July 27, 2017
मेरिल्यान्ड (एजेन्सी)– बार्सिलोनाले फेरी एकपटक नेयमारको गोलमा प्रि सिजन खेलमा जित हासिल गरेको छ । अमेरिकामा बिहीबार बार्सिलोनाले म्यानचेस्टर युनाइटेडलाई १–० ले हराएको थियो । सम्भवतः बार्सिलोनाका नेयमारका लागि यो नै अन्तिम खेल हो भन्ने हल्ला पनि व्यापक रुपमा चलिरहेको छ । उनी विश्व कीर्तिमानी रकममा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन जाने चर्चाका बीच नेयमारले […]
July 26, 2017
लास एन्जेलस (एजेन्सी) – प्रि सिजनमा तयारीमा व्यस्त रहेका युरोपका दुइ ठुला क्लब रियल म्याड्रिड र म्यानचेस्टर सिटि बुधबार मैत्रीपूर्ण खेलमा आमने सामने हुँदैछन्। नयाँ खेलाडीलाई क्लबमा चाडैं आफ्नो ठाउँ बनाउन प्रि सिजनले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। यस्तोमा म्यानचेस्टर सिटीले काइल वाल्कर, बेन्जामिन मेन्डी, एडर्सन, लगायतका नयाँ खेलाडीलाई मौका दिंदै आएको छ। सिटिले पछिल्लो […]
July 26, 2017
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबलाई क्षतिपूर्ति दिने विषयमा लगभग सहमति भएपनि कुन प्रक्रियाबाट दिने र दोषी माथि कारवाही पनि गरिनु पर्ने आवाज उठेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को बुधबारको बैठक विना निष्कर्ष टुंगिएको छ । पहिलो चरण पार गरेपनि एन्फाको गल्तिका कारण अन्तिम चरण खेल्न नपाएको थ्री स्टारले दोषीलाई कारवाही र […]
July 26, 2017
स्पेन (एजेन्सी) – बार्सिलोनाले यस सिजनको ट्रान्सफर विन्डोमा लिभरपुलका आक्रामक मिडफिल्डर फिलिपे कौटिन्होलाई भित्र्याउनेमा विश्वस्त रहेको बुझिएको छ। बार्सिलोनाले १ सय मिलियन युरोको प्रस्ताव राखेर कौटिन्होलाई बार्सिलोना भित्र्याउने तयारी गरिरहेको छ। पिएसजीले नेयमारलाई विश्व कीर्तिमानी रकममा अनुबन्ध गरेको खण्डमा उक्त रकम प्रयोग गरेर लिभरपुलबाट ब्राजिलियन मिडफिल्डर ल्याउने लागेको हो। लिभरपुलले ठुलो प्रस्ताबलाई नकार्न नसक्ने र […]
July 26, 2017
सुबास हुमागाईं काठमाडौँ (हाम्रो खेलकुद)– फुटबलमा प्रतिभा र मिहेनत भएर मात्र पुग्दैन, सफल खेलाडी बन्न भाग्यको त्यत्तिकै साथ हुनुपर्दछ भनिन्छ। प्रतिभाशाली खेलाडीले मिहेनत गर्दै जाँदा र त्यसपछि अवसर पाउँदै गयो भने सफलता पाउने आशा गर्न सकिन्छ। प्रतिभावान र मेहनती खेलाडीलाई भाग्यले साथ दिन्छ र त्यसले अघि बढ्न बाटो पनि तय गर्दै जान्छ । त्रिभुवन आर्मी […]
July 26, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नर्वेको ओस्लोमा हुने नर्वे कप खेल्न जाने विद्यार्थी फुटबल टोलीलाई बिदाई गरिएको छ । नर्वे कप खेल्न जाने टोलीलाई काडाँघारीस्थित अक्षरा स्कुलमा बुधबार एक कार्यक्रमबीच बिदाइ गरियो । टोली शुक्रबार नर्वे प्रस्थान गर्ने कार्यक्रम छ । प्रतियोगिता जुलाई ३० देखि अगष्ट ५ तारिखसम्म हुनेछ प्रतियोगितामा १३ देखि १६ वर्षसम्मका छात्र खेलाडीले […]
July 26, 2017
मोनाको (एजेन्सी) – एएस मोनाकोका प्रतिभाशाली युवा खेलाडी किलियन बाप्पे यस सिजनको ट्रान्सफर विन्डोको सबैभन्दा ठुलो विषय बनेका छन्। रियल म्याड्रिड र मोनाकोबीच बाप्पेको स्थानान्तरणको लागि विश्व कीर्तिमानी रकममा सम्झौता भएको खबर आइरहँदा बाप्पे आफैं सानो उमेरदेखि रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको ठुलो समर्थक भएको खुलेको छ। बाप्पे १४ वर्षको छंदा उनको कोठाको भित्ता […]
July 26, 2017
प्रकाश तिमल्सिना काठमाडौं – रुस्लान थ्री स्टार क्लबलाई क्षतिपूर्ति दिने र ए डिभिजन लिगका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र मत विभाजन देखिएपनि सबै एजेन्डा आज सुरु हुने बैठकले टुंगाउनु पर्नेमा भने दुवै पक्ष एकमत देखिएका छन् । एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले सबै विषयमा खुला छलफल हुने र निर्णयमा पुग्ने बताए […]
July 26, 2017
लास एन्जेलस (एजेन्सी) – प्रि सिजनमा तयारीमा व्यस्त रहेका युरोपका दुइ ठुला क्लब रियल म्याड्रिड र म्यानचेस्टर सिटि बुधबार मैत्रीपूर्ण खेलमा आमने सामने हुँदैछन्। नयाँ खेलाडीलाई क्लबमा चाडैं आफ्नो ठाउँ बनाउन प्रि सिजनले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। यस्तोमा म्यानचेस्टर सिटीले काइल वाल्कर, बेन्जामिन मेन्डी, एडर्सन, लगायतका नयाँ खेलाडीलाई मौका दिंदै आएको छ। सिटिले पछिल्लो […]
July 26, 2017
अमेरिका (एजेन्सी) – युरोपियन फुटबलका दुइ महारथी बार्सिलोना र म्यानचेस्टर युनैतेद प्रि सिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा भिड्दैछन्। बुधबार हुने खेल मेरिल्याण्डस्थित फेदएक्स मैदानमा हुने कार्यक्रम रहेको छ। युनाइटेडको यो अमेरिकामा खेलिने अन्तिम मैत्रीपूर्ण खेल हो भने बार्सिलोनाले आगामी आइतबार रियल म्याड्रिडको सामना गर्नेछ। युनाइटेडले यसअघि खेलेका ४ मैत्रीपूर्ण खेलमा जित हात पारेको छ भने बार्सिलोनाले […]