतो तिन धर्के रेखा छन्। पाखुरादेखिको भागमा भने सादा रातो रहनेछ। बाउलाको अन्त्यमा […]
July 3, 2017
एजेन्सी (लण्डन)- चेल्सीका भुतपुर्व कप्तान जोन टेरीले च्याम्पियन्शिप क्लब एस्टन भिल्लासँग एक बर्षको सम्झौता गरेका छन्। ३६ बर्षे रक्षक टेरीको चेल्सीसँगको सम्झौता ३० जुनमा समाप्त भएको थियो। चेल्सीसँग सम्झौता अन्त्य भएपछि पनि आफ्नो खेल जीवन जारी राख्ने निष्कर्षमा पुगेका टेरीले एस्टन भिल्लासँग सम्झौता गर्दा अनौठो अनुभूति भएको बताएका छन्। यदि भिल्ला प्रिमियर लिगमा उक्लेमा टेरीले […]
July 3, 2017
एजेन्सी – टर्कीका राष्ट्रिय टोलीका सदस्य एवं जर्मन क्लब बाएर लेभरकुसेनका मिडफिल्डर हाकान चाल्हानोग्लु इटालियन क्लब एसी मिलानसँग आबद्ध भएका छन्। मिलानले हाकानलाई भित्र्याउन २० मिलियन युरो खर्चेको हो। २३ वर्षीय खेलाडी हाकान चाल्हानोग्लु फ्रिकिक प्रहारका लागि परिचित खेलाडी हुन्। उनलाई म्यानचेस्टर युनाइटेड, टोटेनहम हट्स्पर, लिभरपुल लगायतक ठुला क्लबले पनि भित्र्याउन चाहेका थिए। तर, यस […]
July 3, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ(एन्फा)ले आसन्न एन्फा महिला लिगका लागि ४४ खेलाडी छनोट गरेको छ । एन्फाले ४४ खेलाडी गत जेठ महिनामा पाल्पा र स्याङ्जामा भएको एन्फा महिला लिगबाट छनोट गरेको हो । पाल्पा र स्याङ्जामा भएको एन्फा महिला लिगमा २८ जिल्लाले सहभागिता जनाएका थिए । छनोट भएका ४४ खेलाडीहरुबाट १० दिनको […]
July 3, 2017
सुबास हुमागाईं काठमाडौं – फुटबलमा बलियो र कमजोर मानिएको राष्ट्रको उमेर समूह टोलीबीचको स्तरमा खासै ठूलो अन्तर हुँदैन । अझ दक्षिण एसियाली राष्ट्रका उमेर समूहको टोलीको स्तरलाई समान मानिन्छ । सन् २००४ एएफसी यू २० च्याम्प्यिनसिपमा नेपालले भियतनामलाई हराउँनुले पनि युवा उमेरसम्म अन्तर नहुने कुरालाई बल पुग्छ । उमेर समूह पार गर्दै जाँदा विस्तारै दुई […]
July 3, 2017
एजेन्सी – ब्राजिलका कप्तान एवं बार्सिलोनाका स्टार फरवार्ड नेयमारले चाहेको खण्डमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन र इंगलिस क्लब म्यानचेस्टर युनाइटेड उनलाई जतिसुकै रकममा पनि आफ्नो क्लबमा भित्र्याउन तयार रहेको बुझिएको छ। नेयमारको हाल बार्सिलोनामा १ सय ७४ मिलियन पाउण्डको रिलिज क्लज रहेको छ। गत सिजन औसत प्रदर्शन गरेको बार्सिलोनाले यस सिजनका लागि नयाँ प्रशिक्षक […]
July 3, 2017
फ्रान्स (एजेन्सी)- प्रिमियर लिग क्लब आर्सनल फ्रेन्च फरवार्ड अलेक्सांद्रे लाकाजेट भित्र्याउनका लागि क्लबको अहिलेसम्मकै ठुलो रकम तिर्न तयार देखिएको छ। लण्डन क्लब ४४ मिलियन पाउण्ड तिर्न तयार देखिएको हो। यदि यो ट्रान्सफर सम्भब भएमा आर्सनलले २०१३मा रियल मड्रीडबाट मेसुट ओजिललाई भित्र्याउदा तिरेको ४२.५ मिलियनलाई उछ्न्ने छ। अघिल्लो बर्ष २९.५ मिलियनमा लाकाजेटलाई भित्र्याउने प्रयास असफल भएपछि […]
July 3, 2017
काठमाडौं (हाम्रो खेलकुद)– यमनसँगको एसियन कप छनोटमा म्यान अफ दी म्याच प्रदर्शन गर्दै माल्दिभ्स पुगेपछि भने राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ निराश भए । जेठको अन्तिममा घरेलु मैदानमा उच्च प्रदर्शन गर्दै छनोटमा नेपाललाई १ अंक दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका किरणले माल्दिभ्स पुगेपछि भने त्यहाँको प्रिमियर लिगमा टिसी स्पोर्टसको हारलाई जोगाउन सकेनन् । न्यू रेडियन्टसँगको […]
July 3, 2017
एजेन्सी – लेस्टर सिटिलाई २०१५/१६को प्रिमियर लिग उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका अल्जेरियन मिडफिल्डर रियाद माहरेजलाई आर्सनलले अनुबन्धित गर्ने भएको छ। २६ वर्षीय मिडफिल्डरलाई अघिल्लो सिजन पनि थुप्रै प्रस्ताव आएपनि उनले लेस्टरमै रहने निर्णय लिएका थिए। तर, गत सिजन लेस्टरले राम्रो प्रदर्शन गर्न नसकेपछि प्रशिक्षक क्लाउडियो र्यानेरी बर्खास्तीमा परे। यससँगै माहरेजले पनि लेस्टर छाड्ने संकेत […]