default_image

फुटबल

July 14, 2017

नेपाल र यूएईबीचको खेलमा ‘कुलिङ ब्रेक’ दिइने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच शनिबार हुने एएफसी यू २३ च्याम्पियनसिप छनोटको खेलमा कुलिङ ब्रेक दिइने भएको छ । यूएईको अध्याधिक गर्मीका कारण कुलिङ ब्रेक दिन लागिएको नेपाली टोलीका व्यवस्थापक सञ्जिव मिश्रले जानकारी दिएका छन् । यूएईको तापक्रम ४१ डिग्रीभन्दा माथि रहेकोले च्याम्पियनसिपका सबै खेलमा कुलिङ ब्रेक दिइने बताइएको छ […]

July 14, 2017

नेपाल यू२३ विरुद्ध युएई – खेलको सम्पूर्ण जानकारी

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण खेल्न संयुक्त राज्य ईमिरेट्स (युएई) पुगेको नेपाल यू२३ राष्ट्रिय फुटबल टोलीले शनिबार हुने पहिलो खेलमा घरेलु टोली युएईको सामना गर्दैछ। नेपालको टोलीमा आयोजक युएईसँगै उज्बेकिस्तान र लेबनान रहेका छन् । समुह चरणको पहिलो खेलमा स्थानिय समय अनुसार साँझ ६ बजेर २५ मिनेटमा हुनेछ। नेपाली समयानुसार खेल रातको ८ बजेर १० […]

July 14, 2017

नेपाली टोलीलाई गर्मीले गाह्रो

एजेन्सी – नेपाली यू२३ राष्ट्रिय टोली हाल एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण खेल्न संयुक्त राज्य ईमिरेट्स (युएई) पुगेको छ। बिहिबार युएई पुगेको टोलीले ४१ डिग्रीको गर्मीमा सेफ बिन महम्मद रंगशालामा प्रशिक्षण गरेको थियो। नेपालको तुलनमा युएईमा अहिले अत्याधिक मात्रामा गर्मि बढेको छ। यसले खेलाडीहरुमा खेलमा केहि असहजता हुने पक्का छ। नेपालमा अहिले सामान्यतया तापक्रम २० […]

July 14, 2017

‘रोनाल्डोले ब्यालन डी’ओर जित्छन्’ – बार्सिलोनाका जेरार्ड पिके

एजेन्सी – बार्सिलोनाका स्टार डिफेन्डर जेरार्ड पिकेले यस वर्षको ब्यालन डी’ओरको उपाधि रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले जित्ने अभिव्यक्ति दिएका छन्। उनले कतारी च्यानलसँगको अन्तर्वार्ताका क्रममा यस्तो अभिव्यक्ति दिएका हुन्। रोनाल्डोले व्यक्तिगत रुपमा टोलीलाई ठुलो सफलता हात पर्न सहयोग गरेका हुनाले उनले उपाधि जित्नेमा शंका नरहेको बताए। ‘ रोनाल्डोले यस सिजन च्याम्पियन्स लिग र ला […]

July 14, 2017

नेपाली यू२३ फुटबल टोलीका खेलाडीहरुको विस्तृत परिचय

सुबास हुमागाईं काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणमा सहभगिता जनाउन नेपाली टोली हाल युएईको अल आइन सहरमा पुगिसकेको छ। २३ खेलाडी सम्मिलित टोलीको मुख्य प्रशिक्षणको जिम्मा राजु काजी शाक्यले लिएका छन्। हेरौं २३ सदस्यीय टोलीमा को-को छन्? गोलरक्षक: एलेन न्यौपाने – थ्री स्टार क्लबबाट व्यवसयिक फुटबल खेल्दै आइरहेका गोलरक्षक एलन यसअघीको संस्कारणमा […]

July 14, 2017

नेपाली टोली युएई पुग्यो

एजेन्सी – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणका खेलमा सहभागिता जनाउन बिहिबार युएई प्रस्थान गरेको नेपाली टोली खेलस्थल अल आइन सहर पुगेको छ। नेपाली टोलीले पुगेकै दिन हल्का प्रशिक्षण पनि गरेको थियो। टोलीले ४१ डिग्रीको गर्मीमा सेफ बिन महम्मद रंगशालामा प्रशिक्षण गरेको थियो। नेपालको तुलनमा युएईमा अहिले अत्यधिक मात्रामा गर्मि बढेको छ। यसले खेलाडीहरुमा केहि असहजता […]

July 13, 2017

एभर्टनबाट डेब्युमै रुनीको विश्वस्तरीय गोल

एजेन्सी – गतसाता मात्र म्यानचेस्टर युनाइटेड बाट एभर्टन पुगेका वायन रुनीले आफ्नो डेब्यु खेलमै उत्कृष्ट गोल गर्दै आफ्नो दोश्रो पटकको एभर्टन यात्राको सुरुवात गरेका छन्। केन्याली च्याम्पियन गोर माहियासँग तान्जानियाको रंगशालामा खेलिएको खेलमा रुनीले करिब ३० यार्ड टाढाबाट खेलको पहिलो गोल गरेका थिए। प्रि-सिजनको खेलमा व्यस्त रहेको एभर्टनसँग रुनी नयाँ सिजनको तयारीमा लागेका छन्। रुनीले […]

July 13, 2017

बार्सिलोनाको प्रशिक्षक बन्ने जाभीको सपना

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका पूर्व कप्तान जाभी हर्नान्डेजले कुनै दिन क्लबको प्रशिक्षक बन्ने आफ्नो सपना रहेको बताएका छन् । खेल जीवनको लामो समय बार्सिलोनामा बिताएका जाभीले कतारमा व्यवसायिक खेल जीवन टुंगाएपछि मात्र प्रशिक्षणका बारेमा सोच्ने पनि प्रष्ट पारेका छन् । ६ देखि १५ बर्षसम्मका बच्चाहरुका लागि राखिएको फुटबल क्याम्पका दौरान अल सादका मिडफिल्डरले एक स्पेनिस दैनिकलाई […]

July 13, 2017

‘अर्को रोनाल्डो’ भनिएका जानुजाज सोसिडाड पुगे

एजेन्सी – म्यानचेस्टर युनाइटेडमा सन् २०११बाट अनुबन्धित भएका बेल्जियन मिडफिल्डर अदनान जानुजाज ६ वर्षको उतारचढावले भरिपूर्ण युनाइटेडसँगको सम्बन्धलाई तोड्दै रियल सोसिडाड पुगेका छन्। १८ वर्षको उमेरमै सर एलेक्स फर्गुसनले युनाइटेडको सिनियर टिममा राखेका जानुजाजले रोनाल्डोका उत्तराधिकारीका रुपमा हेरिएको थियो। रियल सोसिडाडले ९.८ मिलियन पाउण्ड तिरेर जानुजाजलाई क्लबमा भित्र्याएको हो। सन् २०१३मा युनाइटेडको सिनियर टिमबाट डेब्यु […]

July 13, 2017

युएईमा नेपाल यू२३ फुटबल टोलीको खेलहरु कहिले ?

काठमाडौँ (हाम्रो खेलकुद ) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणको खेलहरु खेल्न नेपाल यू२३ राष्ट्रिय फुटबल टोलीबिहिबार युएई प्रस्थान गरेको छ । समुह डी मा परेको नेपालले जुलाईको १५ तारिकमा छनोट चरणको पहिलो खेल खेल्दै छ । नेपालको टोलीमा आयोजक युएई , उज्बेकिस्तान लेबनान छ । समुह चरणको पहिलो खेलमा नेपालले जुलाई १५ मा घरेलु टोलीको सामाना गर्नेछ । स्थानिय समय अनुसार ६ बजेर […]

Success

Thank you for your time.