July 7, 2017
बार्सिलोना (एजेन्सी)– अर्जेन्टिनाका कप्तान एवं बार्सिलोनाका स्टार फरवार्ड लियोनल मेस्सी टिम स्पोर्टस् (समूहगत खेल) को इतिहासमै सबैभन्दा बढी रकम पाउने खेलाडी भएको बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले दाबी गरेका छन् । मेस्सीले यसै सातामात्र क्लबसँग चार बर्षे सम्झौतामा हस्ताक्षर गरेका थिए । पछिल्लो समरमा मेस्सीले बार्सिलोनाको नयाँ सम्झौताको प्रस्तावलाई अस्वीकार गरेको समाचार सार्वजनिक भएको थियो […]
July 7, 2017
एजेन्सी – स्पेनिस राष्ट्रिय टोलि एवं बार्सिलोनाका मिडफिल्डर सर्जियो बुस्केट्सले आफ्नो पोजिसनमा खेल्ने खेलाडीमा रियल म्याड्रिडका क्यासेमिरो सर्वोत्कृष्ट रहेको अभिव्यक्ति दिएका छन्। गत सिजन रियल म्याड्रिडले च्याम्पियन्स लिग र स्पेनिस लिग जित्दा क्यासेमिरोले राम्रो प्रदर्शन गरेका थिए। बुस्केट्सलाई विश्वका ५ उत्कृष्ट डिफेन्सिभ मिडफिल्डरको नाम सोध्दा उनले सुरुमै क्यासेमिरोको नाम लिंदै उनले निकै राम्रो प्रदर्शन गरिरहेको […]
July 7, 2017
एजेन्सी – स्पेनिस लिग च्याम्पियन रियल म्याड्रिडले एएस मोनाकोका युवा फरवार्ड किलियन बाप्पेलाई क्लबमा अनुबन्धित गर्न अल्भारो मोराटा र हामेस रोड्रीग्वेजलाई बेच्ने भएको छ। बाप्पेलाई आफ्नो टोलीमा सामेल गर्न रियल म्याड्रिड र पेरिस सेन्ट जर्मनबीच अहिले प्रतिस्पर्धा चलिरहेको छ। मोनाकोले बारम्बार बाप्पेलाई नबेच्ने बताएपनि पिएसजी र रियलले भने जसरी पनि उनलाई क्लबमा ल्याउने सुरमा रहेका […]
July 6, 2017
एजेन्सी – विश्व फुटबल जगतमा गत सिजन सर्वाधिक कमाइ गरेका फुटबल प्रशिक्षकहरुको सर्वेक्षण प्रतिष्ठित फुटबल पत्रिका फ्रान्स फुटबलले सार्वजनिक गरेको छ। शीर्ष ५ प्रशिक्षकमा प्रिमियर लिगका २ जना छन् भने अन्य लिगका १/१ जना प्रशिक्षक अटाएका छन्। ५. पेप गुआर्डीओला गत सिजन म्यानचेस्टर सिटि आएका प्रशिक्षक पेप गुआर्डीओलाले गत सिजन १२.५ मिलियन युरो कमाई गरे। […]
July 6, 2017
पोखरा (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्च, कास्की समन्वय शाखाले दोस्रो पोखरा स्पोर्टस् पूर्व निर्धारित मिति भन्दा झन्डै एक साताअघि नै आयोजना गर्ने भएको छ । यसअघि साउन २७ मा गर्ने भनिएको अवार्ड अब साउन २१ गते शनिबार हुने कास्की मञ्चले जनाएको छ । अवार्ड आयोजनाका लागि मञ्च, कास्की अध्यक्ष केशव पाठक संयोजक र उपाध्यक्ष […]
July 6, 2017
एजेन्सी – स्पेनिस क्लब सेभिल्लाका कप्तान भिसेन्टे इबोर्रालाई इङ्गलिस प्रिमियर लिग क्लब लेस्टर सिटिले अनुबन्धित गरेको छ। २९ वर्षीय डिफेन्सिभ मिडफिल्डरलाई भित्र्याउन लेस्टरले करिब १५ मिलियन पाउण्ड खर्चिएको अनुमान गरिएको छ। गत सिजन ला लिगामा ३१ खेल खेलेका इबोर्राले ७ गोल र २ असिस्ट प्रदान गरेका थिए। उनको प्रेरणादायी प्रदर्शनमा सेभिल्लाले लिगमा चौथो स्थान प्राप्त […]
July 6, 2017
काठमाडौं (हाम्रो खेलकुद) – फिफा वरियतामा नेपाल गत महिनाको तुलनामा एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले बिहिबार सार्वजनिक गरेको जुलाई महिनाको वरियतामा नेपाल १ सय ७० औं स्थानमा छ । नेपालले अघिल्लो महिनाका दुई खेलमा एउटामा बराबरी र अर्कोमा हार बेहोरेको थियो । जुन १३ मा हलचोकमा भएको एसियन कप छनोटमा […]
July 6, 2017
एजेन्सी – रियल म्याड्रिडले एटलेटिको म्याड्रिडका १९ वर्षीय डिफेन्डर थियो हर्नान्डेजलाई ६ वर्षको लागि अनुबन्धन गरेको छ। ११ वर्षको उमेरदेखि एटलेटिको म्याड्रिडबाट खेलेका हर्नान्डेजले एटलेटिको म्याड्रिडको नयाँ करारलाई नकार्दै रियल म्याड्रिड जान चाहेको इच्छा जाहेर गरेका थिए। गत सिजन अलाभेसबाट ला लिगा खेलेका हर्नान्डेजको एटलेटिको म्याड्रिडसँग सन् २०२१सम्म सम्जौता थियो। तर रियल म्याड्रिडले उनलाई भित्र्याउन […]
July 6, 2017
एजेन्सी – स्पेनिस स्ट्राइकर फर्नान्डो टोरेसले एटलेटिको म्याड्रिडसंग १ वर्षको अनुबन्धन थप गर्दै अर्को सिजन एटलेटिकोबाटै खेल्ने भएका छन्। म्याड्रिड हाल ट्रान्सफर प्रतिबन्ध खेपिरहेकोले टोरेसले १ वर्षे सम्झौता थप गरिएको बुझिएको छ। पहिलोपटक एटलेटिको म्याड्रिड छाडेर लिभरपुल र चेल्सी हुँदै एसी मिलानसम्म पुगेका टोरेसले म्याड्रिड फर्किएयता २८ गोल गरिसकेका छन्। तर विगतका सिजनमा प्रशिक्षक डिएगो […]
July 6, 2017
एजेन्सी – इङ्गलिस प्रिमियर लिगको क्लब आर्सनलले फ्रान्सको लिग वान क्लब लियोनबाट कीर्तिमानी रकम तिर्दै फ्रान्सेली स्ट्राइकर एलेक्जेन्डर लाकाजेटलाई भित्र्याएको छ। आर्सनलले ४६.५ मिलियन पाउण्ड तिरेर ५ वर्षको सम्झौता गर्दै लाकाजेटलाई अनुबन्धन गरेको हो। यसअघि रियल म्याड्रिडबाट सन् २०१३मा जर्मनीका मेसुट ओजिललाई भित्र्याउँदा आर्सनलले ४२ मिलियन पाउण्ड तिरेको थियो। २६ वर्षीय लाकाजेट यसै हप्ताबाट सुरु […]