default_image

फुटबल

July 22, 2017

नेयमारको सरुवा चर्चाले बार्सिलोनाको प्रि-सिजन छायाँमा

न्यूयोर्क (एजेन्सी)– नेयमारको भविष्यको चर्चाले बार्सिलोनाको प्रि सिजन अमेरिका भ्रणम नै छायाँमा पारेको छ । तर, पनि ब्राजिलियन स्टार नेयमार शुक्रबार बार्सिलोनाको टोलीसँगको अभ्यासमा सहजताका साथ सहभागी भए । लिग १ को महारथी पेरिस सेन्ट जर्मेन (पिएसजी)ले २५ वर्षे सुपर स्टारलाई १ सय ९६ मिलियन पाउण्डमा किन्न तयार भएपछि स्पेनमा नेयमारको भविष्य शंकामा परेको छ […]

July 22, 2017

अस्ट्रेलियामा जगजितको टोलीको पराजय

काठमाडौं (हाम्रो खेलकुद)– साताको सुरुआतमा शीर्ष टोलीसँग बराबरी खेलेको नेपाली मिडफिल्डर जगजित श्रेष्ठको अस्ट्रेलियन क्लब नुनावाडिङ सिटी एफसी शनिबार पराजित भएको छ । एनपिएल २ भिक्टोरियामा जगजितको टोली ३–२ ले पराजित भएको थियो । पहिलो हाफमा २–० ले पछि परेपनि नुनावाडिङ खेललाई २–२ को बराबरीमा पुुर्याउन सफल भएको थियो। नुनाका लागि प्याट्रिक गरहार्ट र मिच […]

July 22, 2017

चेल्सी, रियल र बार्सिलोनाबीच युवा डिफेन्डरलाई ल्याउने भिडन्त

एजेन्सी – इङ्गलिस् प्रिमियर लिग च्याम्पियन चेल्सीसँगै स्पेनका दुई ठुला क्लब रियल म्याड्रिड र बार्सिलोनाले फ्रान्सका एक युवा डिफेन्डरलाई भित्र्याउने प्रयास गरिरहेका छन्। फ्रान्सेली खेलाडी मालाङ सारललाई भित्र्याउने प्रयासमा तिनै क्लबले उनको खेल हेर्न स्काउट पठाएको बुझिएको छ। १८ वर्षीय सेन्टर डिफेन्डर सार हाल फ्रान्सेली लिग वान क्लब नओजिसी निससँग आबद्ध छन्। १७ वर्षको उमेरमा […]

July 22, 2017

कीर्तिमानी रकममा रियलका मोराटा चेल्सी पुगे

एजेन्सी – इङ्गलिस् प्रिमियर लिग च्याम्पियन चेल्सीले क्लबको इतिहासकै सर्वाधिक रकम तिरेर स्पेनिस च्याम्पियन रियल म्याड्रिडका फरवार्ड अल्भारो मोराटालाई क्लबमा भित्र्याएको छ। चेल्सीले मोराटालाई क्लबमा ल्याउन ६० मिलियन पाउण्ड खर्चेको हो। २४ वर्षीय स्पेनिस फरवार्ड मोराटाले चेल्सीसँग ५ वर्षे सम्झौता गरेका छन्। उनले प्रति साता १ लाख ५५ हजार पाउण्ड तलब बुझ्नेछन् भने उनको प्रदर्शनको […]

July 22, 2017

बार्यनका सान्चेसमाथि युनाइटेडको नजर

म्यानेस्टर (एजेन्सी)– म्यानेचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोउरिन्होले यो सिजन बायर्न म्युनिखबाट रेनाटो सान्चेसलाई भित्र्याउने सम्भावना बढेको छ । एक सिजन मात्र बायर्न बिताएका सान्चेस पनि क्लब छोड्न चाहिरहेको बुझिएको छ । सन् २०१६ मा उच्च प्रदर्शन गर्दै गोल्डेन ब्वाइ अवार्ड जितेका पोर्चुगलका युवा प्रतिभा ३० मिलियन युरोमा बेनफिकाबाट बायर्न पुगेका थिए । तर, बायर्नमा उनको […]

July 22, 2017

बार्सिलोना र युभेन्टस भिड्दै

न्यू जर्सी (एजेन्सी) – गत सिजन च्याम्पियन्स लिगको अन्तिम १६ मा आमने-सामने भएका बार्सिलोना र युभेन्टस प्रि-सिजनमा इन्टरनेसनल च्याम्पियन्स कपमा भिड्दै छन् । २०१३ बाट सुरु मैत्रीपूर्ण मानिएको इन्टरनेसनल च्याम्पियन्स कपले युरोप बाहिरका समर्थकहरुलाई  ठूला क्लबहरु खेलेको अनुभव दिने गरेको छ । यस पटक चिन , सिंगापुर र अमेरिकामा हुने कप अन्तर्गत अमेरिकामा भने बार्सिलोना , युभेन्टस , रियल म्याड्रिड , म्यानचेस्टर सिटी […]

July 22, 2017

पिएसजीसँग सम्झौता गर्न स्यान्चेज पेरिसमा

एजेन्सी – आर्सनलका सुपरस्टार विङ्गर एलेक्सिस स्यान्चेज फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग सम्झौता गर्न पेरिस पुगेका छन्। आर्सनल छाडेर पिएसजी जाने लगभग पक्का भइसकेको अवस्थामा उनि आफ्नो व्यक्तिगत सर्तहरु बारे छलफल गर्न त्यहाँ पुगेका हुन्। गत सिजनको अन्त्यसँगै स्यान्चेज आर्सनलमा रहेन वा नरहने भन्ने बारे निकै चर्चा भएपनि अझसम्म उनि प्रशिक्षणमा सामेल नभएकोले उनले […]

Messi Ronaldo

July 22, 2017

स्पेनिस ला लिगाको तालिका सार्वजनिक

स्पेन (एजेन्सी) – स्पेनिस ला लिगामा बार्सिलोना र रियल म्याड्रिड पहिलो पटक डिसेम्बरमा आमने-सामने हुने भएका छन् । शुक्रबार सार्वजनिक भएको खेल तालिका अनुसार बार्सिलोनाले डिसेम्बर २० मा रियलको घरेलु मैदनमा साविक विजेताको सामना गर्नेछ । लिग बिजेता रियल म्याड्रिडले डिपोर्टिभो ला कोरुना को घरेलु मैदानमा सिजनको पहिलो खेल खेल्नेछ भने बार्सिलोनाले नोउ क्याम्पमा रियल […]

July 22, 2017

नेपाली फुटबल टोली जापान भ्रमणमा जाने

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी एसियन कप छनोट चरणको तेस्रो खेलका लागि भने नेपाली राष्ट्रिय टोलीले केही दिन वैदेशिक प्रशिक्षणमा बिताउने भएको छ। अर्को महिना घरेलु मैदानमा ताजकिस्तानको सामना गर्नुअघि नेपाली टोलीले झन्डै दस दिन जापानमा प्रशिक्षण र केही मैत्रीपूर्ण खेल खेल्ने बताइएको छ। ‘तयारी र केही मैत्रीपूर्ण खेलका लागि जापान जान लागेका हौं’ नेपाली टोलीका […]

Nepal Football TTraining

July 21, 2017

युवा खेलाडी फर्के लगत्तै राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल

काठमाडौं (हाम्रो खेलकुद)– एफसी यू २३ च्याम्पियनसिपको छनोट चरण खेलेर स्वदेश फर्केको भोली पल्ट शुक्रबार नै राष्ट्रिय टोलीमा रहेका युवा खेलाडी प्रशिक्षणमा फर्केका छन् । अर्को महिना ताजकिस्तानविरुद्ध हुने एएफसी एसियन कप अन्तर्गतको खेलका लागि नेपाली टोलीको तयारी अघिल्ला साताबाटै सुरु भइसकेको छ । यू २३ मा १० खेलाडी राष्ट्रिय टोलीका सदस्य हुन् । १० […]

Success

Thank you for your time.