July 18, 2017
एजेन्सी – २०१७/१८को युरोपियन सिजन सुरु हुन अब केहि सातामात्र बाँकी छ। युरोपका क्लबहरु अहिले सिजनको तयारीका लागि प्रि-सिजनका खेल एवं अभ्यास सत्रमा व्यस्त रहेका छन्। नयाँ सिजनका लागि तयारीसँगै क्लबहरुले आफ्नो टोलीलाई बलियो पार्न नयाँ खेलाडीहरुलाई अनुबन्धन गर्ने क्रम पनि जारी छ। केहि क्लबले मोटो रकम तिरेर आफ्नो क्लबमा नयाँ खेलाडी ल्याएका छन् भने […]
July 18, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत नेपालले बुधबार समूह चरणको अन्तिम खेलमा लेबनानको सामना गर्दैछ। दुवै खेलमा पराजित टोलीहरुको खेलमा नेपालका लागि फरवार्ड अन्जन बिष्ट दोहोरो पहेंलो कार्डका कारण उपस्थित हुने छैनन्। नेपालका लागि पछिल्ला दुवै खेलमा अन्जनले पुरै समय मैदानमा बिताएका थिए। नेपालले गोल गर्न नसकेपनि अन्जनले आक्रमणमा केहि मौका […]
July 18, 2017
काठमाडौँ (हाम्रो खेलकुद ) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गतको तेस्रो तथा अन्तिम खेलमा नेपालले लेबनानको सामाना गर्दैछ। पहिलो दुइ खेलमा पराजय भोगेको नेपाललाई बुधबारको खेलमा प्रतियोगितामा सुखद अन्त्य गर्ने अवसर मिल्नेछ। पहिलो खेलमा युएईसँग ५-० ले पराजित नेपाली टोलीले दोस्रो खेलमा सुधारिएको प्रदर्शन गरेपनि ताजिकिस्तानसँग २-० ले हार व्येहोरेको थियो। यसअघीको दुवै खेल गुमाएको लेबनानपनि अन्तिम […]
July 18, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दले स्पेनिस ला लिगा टोली इस्पान्योलविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने मौका पाउने भएका छन् । प्रि सिजनका लागि इन्डोनेसिया भ्रमणमा रहेको इस्पान्योलले रोहितको क्लब पर्सिजा जकार्तासँग भोली मैत्रीपूर्ण खेल्न लागेको छ उनका दाजु रविनले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन् । चार पटकको कोपा डेल रे विजेता इस्पान्योल […]
July 18, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोटको एसिया क्षेत्र अन्तर्गत नेपालले २ खेल खेलिसकेको छ। नेपालले पहिलो खेलमा अयोजक राष्ट्र सिंगापुरलाई ४ विकेटले पराजित गरेको थियो भने दोश्रो खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्यो। नेपालले दुवै खेलमा टस जितेर पहिलो फिल्डिङ रोजेको थियो। कप्तान सन्दिप लामिछानेले दुवै खेलमा ५ विकेट लिंदै विपक्षी टोलीका ब्याट्सम्यानहरुलाई […]
July 18, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य समेत रहेका यू२३ टोलीका फरवार्ड अन्जन बिष्ट लेबनान विरुद्ध बुधबार हुने खेलमा अनुपस्थित रहने भएका छन्। पहिलो दुइ खेलमा सुरुवाती रोजाईमा परेका अन्जन को अनुपस्थितिले लेबनानविरुद्धको खेलमा नेपाली टोलीलाई केहि कठिन हुने पक्का छ। अन्जनले समूह चरणका प्रथम दुई खेलमा पहेंलो कार्ड पाएका कारण प्रतिबन्धमा परेका […]
July 18, 2017
पेरिस (एजेन्सी)– नेयमार जस्तै प्रस्ताव आउँदा पनि क्लबमै रहनेमा विश्वकै चर्चित क्लब मध्येको एक स्पेनिस टोली बार्सिलोना विश्वस्त देखिएको छ । २ सय २२ मिलियन पाउन्ड सुरुवा रकम तिरेर पनि नेयमारलाई भित्राउन फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) तयार भएको समाचार सार्वजनिक भएपछि बार्सिलोनाका अधिकारीको भनाई सर्वाजनिक भएको छ । २ सय २२ मिलियन पाउन्ड […]
July 18, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत नेपाल रहेको समूह ‘डी’को अर्को खेलमा घरेलु टोली युएईले लेबनानलाई १-०ले पराजित गरेको छ। युएईले खेलको ८५औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको थियो। युएईको जितमा अल हास्मीले गरेको पेनाल्टी गोल नै निर्णायक रहेको थियो। डिफेन्डर खालेद अलिले अल यह्याएलाई बक्सभित्र फल हानेपछि युएईले पेनाल्टी पाएको थियो। […]
July 18, 2017
काठमाडौं (हाम्रो खेलकुद)– पूर्व राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन यसपटक फरक उद्देश्यका साथ केहि दिनका लागि स्वदेश फर्केका छन् । जापानमा व्यवसायिक रुपमा फुटबल प्रशिक्षकका रुपमा काम गर्दै आएका वसन्त यसअघि उनी कार्यरत फनरुट्स एकेडेमीले आयोजना गर्ने कोपा पुमा तोरेरस कपमा नेपाली खेलाडी सम्मिलित टोलीको सहभागिताका लागि खेलाडी छनोटका क्रममा आउने गर्थे । उनको पहलमा […]
July 17, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – उज्वेकिस्तानसँग हार व्येहोरेसँगै नेपालको एएफसी यू२३ च्याम्पियनसिपको अन्तिम चरणमा पुग्ने सम्भावना समाप्त भएको छ। एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूह ‘डी’को दोश्रो खेलमा नेपालले उज्वेकिस्तानसँग २-०को हार व्येहोरेको हो। नेपालले खेलको दुवै हाफमा १/१ गोल खाएको थियो। खेलको २१औं मिनेटमा तुर्सुनोभ दोस्तोन्बेकले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। उनले सिदिखोभ […]