default_image

फुटबल

July 17, 2017

उज्बेकिस्तान विरुद्ध नेपालको सुरुवाती ११ घोषणा – तीन परिवर्तन

काठमाडौँ (हाम्रो खेलकुद) – घरेलु टोली युएईसँग पहिलो खेलमा ५-० ले पराजित भएको नेपाल यु-२३ टोलीका प्रशिक्षक राजु काजी शाक्यले उज्बेकिस्तानविरुद्ध आज हुने दोस्रो खेलको पहिलो रोजाईमा तीन खेलाडी परिवर्तन गरेका छन् । उज्बेकिस्तान विरुद्ध दोस्रो खेल खेल्दै गरेको नेपालका लागि पहिलो रोजाइमा शाक्यले मिडफिल्डमा सुनिल बल र हेमन्त थापामगरको स्थानमा पुजन उपरकोटी र विश्वास श्रेष्ठलाइ मौका दिएका छन् […]

July 17, 2017

उज्वेकिस्तान विरुद्ध नेपालको सम्भावित सुरुवाती ११

काठमाडौँ (हाम्री खेलकुद) – एएफसी यू २३ च्याम्पियनसिपको छनोट चरणको दोश्रो खेलमा नेपालले उज्बेकिस्तानको सामना गर्दैछ। नेपाली समयानुसार रातको ८:१० बजे सुरु हुने खेलमा नेपालको कप्तानी विमल घर्ति मगरले गर्नेछन्। प्रशिक्षक राजु काजी शाक्यले युएईविरुद्ध उत्रिएको टोलीबाट केहि परिवर्तन गर्ने सम्भावना रहेको छ। पछिल्लो खेलमा खराब प्रदर्शन गरेका लेफ्ट ब्याकमा अमित तामाङको स्थानमा विश्वास श्रेष्ठको […]

July 17, 2017

चेल्सीका कोष्टा एटलेटिको म्याड्रिडको जर्सीमा

एजेन्सी – चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेको रोजाईमा पर्न नसकेका स्ट्राइकर डिएगो कोष्टा अझैसम्म पनि प्रि-सिजनका खेलका लागि क्लबमा फर्किएका छैनन्। हाल ब्राजिलमै रहेका कोष्टाले सामाजिक संजाल इन्स्टाग्राममा प्रत्यक्ष भिडियो सार्वजनिक गर्दै आफुले एटलेटिको म्याड्रिड जान चाहेको संकेत दिएका छन्। गत सिजन प्रशिक्षक कन्टेसँग खटपट परेसँगै यस सिजनको सुरुवात नहुँदै कन्टेले कोष्टालाई चेल्सीमा उनको भविष्य नरहेको […]

coca cola cup

July 16, 2017

कोका–कोला अन्तर बिद्यालय फुटबल प्रतियोगिता मंगलबारदेखि

काठमाडौं(हाम्रो खेलकुद) – विद्यालय स्तरको कोका–कोला अन्तर बिद्यालय छात्र तथा छात्रा राष्ट्रिय फुटबल प्रतियोगिता साउन ३ अर्थात मंगलबारबाट शुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को वार्षिक कार्यक्रम अनुसार नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा राष्ट्रिय खेलकुद परिषदको समन्वय र कोका–कोलाका उत्पादक बोटलर्स नेपाल लिमिटेडको प्रायोजकत्वमा यसवर्ष पनि फुटबल खेललाई नेपालमा पनि […]

July 16, 2017

डे हेया भित्र्याउने म्याड्रिडको अन्तिम प्रयास

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडले स्पेनिस राष्ट्रिय टोलीका गोलरक्षक डेविड डे हेयालाई भित्र्याउन अन्तिम प्रयास गर्ने भएको छ। म्यानचेस्चर युनाइटेडबाट व्यवसायिक फुटबल खेल्दै आइरहेका गोलरक्षक डे हेयाले आफ्नो भविष्यबारे अन्तिम निर्णय लिएका छैनन्। गत सिजन युनाइटेडले युरोपा लिग जित्दा विश्राम पाएका गोलरक्षक डे हेयाले सन् २०१५मा म्याड्रिड जाने लगभग पक्का भइसकेको थियो। तर, त्यसपछि […]

rohit video

July 16, 2017

पर्सिजाको जितमा रोहितको गोल (भिडियो)

काठमाडौँ (हाम्रो खेलकुद) – इन्डोनेसियाको लिगा १ अन्तर्गत १५औं चरणको खेल अन्तर्गत नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दको गोलमा पर्सिजा जकार्ताले पुसामानिया बोर्निओलाई १-० ले पराजित गरेको छ। रोहितले खेलको १८ औं मिनेटमा गोल गर्दै पर्सिजालाई अग्रता दिलाएका थिए। घरेलु टोलीका लागि सोहि गोल निर्णायक हुन् पुग्यो र टोलीले महत्त्वपूर्ण ३ अंक जोड्न सफल रह्यो। पर्सिजाले […]

anjan-and-bimal

July 16, 2017

नेपाल विरुद्ध उज्बेकिस्तान – सम्पूर्ण जानकारी

काठमाडौँ (हाम्रो खेलकुद ) – एएफसी यू२३ च्याम्पियनसिप अन्तर्गत नेपालले समूह ‘डि’को दोश्रो खेलमा उज्बेकिस्तानको सामना गर्दै छ। पहिलो खेलमा कमजोर सुरुवात गर्दै घरेलु टोलीसँग ५-० ले पराजित भएको नेपाललाई छनोटको सम्भावनालाई जिवितै राख्न जित्नै पर्ने दबाब रहेको छ। नेपाल र उज्वेकिस्तानबिचको खेल नेपाली समयानुसार रातको ८:१० बजे सुरु हुनेछ। पहिलो खेलमा लेबनानलाई ३-१ ले हराएको […]

July 16, 2017

रोहितको गोलमा पर्सिजा विजयी

काठमाडौँ (हाम्रो खेलकुद) – इन्डोनेसियाको लिगा १ अन्तर्गत १५औं चरणको खेल अन्तर्गत नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दको गोलमा पर्सिजा जकार्ताले पुसामानिया बोर्निओलाई १-०ले पराजित गरेको छ। रोहितले खेलको १८औं मिनेटमा गोल गर्दै पर्सिजालाई अग्रता दिलाएका थिए। घरेलु टोलीका लागि सोहि गोल निर्णायक हुन् पुग्यो र टोलीले महत्त्वपूर्ण ३ अंक जोड्न सफल रह्यो। सिजनको १३औं […]

July 16, 2017

एन्फा बैठक अर्को साता, चर्को बहसको सम्भावना

काठमाडौं (हाम्रो खेलकुद)– ए डिभिजन लिग, रुस्लान थ्री स्टारको क्षतिपूर्ति, विशेष साधारण सभालगायतका विषयमा छलफल गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को साता कार्यसमितिको बैठक बोलाएको छ । ९ वटा एजेन्डासहित साउन ११ गतेका का लागि बैठक डाकिएपनि मुख्यतः तीनवटा विषयमा छलफल हुने एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिएका छन् । ‘सबै […]

July 16, 2017

शीर्ष टोलीसँग जगजितको क्लबको बराबरी

कामामाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठको अस्ट्रेलियन क्लब नुनावडिङ सिटी एफसीले आइतबार एनपिएलमा बराबरी खेलेको छ । नुनावडिङले लिगको शीर्षस्थानमा रहेको टोली डांडेनङ सिटी एफसीसँग १–१ को बराबरी खेलेको थियो । जगजित पहिलो रोजाइमा परेको खेलमा नुनावडिङले अग्रता लिएपनि जोगाउन सकेन । ५१ औं मिनेटमा मिच कुपरले नुनावडिङका लागि गोल गरेका थिए । नुनावडिङको अफिसियल […]

Success

Thank you for your time.