default_image

फुटबल

July 24, 2017

नेयमार बार्सिलोनामै बस्ने पिके र प्रशिक्षकको दाबी

अमेरिका (एजेन्सी) – बार्सिलोनाका भरपर्दा डिफेन्डर जेरार्ड पिकेले ब्राजिलियन फरवार्ड नेयमार अर्को सिजन बार्सिलोनामै रहने दाबी गरेका छन्। नेयमार पिएसजी जाने हल्ला व्यापक फैलिएसँगै पिकेले आफ्नो सामाजिक संजालमार्फत यस्तो अभिव्यक्ति दिएका हुन्। केहि दिन अघि भएको बार्सिलोना र युभेन्टसको खेलमा २ गोल गरेका २५ वर्षीय नेयमारले भने हालसम्म आफ्नो भविष्यबारे केहि बोलेका छैनन्। तर, नेयमारका […]

default_image

July 24, 2017

रियलका ड्यानिलो सिटि पुगे

एजेन्सी – म्यानचेस्टर सिटिले रियल म्याड्रिडका डिफेन्डर ड्यानीलोलाई २७ मिलियन पाउण्ड खर्चेर भित्र्याएको छ। सिटिले गरेको प्रस्ताव रियलले स्वीकार गरेपछि ड्यानीलोले ५ वर्षको सम्झौता गरेर सिटि आएका हुन्। सन् २०१५मा रियल म्याड्रिड आएका ड्यानीलोले रियलमा रहेर राम्रो प्रदर्शन गर्न नसकेपछि क्लबले उनलाई बिक्रि गर्ने सोच बनाएको थियो। २ सिजनमा उन्ला ४१ खेल खेल्दै ३ गोल […]

July 24, 2017

‘इस्पान्योलसँग खेलेर हाम्रो स्तर बुझें’ – रोहित

सुबास हुमागाईं नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्दले गत साता स्पेनिस ला लिगाको इस्पान्योल विरुद्ध मैत्रीपूर्ण खेलमा मौका पाए । अन्तिम १२ मिनेटमा खेल्ने अवसर पाएका रोहितका लागि त्यो छोटो समय नै एसिया र युरोपका क्लबसँगै नेपालको स्तरका बारेमा तुलना गर्न काफी रह्यो । प्रि सिजन टुरमा एसिया आइपुगेको इस्पान्योलले  रोहित आबद्ध इन्डोनेसियाली लिग […]

July 24, 2017

युनाइटेडसँग रियल म्याड्रिड पराजित

एजेन्सी – जारी प्रि-सिजनको पहिलो मैत्रीपूर्ण खेल खेलिरहेको स्पेनिस च्याम्पियन रियल म्याड्रिडले पहिलो खेलमै पराजय भोगेको छ। म्याड्रिडले आइतबार भएको खेलमा म्यानचेस्टर युनाइटेडसँग पेनाल्टीमा हार व्येहोर्यो। निर्धारित समयको खेल १-१मा सकिएपछि खेलको छिनोफानो पेनाल्टीमार्फत गरिएको थियो। खेलको ४५औं मिनेटमा जेसे लिङ्गार्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। तर ६६औं मिनेटमा युनाइटेडका नयाँ खेलाडी भिक्टर लिन्डफले […]

July 23, 2017

रियल म्याड्रिड विरुद्ध म्यानचेस्टर युनाइटेड – खेलको जानकारी

एजेन्सी – नयाँ सिजनको तयारीमा अमेरिका रहेका दुई ठुला युरोपियन टोली रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेड आमने सामने हुँदैछन्। आइतबार राती हुने खेलमा युनाइटेड आफ्नो जितको श्रृंखलालाई कायम राख्ने सुरमा हुनेछ। पछिल्लो खेलमा म्यानचेस्टर सिटिलाई २-०ले पराजित गरेको युनाइटेडले त्यसअघिका खेलमा एमएलएसका क्लबहरु लस एन्जेलस ग्यालेक्सी र रियल साल्ट लेकसँग जित हात पारेको थियो। रियलले […]

July 23, 2017

किरण र रोहित राष्ट्रिय टोलीसँग जापान नजाने

काठमाडौँ (हाम्रो खेलकुद) –  एएफसी एसियन कप छनोट चरणको तेस्रो खेलका लागि तयारीका लागि जापान जाने राष्ट्रिय टोलीमा मिडफिल्डर रोहित चन्द र गोलरक्षक किरण चेमजोङ नहुने भएका छन्। अर्को महिना घरेलु मैदानमा ताजकिस्तानको सामना गर्नुअघि नेपाली टोलीले झन्डै दस दिन जापानमा प्रशिक्षण र केही मैत्रीपूर्ण खेल खेल्ने बताइएको छ। ‘तयारी र केही मैत्रीपूर्ण खेलका लागि […]

July 23, 2017

डे हेयालाई कुनै हालतमा नबेच्ने मोउरिन्होको ग्यारेन्टी

क्यालिफोर्निया (एजेन्सी)– स्पेनिस राष्ट्रिय फुटबल टोली एवं म्यानचेस्टर युनाइटेडका पहिलो रोजाईका गोलरक्षक डेविड डे हेयाले यो सिजन कुनै हालतमा युनाइटेड नछाड्ने क्लबका प्रशिक्षक जोसे मोउरिन्होले दाबी गरेका छन् । रियल म्याड्रिडले डे हेयालाई भित्राउन ट्रान्सफरको प्रस्ताव गर्ने तयारी गरिरहेको हल्लाकाबीच उनको यस्तो भनाई आएको हो ।  दुई वर्ष अघि युनाइटेडले रियलको २९ मिलियन पाउण्डको प्रस्ताव […]

July 23, 2017

सिंगापुरमा चेल्सीका अन्य खेलाडी भेट्दै मोराटा

सिंगापुर (एजेन्सी)– छ घन्टाको हवाईयात्रामार्फत बेजिङबाट सिंगापुर पुगेको चेल्सीको टोलीका खेलाडीसँग क्लबमा नयाँ स्ट्राइकर अल्भारो मोराटाको पहिलो पटक  भेट हुने भएको छ । बर्ड नेस्ट रंगशालामा आर्सनलसँग शनिबारको खेलमा घाइते भएका पेद्रो लन्डन फर्केपछि अब प्रशिक्षक एन्टोनियो कोन्टेसँग पहिलो रोजाईको स्ट्राइकर छैन । त्यसको मतलब पछिल्लो सिजनका मुख्य आक्रामण सम्हालेका खेलाडी कोन्टेसँग छैनन् । इडन […]

July 23, 2017

रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेड भिड्दै

एजेन्सी – नयाँ सिजनको तयारीमा अमेरिका रहेका दुई ठुला युरोपियन टोली रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेड आमने सामने हुँदैछन्। आइतबार राती हुने खेलमा युनाइटेड आफ्नो जितको श्रृंखलालाई कायम राख्ने सुरमा हुनेछ। पछिल्लो खेलमा म्यानचेस्टर सिटिलाई २-०ले पराजित गरेको युनाइटेडले त्यसअघिका खेलमा एमएलएसका क्लबहरु लस एन्जेलस ग्यालेक्सी र रियल साल्ट लेकसँग जित हात पारेको थियो। रियलले […]

July 23, 2017

पेद्रोले अस्पतालबाट भने– ‘सब ठिक छ’

बेजिङ (एजेन्सी)– चेल्सीका स्टार पेद्रोले अस्पतालबाट समर्थकहरुलाई सन्देश दिदै आफ्नो अवस्था एकदम ठिक रहेको बताएका छन् । शनिबार प्रिमियर लिग प्रतिद्वन्द्वि आर्सनलसँगको मैत्रीपूर्ण खेलमा गोलकिपर डेभिड ओस्पिनासँग ठोक्किएर पेद्रो घाइते भएका थिए । पेद्रो गोल गर्ने प्रयासमा अघि बढेको अवस्थामा आर्सनलका गोलकिपर ओस्पिनापनि बल रोक्न अघि बढे । त्यहि बेलामा दुई ठोक्किए । पेद्रोको नाकमा […]

Success

Thank you for your time.