default_image

फुटबल

ronaldo

July 12, 2017

इन्स्टाग्रामबाट सर्वाधिक कमाउनेमा रोनाल्डो तेस्रो

लण्डन (एजेन्सी ) – धेरै मानिसले इन्स्टाग्रामलाइ एक सामाजिक सञ्जालको रुपमा मात्र हेरेका छन् तर सेलिब्रिटीलाइ यो पैसा कमाउने माध्यम पनि बनेको छ। पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो इन्स्टाग्राममा प्रायोजित सामाग्री पोष्ट गरेर सर्वाधिक रकम असुल्ने पुरुष हुन् भने सर्वाधिक कमाउनेमा उनि तेस्रो स्थानमा छन्। Recover stronger with a combination of carbs and protein to aid in […]

July 12, 2017

रियल र बायर्न बीच ट्रान्सफर हुने हामेस सातौं खेलाडी

एजेन्सी – रियल म्याड्रिड र बायर्नबीच खेलाडी किनबेच हुनु एकदम कम सम्भावना रहने गर्दछ। दुवै टोलीमा उत्कृष्ट खेलाडीको आवश्यकता पर्ने हुनाले एक क्लब बाट अर्कोमा खेलाडी गएको बिरलै देख्न पाइन्छ। यसै साता हामेस रोड्रीग्वेज रियलबाट बायर्न तर्फ लागे। यसो गर्ने उनि सातौं खेलाडी थिए। सन् १९७४/७५मा पल ब्रेटनरलाई रियल म्याड्रिडले बायर्न म्युनिखबाट खरिद गरेको थियो। […]

July 12, 2017

रोबर्टो कार्लोस नवौं पटक पिता बने

एजेन्सी – ब्राजिलियन राष्ट्रिय टोलीका पूर्व-खेलाडी एवं रियल म्याड्रिड लेजेण्ड रोबर्टो कार्लोस यसै साता नवौं सन्तानको पिता भएका छन्। उनकी हालकी पत्नी मारियानाबाट भएको दोश्रो सन्तानका रुपमा छोरीको जन्म भएको हो। म्याड्रिडस्थित क्लिनिक रुबर अस्पतालमा कार्लोसकि नवौं सन्तानको जन्म भएको हो। ४४ वर्षीय कार्लोसको हालकी पत्नी मारियानाबाट सन् २००९मा पहिलो छोरी मानुएलाको जन्म भएको थियो। […]

July 12, 2017

नेपाली टोली भोली युएई जाँदै

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय यू२३ फुटबल टोली एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणका खेलमा सहभागिता जनाउन बिहिबार युएई प्रस्थान गर्ने भएको छ। प्रतियोगिताको समूह ‘डी’मा रहेको नेपालले पहिलो खेल शनिबार खेल्दैछ। असार ३१ देखि श्रावण ४ सम्म हुने प्रतियोगिताको शनिबार हुने पहिलो खेलमा नेपाली समयानुसार रातको ८:१० बजे आयोजक युएईको सामना गर्दैछ। दोश्रो खेलमा […]

July 11, 2017

नेपालको जितमा कप्तान विमलको गोल [भिडियोसहित]

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल यू२३ राष्ट्रिय टोली र बंगलादेश यू२३ राष्ट्रिय टोलीबीच भएको मैत्रीपूर्ण खेलमा नेपालले १-०को जित दर्ता गरेको छ। एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणको तयारीका लागि खेलिएको खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएको थियो।  खेलको २०औं मिनेटमा कप्तान विमल घर्ती मगरले अन्जन विष्टको पासलाई सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका थिए। उनले अन्जनको […]

July 11, 2017

‘जितसँगै अनुभवले उर्जा थपेको छ’ – प्रशिक्षक शाक्य

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल यू२३ राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक राजु काजी शाक्यले नेपाली टोलीलाई बंगालदेशविरुद्धको जितले आगामी एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणका लागि उर्जा थपेको बताएका छन्। मंगलबार भएको खेलमा कप्तान विमल घर्ती मगरको गोलको मद्दतले नेपाल १-०ले विजयी रहेको थियो। खेलपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक शाक्यले नेपाली टोलीले यस खेलको नतिजा र […]

July 11, 2017

युइएफएको वरियतामा रियल म्याड्रिड अगाडि

स्विजरल्याण्ड (एजेन्सी)- युरोपियन फूटबल सिजन सुरु हुनु भन्दा अगाडि युइएफएले सार्वजनिक गरेको वरियतामा रियल म्याड्रिड अग्रस्थानमा रहेको छ। युइएफएले पछिल्लो पाँच बर्षको युरोपियन प्रतियोगिताको नतिजा हेरेर सार्वजनिक गर्ने वरियताको उत्कृष्ट १० मा एउटा मात्र प्रिमियर लिग टोली रहेको छ। रियल अग्रस्थानमा रहेको वरियतामा बार्सिलोना र बार्यनलाई उछिन्दै रियल सहरमै रहेको अर्को टोली एटलेटिको म्याड्रिड दोस्रो […]

July 11, 2017

‘उत्कृष्ट विमलले नेपाललाई जिताए’ – बंगलादेशी प्रशिक्षक एन्ड्रयु

काठमाडौँ (हाम्रो खेलकुद) – नेपालसँग १-०ले पराजित भएसँगै बंगलादेशका प्रशिक्षक एन्ड्रयु ओर्डले नेपाली टोलीको एएफसी कपमा रहेको आशा विमलको प्रदर्शनमा टिकेको बताए। उनले विमल निकै छिटो-छरितो रहेको र नेपालको फरवार्ड लाइनका ‘डरलाग्दा खेलाडी’को संज्ञा दिए। खेलपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओर्डले नेपाली टोलीले खेल जितेपनि खासै फरक नरहेको बताए। ‘नेपालले मैले सोचेजस्तै खेल खेल्यो। उनीहरुको […]

July 11, 2017

विमलको चोट सामान्य

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली यू २३ राष्ट्रिय फुटबल टोलीका कप्तान एवं फरवार्ड विमल घर्ती मगरको चोट सामान्य रहेको टोलीका फिजियो राजु दाहालले जानकारी दिएका छन्। बंगलादेशको यू२३ टोली विरुद्धको १-० को जितमा विमललाई चोट लागेको थियो ।  खेलको २७औं मिनेटमा बक्सको दायाँतर्फबाट पोष्टमा कडा प्रहार गरेका विमलको ल्यान्डिङगर्दा काँधमा दबाब पारेको थियो। पहिला चोट […]

July 11, 2017

रियलका हामेस २ बर्षका लागि बायर्नमा आबद्ध

म्युनिख (एजेन्सी) – बायर्न म्युनिखले रियल म्याड्रिडबाट कोलम्बियाली अन्तराष्ट्रिय खेलाडी हामेस रोड्रीगेजलाई २ बर्षको लागि लोनमा अनुबन्धन गरेको छ। मेडिकल पश्चात सम्झौता पत्रमा हामेसले हस्ताक्षर गर्ने बायर्नले आफ्नो वेबसाईटमा जनाएको छ। बायर्नले चाहेको खण्डमा २ बर्ष पछि खेलाडीलाई क्लबमै राख्न पनि सक्ने छ। २५ बर्षे मिडफिल्डर सन् २०१४को विश्व कपमा ६ गोल गर्दै सर्बाधिक गोलकर्ता […]

Success

Thank you for your time.