default_image

फुटबल

October 1, 2023

रियल म्याड्रिड ला लिगाको शीर्ष स्थानमा

एजेन्सी – स्पेनिस ला लिगामा शनिबार भएको खेलमा दोस्रो स्थानको जिरोनालाई ३-० ले पराजित गर्दै रियल म्याड्रिड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। रियलको जितमा होसेलु, औरेलिन चुवामेनी र जुड बेलिङ्घमले समान एक-एक गोल गरेका हुन्। रियलले खेलको १७औं मिनेटमा होसेलुको गोलको मद्दतले अग्रता लिएको थियो। गोलमा बेलिङ्घमको उत्कृष्ट असिष्ट रहेको थियो। यस्तै रियलले अर्को गोल […]

October 1, 2023

टोटनहमसँग लिभरपुलको हार

एजेन्सी – जोएल म्याटिपले अन्तिम समयमा आत्मघाती गोल गरेसँगै इंग्लिस प्रिमियर लिगमा शनिबार ९ खेलाडीमा सिमित लिभरपुल टोटेनहमसँग २-१ ले पराजित भएको छ। टोटेनहमको घरेलु मैदानमा भएको खेलमा २ खेलाडीले रातो कार्ड पाएपनि लिभरपुलले टोटेनहमलाई अन्तिम समय सम्म बराबरीमा रोकिएको थियो। तर १-१ को अवस्था रहिरहँदा इन्जुरी समयको छैठौं मिनेटमा पेड्रो पोरोको क्रसलाई क्लियर गर्ने […]

September 30, 2023

आर्सनलको सहज जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिबार आर्सनलले बर्नमाउथ माथि सानदार जित हासिल गरेको छ । तालिकाको दोस्रो स्थानमा उक्लिने क्रममा आर्सनलले ४–० जित हासिल गरेको हो । आर्सनलका लागि बुकायो साका, मार्टिन ओडेगार्ड, काई हाभर्टजले र बेन व्हाइटले समान एक गोल गरे। साकाले खेलको १७औं मिनेटमा अग्रता दिलाएका थिए । जिससको प्रहार पोस्टमा लागेर फर्किएपछि […]

September 30, 2023

म्यानचेस्टर सिटी र युनाइटेड दुबै पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टरका दुबै टोली पराजित भएका छन् । म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेस सँग १–० को हार बेहोरेको छ । ह्वाकीम एन्डरसनले खेलको एकमात्र गोल गरेका थिए । खेलको २५औं मिनेटमा एन्डरसनले गरेको गोल युनाइटेडलाई पराजित गर्न पर्याप्त रह्यो । मंगलबार इएफएल कपमा भने युनाइटेडले प्यालेसलाई ३–० ले हराएको थियो तर […]

September 30, 2023

साफ यु १९ च्याम्पियनसिपको उपाधिमा भारतको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)– साफ यु १९ च्याम्पियनसिपको उपाधिमा भारतले ह्याट्रिक गरेको छ । दशरथ रंगशालामा शनिबार पाकिस्तानलाई ३–० ले हराउँदै भारत लगातार तेस्रो पटक च्याम्पियन बनेको हो । यसअघि सन् २०१९ र २०२२ मा पनि भारत च्याम्पियन बनेको थियो । २०१५ को पहिलो र २०१७ को दोस्रो संस्करणमा नेपालले यु १९ को उपाधि जितेको थियो […]

September 30, 2023

साफ यु १९ फाइनल- भारतको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– साफ यु १९ च्याम्पियनसिपले भारतले अग्रता लिएको छ । पाकिस्तानविरुद्धको फाइनलमा भारतले ६४ औं मिनेटमा गोल गर्दै अग्रता लिएको छ । दशरथ रंगशालामा जारी फाइनलमा परिवर्तित खेलाडीले मागेलथाङ किपगेनले गोल गर्दै टोलीलााई अग्रता लिएका हुन् ।भारत साफ यु १९ को उपाधि तेस्रो पटक जित्ने प्रयासमा छ भने पाकिस्तानको यो पहिलो सहभागिता हो […]

September 30, 2023

एनएसएल अक्सन – १० खेलाडी अधिकत्म मुल्यमा विक्री

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि खेलाडी अक्सन आज काठमाडौंमा सम्पन्न भएको छ । अक्सनमा १ सय ७८ खेलाडी प्रस्तुत भएका थिए । जसमध्ये ए ग्रेडमा २७ खेलाडी थिए । ती २७ मध्ये १० खेलाडी अधिकत्म मुल्य ३ लाख ५० हजाारमा विक्री भएका छन् । १० मध्ये पनि राष्ट्रिय फुटबल […]

September 30, 2023

साफ यु १९ फाइनल- पहिलो हाफमा बराबर

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौंमा जारी साफ यु–१९ च्याम्पियनसिपमा भारत र पाकिस्तानबीचको उपाधिका भिडन्तको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । दुई पटकको विजेता भारतलाई दशरथ रंगशालामा जारी फाइनलमा पाकिस्तानले कडा चुनौती दिइरहेको छ । सेमिफाइनलमा भारत र पाकिस्तान दुबै टोली टाईब्रेकरमा जित निकाल्दै फाइनलमा स्थान बनाएका थिए । भारतले घरेलु टोली नेपाल र पाकिस्तानले भुटानलाई […]

September 30, 2023

नवयुग चितवन र जिलेस्पी बुटवलमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठ र जिलेस्पीजंग कार्की जारी नेपाल सुपर लिग (एनएसएल) को अक्सनमा विस लिस्टबाट विक्री भएका छन् । पहिलो चरणको अक्सनमा विक्री नभएका विस लिस्टबाट नवयुग चितवन एफसी जिलेस्पीले बुटवल लुम्बिनी एफसीमा परेका छन् । नवयुगका लागि चितवन र बुटवलबीच प्रतिस्पर्धा भएको थियो । त्यस्तै जिलेस्पीका लागि […]

September 30, 2023

स्पोर्टिङ मेची डे इलाम भरतलाई लिन सफल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय टोलीका फरवार्ड भरत खवासलाई स्पोर्टिङ्ग मेची डे इलामले भित्राउन सफल भएको छ । काठमाडौंको हायात प्लेसमा चलिरहेको नेपाल सुपर लिग (एनएसएल) को अक्सनका बीच भारत इलाममा अनुबन्धित भएका हुन् ।बि ग्रेडमा रहेका भरतको न्यूनतम मूल्य १ लाख रहेको थियो । उनलाई किन्न इलाम र पोखराबीच प्रतिस्पर्धा भएको थियो । […]

Success

Thank you for your time.