default_image

फुटबल

bappe

July 21, 2017

मोनाकोले बाप्पेको मूल्य तोक्यो

मोनाको (एजेन्सी) – आफ्नो स्टार खेलाडीहरुलाई बेचेको मोनाकोले यस ट्रान्सफर विन्डोमा ठूला क्लबहरुको नजरमा रहेका किलियन बाप्पेको मूल्य तोकेको छ । स्पेनिस मिडिया मार्साका अनुसार यो सिजन बर्नान्डो सिल्भा , टिमोए बाकायोको र भालेर जर्मेन गुमाई सकेको मोनाकोले थप स्टार खेलाडी नगुमाउने नियतले बाप्पेको उच्च मूल्य तोकेको हो । मार्साको अनुसार मोनाकोले बाप्पेलाई १ सय ९० मिलियन युरोमा मुल्यांकन गरेको र […]

July 21, 2017

नेयमारको भविष्य उनकै परिवारमा निर्भर

बार्सिलोना (एजेन्सी)– नेयमारको भविष्यको बारेमा निर्णय गर्ने जिम्मेवारी बार्सिलोनाले नेयमार उनका बाबुको हातमा छोडेको छ । ब्राजिलियन स्ट्राइकर नेयमारलाई भित्राउन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लागि परेपछि बार्सिलोनाले भविष्यको निर्णय गर्ने जिम्मेवारी उनीहरुलाई नै सुम्पेको बुझिएको छ । पिएसजी २ सय २२ मिलियन युरो सुरुवा रकम तिरेर भएपनि नेयमारलाई लाने सोचमा रहेको यसअघि नै […]

July 21, 2017

रोहित लगातार इन्डोनेसिया लिगको उत्कृष्ट ११मा पर्न सफल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द लगातार दोस्रो पटक इन्डोनेसिया लिगा १ को उत्कृष्ट ११ मा छानिएका छन् । लिगा १ मा गरेको प्रदर्शनको आधारमा रोहित प्रतिष्ठित वेबसाइट गोल डट कमले घोषणा गरेको १४ औं र १५ औं साताका लागि उत्कृष्ट ११ मा छनोट भएका हुन् । यसअघि १३ औं […]

Coutinho

July 21, 2017

कौटिन्होको लागि बार्सिलोनाको प्रस्ताव लिभरपुलद्वारा अस्विकार

बार्सिलोना (एजेन्सी) – स्पेनिस क्लब बार्सिलोनाले लिभरपुलका भरपर्दा मिडफिल्डर फिलिपे कौटिन्होलाई किन्ने प्रस्ताव गरेपनि लिभरपुलले कौटिन्होलाई कुनै हालतमा नबेच्ने जानकारी गराएको छ। बार्सिलोनाले कौटिन्होकालागि ७० मिलियन पाउण्डको प्रस्ताव राखेपनि लिभरपुलले ब्राजिलियनलाई नबेच्ने खबर गरेको प्रतिष्ठित बेलायती मिडिया स्काई स्पोर्ट्सले जनाएको हो । हालै जनवरीमा लिभरपुलसँग नया सम्झौतामा पुगेका कौटिन्हो २०२२ सम्मकालागि लिभरपुलसँग आबद्ध छन् । कौटिन्होको […]

July 21, 2017

युनाइटेडले सिटिलाई हरायो

एजेन्सी – इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत संयुक्त राज्य अमेरिकाको टेक्सास सहरमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटिलाई २-०ले पराजित गरेको छ। खेलको दुवै गोल पहिलो हाफमा भएको थियो। खेलको ३७औं मिनेटमा म्यानचेस्टर युनाइटेडमा भर्खरै भित्रिएका फरवार्ड रोमेलु लुकाकुले गोल गरेका थिए। उनले गोलरक्षक एडरसनलाई छक्याउँदै खाली पोष्टमा गोल गरेका थिए। त्यसको २ मिनेटमै अर्का फरवार्ड […]

July 21, 2017

‘मेस्सी फुटबल खेल्न बनेका मेसिन हुन्’ – जाभी

एजेन्सी – बार्सिलोना एवं स्पेनिस राष्ट्रिय टोलीका पूर्व खेलाडी जाभी हर्नान्डेजले लियोनेल मेस्सीलाई फुटबल खेल्ने मेसिनको संज्ञा दिएका छन्। सन् २०१५मा बार्सिलोना छाड्नुअघि सम्म जाभीले मेस्सीसँगै बार्सिलोनाबाट खेलेका थिए। ३० वर्षका मेस्सीलाई विश्वकै सर्वोत्कृष्ट फुटबलर मान्दै आएका जाभीले उनले कुनैपनि खेलाडीको भूमिकामा खेल्न सक्ने पनि बताए। ‘मेस्सी साँच्चै नै अद्भुत छन्। उनले आफु खेल्ने शैलीसँगै […]

July 21, 2017

नेयमार ल्याउन सके पिएसजीका लागि राम्रो – कप्तान सिल्भा

पेरिस (एजेन्सी)– नेयमार जस्ता विश्वस्तरीय खेलाडी पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई आवश्यक रहेको टोलीका कप्तान थिएगो सिल्भाले बताएका छन् । विश्व कीर्तिमानी रकममा नेयमार बार्सिलोनाबाट पिएसजी जान सक्ने सम्भावनाका बीचमा सिल्भाको यस्तो भनाई आएको हो । बार्सिलोनामा धेरै जसो समय लियोनल मेस्सी र लुइस सुआरेजको छायाँमा पर्ने गरेका नेयमार फ्रेन्च टोलीमा पुगे भने त्यहाँको नम्बर […]

July 20, 2017

नेयमारलाई बेचेर बाप्पे भित्र्याउने बार्सिलोनाको योजना

एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाली पेरिस सेन्ट जर्मन (पिएसजी)ले ब्राजिलियन सुपरस्टार नेयमारको रिलिज क्लज तिरेको खण्डमा उनलाई बिक्रि गरेर एएस मोनाकोका किलियन बाप्पेलाई भित्र्याउने तयारी गरेको छ। नेयमारको बार्सिलोनासँगको सम्झौता अनुसार पिएसजीले उनलाई क्लबमा भित्र्याउन चाहेमा २ सय २२ मिलियन युरो तिर्नुपर्ने प्रावधान रहेको छ। बार्सिलोनाले गत सिजन नेयमारलाई कुनै हालतमा पनि नबेच्ने बताएपनि नेयमारले […]

July 20, 2017

यू२३ फुटबल टोली युएईबाट स्वदेश आइपुग्यो

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण खेल्न संयुक्त अरब ईमिरेट्स (युएई)को अल आइनसहर पुगेको नेपाली राष्ट्रिय यू२३ फुटबल टोली स्वदेश फर्किएको छ। फ्लाई दुबईको जहाजबाट साँझ ६:२८ बजे टोली नेपाल आइपुगेको हो। नेपाली टोलीले युएईमा भएको छनोट चरणको प्रतियोगितामा सबै ३ खेलमा पराजय भोगेको थियो। यस नतिजासँगै नेपाल समूहको अंक तालिकाको अन्तिम […]

July 20, 2017

लुकाकुबाट मैले पनि सिक्ने छु – रासफोर्ड

टेक्सस (एजेन्सी)– रोमेलु लुकाकुले खेल जीवनको उच्च फर्ममा म्यानचेस्टर युनाइटेड जानुलाई उपयुक्त कदम भएको युवा फरवार्ड मार्कुस रासफोर्डले बताएका छन् । फरवार्ड लाइनमा बेल्जियन लुकाकुसँगको साझेदारीलाई लिएर पनि रासफोर्ड उत्साहित देखिएका छन् । लुकाकु जुलाईको सुरुआतमा एभर्टनबाट युनाइटेड पुगेका थिए । जोजे माउरिन्होको प्रशिक्षणमा अमेरिकामा दुई दिनअघि लुकाुकले रियल साल्ट लेकविरुद्ध गोलका खाता पनि खोलिसकेका […]

Success

Thank you for your time.