default_image

फुटबल

July 19, 2017

तोडिएला त गोलको खडेरी?

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिप २०१८को छनोट चरणमा सहभागिता जनाउन नेपाली टोली युएईको अल आइन सहरमा छ। तर प्रतियोगिताको सुरुवाती २ खेलमा पराजय भोगेसँगै नेपालको अन्तिम चरणमा छनोट हुने सपना भने बिलिन भइसकेको छ। नेपालले पहिलो खेलमा आयिजक युएई संग ५-० र दोश्रो खेलमा उज्वेकिस्तानसँग २-०को हार व्येहोरेको हो। सन् २०१३मा एसियाली फुटबल […]

July 19, 2017

लेबनानविरुद्ध खेल्ने सुरुवाती ११को घोषणा

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेल खेल्दै छ। दुवै खेलमा पराजित भएको नेपाली टोलीले शुन्य अंक रहेको अर्को टोली लेबनानसँग अन्तिम खेल खेल्दैछ। लेबनानविरुद्धको खेलमा पछिल्लो २ खेलमा पहेंलो कार्ड पाएका कारण फरवार्ड अन्जन बिष्ट उपलब्ध नभएपछि प्रशिक्षक राजु काजी शाक्यले उनको स्थानमा सन्जोग राईलाई […]

July 19, 2017

नेयमार विश्व कीर्तिमानी रकममा पिएसजी जान सक्ने !

पेरिस (एन्जेसी)– बार्सिलोना छाडेर विश्व कीर्तिमानी रकम १ सय ९० मिलियन पाउन्डमा नेयमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) जाने सम्भावना बढेको बताइएको छ । ब्राजिलियन स्टार नेयमारले संसारकै सबैभन्दा महंगो खेलाडी बन्ने लिग १ टोलीको प्रस्तावलाई स्वीकार गरेको र केही दिनमा उनको सरुवाका विषयमा टुंगो लाग्ने अनुमान गरिएको छ । २५ वर्षे सान्तोषका पूर्व […]

July 19, 2017

रोनाल्डो चौथो सन्तानका पिता बन्दै

एजेन्सी – पोर्चुगलका राष्ट्रिय टोलीका कप्तान एवं रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डो चौथो सन्तानका पिता बन्ने पक्का भएको छ। आफ्नी नयाँ प्रेमिका जिओर्जिना रोड्रीग्वेज गर्भवती भएको र रोनाल्डो चौथो सन्तानको पिता बन्न लागेका हुन्। केहि साताअघि मात्र सरोगेट आमाबाट जुम्ल्याहा जन्माएका रोनाल्डोको ७ वर्षका छोरा पनि छन्। पोर्चुगिज वेबसाइत ला ओट्रा क्रोनिकासंग बोल्दै रोनाल्डोले आफु […]

July 19, 2017

नेपाल र लेबनान भिड्दै

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिप अन्तर्गत समूह चरणको २ खेलको समाप्तिसम्ममा नेपालले कुनै अंक जोडेको छैन। बुधबार हुने अन्तिम खेलमा नेपालले लेबनानको सामना गर्दैछ। नेपालजस्तै आफ्नो पहिलो २ खेलमा पराजित भएको लेबनानले नेपालको तुलनामा कम गोल खाएको छ। दुवै टोली जित हात परेर प्रतियोगिताबाट सुखद बिदाई लिने दाउमा छन्। नेपालले पहिलो खेलमा युएईसँग […]

July 19, 2017

लेबनानविरुद्ध नेपालको सम्भावित सुरुवाती ११

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेल खेल्दै छ। दुवै खेलमा पराजित भएको नेपाली टोलीले शुन्य अंक रहेको अर्को टोली लेबनानसँग अन्तिम खेल खेल्दैछ। लेबनानविरुद्धको खेलमा पछिल्लो २ खेलमा पहेंलो कार्ड पाएका कारण फरवार्ड अन्जन बिष्ट उपलब्ध हुने छैनन्। प्रशिक्षक राजु काजी शाक्यले उनको स्थानमा सन्जोग […]

July 19, 2017

माल्दिभ्समा किरणको टोलीको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङको माल्दिभियन क्लब टिसी स्पोर्टस क्लबले माले लिगमा मंगलबार सफलता प्राप्त गरेको छ । भिक्ट्री स्पोर्टस क्लबलाई ४–१ ले हराएसँगै किरणको टोली अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । १३ खेलको समाप्तीमा टोली छैटौं स्थानमा थियो । टिसी स्पोर्टस र भिक्ट्रीबीच यसअघिको खेल २–२ को बराबरीमा टुंगिएको […]

July 18, 2017

गोलकिपर हार्ट लोनमा वेस्ट ह्याम पुगे

लन्डन (एजेन्सी)– इङ्लिस क्लब म्यानचेस्टर सिटीका गोलकिपर जोय हार्ट लोनमा अर्को प्रिमियर टोली वेस्ट ह्याम युनााइटेडमा आबद्ध भएका छन् । वेस्ट ह्यामले हार्ट एक सिजनका लागि क्लबमा आबद्ध भएको मंगलबार घोषणा गरेको छ । ‘मेरो खेल जीवनका लागि यो महत्वपूर्ण अवसर हो’ इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट ७१ खेल खेलिसकेका ३० बर्षे गोलकिपरले वेस्ट ह्यामको वेभसाइटलाई भनेका […]

July 18, 2017

कोका कोला कप सुरु, उद्घाटन खेलमा डिएभीको जित

ललितपुर (हाम्रो खेलकुद)– कोका कोला अन्तरविद्यालय फुटबलको उद्घाटन खेलमा डिएभी स्कुल विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबारको उद्घाटन खेलमा डिएभीले ड्रिम ल्यान्डलाई २–० ले हराएको थियो । अनन्य पराजुली र नायव हुसेनको गोलमा डिएभीले पहिलो खेलमा जित दर्ता गराएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य ४४ जिल्लाका १ हजार ५ […]

July 18, 2017

लुकाकुको पहिलो गोलमा युनाइटेडको जित

युठा , अमेरिका (एजेन्सी)– नयाँ क्लबका लागि रोमेलु लुकाकुले गोल गरेपछि प्रि सिजन यात्रामा अमेरिकामा रहेको म्यानचेस्टर युनाइटेडले लगातार दोस्रो सफलता हासिल गरेको छ । रियो टिन्टो रंगशालामा भएको खेलमा रहेको युनाइटेडले रियल साल्ट लेकलाई २–१ ले हराएको थियो । रियल साल्टले खेलमा अग्रता बनाएपनि त्यसलाई लामो समय जोगाउन सकेन । नयाँ कालो किटका साथ […]

Success

Thank you for your time.