default_image

फुटबल

July 15, 2017

युएईविरुद्ध नेपाल कसरी खेल्दैछ?

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूह ‘डी’मा रहेको नेपालले आफ्नो पहिलो खेल युएईविरुद्ध खेल्दैछ। नेपाली समयानुसार रातको ८:१० बजे सुरु हुने खेलमा नेपालले चर्को गर्मीमा घरेलु टोलीको सामना गर्नेछ। प्रशिक्षक राजु काजी शाक्यले युएईविरुद्धको खेलको लागि आफ्नो सुरुवाती ११को घोषणा गरिसकेका छन्। प्रशिक्षक शाक्यले मंगलबार बंगलादेशविरुद्ध भएको मैत्रीपूर्ण खेलमा सुरुवात […]

July 15, 2017

आहा रारा गोल्ड कप नाफामा

पोखरा (हाम्रो खेलकुद)– आहा रारा गोल्ड कपको पछिल्लो संस्करणबाट झन्डै २८ लाख रुपैयाँ बचत हुँदै आएको छ । सहारा एकेडेमीको सञ्चालन समेत गर्दै आएको पोखराको सहारा क्लबले शनिबार १५ औं संस्करणको आयोजनाको आयव्यय सार्वजनिक गर्दै २८ लाख ७८ हजार रुपैयाँ बचत भएको जानकारी दिएको छ । आहा रारा गोल्ड कप गत माघ ४ देखि १५ […]

July 15, 2017

संकटाले सूर्य विनायकमा ३१ रोपनी जग्गा लिजमा लियो

सूर्यविनायक (हाम्रो खेलकुद)– फुटबल प्रशिक्षण र एकेडेमी सञ्चालन गर्ने उद्देश्यका साथ ए डिभजन क्लब  संकटाले भक्तपुरको सूर्य विनायक नगरपालिकाको वडा नं १० मा जग्गा लिजमा प्राप्त गरेको छ। सूर्यविनायक नगरपालिकाले क्लबलाई वडा नं १० को सल्पाफाँटमा रहेको ३१ रोपनी जग्गा १५ बर्षका लागि लिजमा दिने सम्झौता आज गरेको हो । जहाँ संकटाले फुटबल मैदान निर्माण […]

July 15, 2017

युएईविरुद्ध विमलको कप्तानीमा सुरुवाती ११को घोषणा

काठमाडौँ (हाम्री खेलकुद) – एएफसी यू २३ च्याम्पियनसिपको छनोट चरणको पहिलो खेलमा नेपालले घरेलु टोली युएई को सामना गर्दैछ। नेपाली समयानुसार रातको ८:१० बजे सुरु हुने खेलमा नेपालको कप्तानी विमल घर्ति मगरले गर्नेछन्। प्रशिक्षक राजु काजी शाक्यले बंगलादेश विरुद्ध उत्रिएको टोलीबाट कुनै परिवर्तन गरेका छैनन्। राष्ट्रिय टोलीका १० खेलाडी रहेकोमा ९ खेलाडीले सुरुवात गर्ने भएका […]

July 15, 2017

सेमेडो बार्सिलोनामा आबद्ध

एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाले पोर्चुगलको राष्ट्रिय टोलीको सदस्य डिफेन्डर नेल्सन सेमेडोलाई ३० मिलियन पाउण्ड खर्च गरेर अनुबन्धन गरेको छ। अहिलेसम्म ६ पटक राष्ट्रिय टोलीको जर्सी पहिरिएका सेमेडोले कन्फेडेरेसन कपमा पनि सहभागिता जनाएका थिए। २३ वर्षीय डिफेन्डर सेमेडोले यसअघी बेनफिकाबाट व्यवसायिक फुटबल खेल्दै आएका थिए। उनले बार्सिलोनासँग ५ वर्षको सम्झौतामा हस्ताक्षर गरिसकेका छन्। उनको आगमनसँगै […]

Walker

July 15, 2017

महंगा डिफेन्डर बन्दै वाल्कर म्यानचेस्टर सिटीमा आबद्ध

म्यानचेस्टर (एजेन्सी)– टोटेनह्यामबाट म्यानचेस्टर सिटी पुगेका कायल वाल्कर सबै भन्दा महंगा डिफेन्डर बनेका छन् । सिटीले टोटेनह्यामलाई वाल्करका लागि ५० मिलियन पाउण्ड खर्चेको छ । विभिन्न ‘एड अन’ साथ सिटी पुगेका वाल्करको रकम ५३ मिलियन सम्म पुग्न सक्ने सम्भावना छ । एड अन सहित ५३ मिलियन पाउण्डको मूल्य बराबरका वाल्करले यसघि चेल्सीबाट पिएसजी जाँदा डिभिड […]

July 15, 2017

युएई विरुद्ध नेपालको सम्भावित सुरुवाती ११

काठमाडौँ (हाम्री खेलकुद) – एएफसी यू २३ च्याम्पियनसिपको छनोट चरणको पहिलो खेलमा नेपालले घरेलु टोली युएई को सामना गर्दैछ। नेपाली समयानुसार रातको ८:१० बजे सुरु हुने खेलमा नेपालको कप्तानी विमल घर्ति मगरले गर्नेछन्। प्रशिक्षक राजु काजी शाक्यले बंगलादेश विरुद्ध उत्रिएको टोलीबाट एक वा दुइ परिवर्तन गर्ने सम्भावना रहेको छ। राष्ट्रिय टोलीका १० खेलाडी रहेकोमा सबै […]

nepal-u15-national-team

July 15, 2017

नेपालले साफ यू १५ च्याम्पियनसिप आयोजना गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले भदौंमा साफ यू १५ च्याम्पियनसिप फुटबल आयोजना गर्ने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार हुने च्याम्पियनसिपमा नेपालसहित दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहनेछ । अफगानिस्तान साफबाट अलग भैसकेको छ भने पाकिस्तानले भाग नलिने अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए […]

July 15, 2017

दाजुको अपुरो सपना पुरा गर्दै अनन्त

सुबास हुमागाईं काठमाडौँ – युवा खेलाडी अनन्त तामाङ पछिल्ला २ वर्षमा नेपाली राष्ट्रिय फुटबल टोलीका महत्त्वपूर्ण सदस्यका रुपमा स्थापित भइसकेका छन्। सन् २०१५ को अगष्टमा भारतविरुद्ध भएको मैत्रीपूर्ण खेलमा नेपालको लागि डेब्यु गरेका अनन्तले त्यसयता फर्केर हेर्नुपरेको छैन। नेपालमै आयोजित साफ यू१९ च्याम्पियनसिपको उपाधि जितेर सुरु भएको विजय यात्रा सन् २०१६को सुरुवातमा जितेको बंगाबन्धु गोल्ड […]

July 15, 2017

नेपालले संयमता अपनाउने

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणमा सहभागिता जनाउन नेपाली टोली हाल संयुक्त राज्य ईमिरेट्स (युएई)मा रहेको छ। सन् २०१८मा हुने प्रतियोगिताको अन्तिम चरणमा प्रवेश पाउन नेपाली टोलीले कठिन समूहमा रहेर प्रतिस्पर्धा गर्दैछ। प्रतियोगिता सुरु हुने पूर्वसन्ध्यामा बोल्दै नेपाली टोलीका प्रशिक्षक राजु काजी शाक्यले नेपाली टोलीले एक महिना तयारीका बाबजुद पनि राम्रो प्रदर्शन […]

Success

Thank you for your time.