default_image

फुटबल

September 30, 2023

साफ यु १९ फाइनल -भारत र पाकिस्तान भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौंमा जारी साफ यु–१९ च्याम्पियनसिपको उपाधिका लागि आज साँझ भारत र पाकिस्तान भिड्दै छन् । दशरथ रंगशालामा खेल नेपाली समय अनुसार ५ः३० बजे सुरु हुनेछ । सेमिफाइनलमा भारत र पाकिस्तान दुबै टोली टाईब्रेकरमा जित निकाल्दै फाइनलमा स्थान बनाएका थिए । भारतले घरेलु टोली नेपाल र पाकिस्तानले भुटानलाई हराउदै उपाधि भिडन्त तय गरेका […]

September 30, 2023

सनिस किन्न एनएसएलका ८ टोलीको प्रयास

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय टोलीका नियमित डिफेन्डर मध्येका एक सनिस श्रेष्ठलाई ललितपुर सिटी एफसीले भित्राउन सफल भएको छ । काठमाडौंको हायात प्लेसमा चलिरहेको नेपाल सुपर लिग (एनएसएल) को अक्सनका बीच सनिस ललितपुरमा अनुबन्धित भएका हुन्। ए ग्रेडमा रहेका सनिसको न्यूनतम मूल्य १ लाख ५० हजार रहेको थियो। उनका लागि धनगढी बाहेकका आठ टोलीले ३ […]

September 30, 2023

लाकेन किन्न ९ टोलीबीच प्रतिस्पर्धा, को रह्यो भाग्यमानी ?

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय टोलीका मिडफिल्डर लाकेन लिम्बुलाई नेपाल सुपर लिग (एनएसएल) मा सबै क्लबले किन्न इच्छा देखाएका छन् । अक्सनको गोलाप्रथामा नयाँ टोली मध्यको एक झापा एफसीमा अनुबन्धित भएका छन् । काठमाडौंको हायात प्लेसमा चलिरहेको अक्सनका बीच लाकेन झापामा अनुबन्धित भएका हुन् । ए ग्रेडमा रहेका लाकेनको न्यूनतम मूल्य १ लाख ५० हजार […]

September 30, 2023

राष्ट्रिय फुटसल टोलीका कप्तान मणी बुटवलमा अनुबन्ध

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटसल टोलीका कप्तान मणी कुमार लामा नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा बुटवल लुम्बिनी एफसी बाट खेल्ने भएका छन् । बुटवलको मणिलाई जारी रहेको एनएसएल अक्सनमा उनलाई किन्न सफल भएको हो । नेपाल राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरिसकेका मणी ए ग्रेडमा थिए । उनलाई बुटवलले न्यूनतम १ लाख ५० […]

September 30, 2023

नवयुग एनएसएलमा अनसोल्ड !

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठलाई जारी नेपाल सुपर लिग (एनएसएल) को अक्सनमा अनसोल्ड भएका छन् । त्रिभुवन आर्मी क्लबका फरवार्ड नवयुगलाई एनएसएलका ९ टोलीमध्ये कुनै पनि किन्न चाहेनन् । एनएसको पहिलो संस्करणमा उनी पोखरा थन्डर्समा आबद्ध थिए । ए ग्रेडमा रहेका नवयुगलाई अनुबन्ध गर्न कुनै पनि टोलीले न्यूनतम १ लाख […]

September 30, 2023

यु १९ गोलकिपर जियारथका लागि कडा प्रतिस्पर्धा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली यु–१९ राष्ट्रिय टोलीका कप्तान जियारथ शेखले आउँदो नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा काठमाडौं रेजर्सबाट खेल्ने भएका छन् । काठमाडौंमा जारी अक्सनमा उनलाई काठमाडौँले किनेको छ । जियारथले आफूलाई ग्रेड सि मा राखेका थिए । ८० हजार रुपैयाँ बाट सुरु भएको उनको लिलामीमा ललितपुर, काठमाडौं, झापा, धनगढी र वीरगन्जले प्रतिस्पर्धा […]

September 30, 2023

नेपाल सुपर लिग अक्सन- लाइभ अपडेट

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अक्सन काठमाडौंमा सुरु भएको छ । एनएसएलमा ९ टोलीको सहभागीता छ । एनएसएलमा काठमाडौं रेजर्स, धनगढी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, ललितपुर सिटी, बुटवल लुम्बिनी फुटबल क्लब, बिरगंज युनाइेड एफसी, स्पोर्टिङ्ग मेची डे र झापा एफसी छन् । अक्सनमा कुल १ सय ७८ खेलाडी छन् […]

September 30, 2023

राई धनगढी एफसीको मुख्य प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सुदूरपश्चिमको एक्लो फ्रेन्चाइज फुटबल टिम धनगढी एफसीले युगलकिशोर राईलाई मुख्य प्रशिक्षकको जिम्मेवारीमा निरन्तरता दिएको छ । क्लबले शुक्रबाबर विज्ञप्ति जारी गर्दै मुख्य प्रशिक्षकमा राईलाई नियुक्त गरेको जनाएको छ । एनएसएल–२०२१ मा भएको पहिलो एनएसएलमा पनि धनगढी एफसीमा राई प्रशिक्षक थिए । गो ड्रिमर्स प्रालिको स्वामित्वमा रहेको […]

September 30, 2023

एनएसएल अक्सन सुरु हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अक्सन काठमाडौंमा सुरु हुँदैछ। एनएसएलमा ९ टोलीको सहभागीता छ । अवको केहि समयमा अक्सन सुरु हुनेछ । एनएसएलमा काठमाडौं रेजर्स, धनगढी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, ललितपुर सिटी, बुटवल लुम्बिनी फुटबल क्लब, बिरगंज युनाइेड एफसी, स्पोर्टिङ्ग मेची डे र झापा एफसी छन् । मार्की खेलाडीहरु […]

September 30, 2023

एनएसएलको खेलाडी अक्सन आज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणको अक्सन शनिबार (आज) हुँदैछ। खेलाडीको अक्सन होटल हायात प्यालेसमा बिहान १० बजे सुरु हुने आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्ट एन्ड इभेन्ट प्रालिले जनाएको छ। पहिले नै १० टिमको सहभागितामा अक्सन भइसके पनि पटक पटक मिति सरेका कारण फेरि पनि अक्सन हुन लागेको हो। यसपटक एनएसलमा ९ […]

Success

Thank you for your time.