default_image

फुटबल

October 4, 2023

एन्फा अध्यक्ष बर्खास्तको प्रस्ताव विशेष साधारणमा लगिने

काठमाडौं (हाम्रो खेलकुद)– पूर्व निर्धारित समय भन्दा झण्डै ६ घन्टापछि बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) को आकस्मिक बैठकले दुई वटा विषयमा निर्णय गरेको छ । सदस्य मनिष जोशीको उपस्थिति पछि कोरम पुगेको बैठकले कात्तिक २३ गते मकवानपुरको हेटौडामा विशेष साधारण सभा गर्ने गरेको छ । २१ सदस्यीय कार्यसमितिमा समान १० र १० अनुपस्थित बैठकको […]

October 4, 2023

एन्फा आपतकालिन बैठकका लागि कोरम पुगेन !

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) मा घटनाक्रम नयाँ देखिने क्रम जारी छ । कार्यसमितिको बुधबारका लागि बोलाएको आपतकालिन बैठकमा गणपुरक संख्या नै पुग्न सकेन । केन्द्रीय समितिको २१ मध्ये १० जना मात्र सातदोबाटोस्थित एन्फा मुख्यालय पुगेको बताइएको छ । यद्दपी अध्यक्ष पंकजविक्रम नेम्बाङले आफू अनुकुल निर्णय गराएर बैठकमा उपस्थित नभएका केहि […]

October 4, 2023

म्यानचेस्टर युनाइटेडको दोस्रो हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले युरोपेली च्याम्पियन्स लिग अन्तर्गत गालातासारायसँग ३-२ ले पराजित भएको छ। १० खेलाडीमा सिमित म्यानचेस्टर युनाइटेडले दोस्रो हार व्यहोरेको हो । युनाइटेडका रासमस होईलंडले दुई गोल गरे पनि जित टार्न सकेनन् । गालातासारायको जितमा विलफ्रिड जाहा, केरेम आक्तुरकोग्लु र माउरो इकार्डीले समान एक एक गोल गरे । होईलंडको गोलबाट युनाइटेडले खेलको १७ […]

October 4, 2023

रियल म्याड्रिडका कठिन जित

एजेन्सी – रियल म्याड्रिडले युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा नापोलिमाथि कठिन जित हात पारेको छ । निकै रोमाञ्चक खेलमा म्याड्रिडले ३-२ को जित हात पारेको हो । म्याड्रिडको जितमा भिनिसियस जुनियर र जुड बेलिङ्घमले समान एक एक गोल गरे । एक गोल आत्मघाती गोल रहेको थियो। नापोलिका लागि लियो ओस्टीगार्ड र पिटर […]

October 3, 2023

पनौतीमा योगेन्द्र स्मृति कप फुटबल हुने

पनौती (हाम्रो खेलकुद) – काभ्रेको पनौती नगरपालिकामा यसै साता योगेन्द्र स्मृति कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको आयोजक समितिका सदस्य प्रतिक महतले जानकारी दिएका छन् । पनौतीका फुटबल खेलाडी स्वर्गीय योगेन्द्र तामाङको स्मृति मा असोज २० गतेदेखि कात्तिक ३ गतेसम्म क्षेत्रीय रंगशाला पनौतीमा हुने प्रतियोगितामा काठमाडौं, भक्तपुर र ललितपुरका गरी […]

October 3, 2023

घिमिरे झापा एफसीको सहायक प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका मुख्य प्रशिक्षक चेतन घिमिरे नेपाल सुपर लिग (एनएसएल) को नयाँ टोली झापा एफसीको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् । मंगलबार दिउँसो सामाजिक सञ्जालमार्फत घिमिरेलाई झापाको सहायक प्रशिक्षकमा घोषणा गरिएको हो यद्यपि झापाले मुख्य प्रशिक्षक भने नियुक्त गरिसकेको छैन। सहिद स्मारक ए डिभिजन लिगको पछिल्लो सिजनमा घिमिरे पुलिसको मुख्य […]

October 2, 2023

विमल एफसी चितवनका आइकोनिक खेलाडी!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय टोलीका फरवार्ड विमल घर्ती मगरलाई एफसी चितवनले आइकोनीक खेलाडीको रूपमा भित्र्याएको छ। विमलले सामाजिक सञ्जालमार्फत चितवनसँग सम्झौता भएको जानकारी दिएका हुन्। चितवन एफसीका मालिक सचिन ढकालले विमललाई आइकोनिक खेलाडीका रुपमा भित्राउने पक्का भएको बताए । उनले विमलसँग अस्ट्रेलियाको भिसा रहेकोले उनलाई आइकोनिक खेलाडीको रुपमा अनुबन्ध गर्न मिल्ने बताए । […]

October 1, 2023

झापा एफसी र नाडाबीच सहकार्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को लागि झापा एफ.सी. ले नाडा पर्फरमेन्स एण्ड रिह्याबिलिटेसन सेन्टरसँग ट्रिटमेन्ट एण्ड पर्फरमेन्स पार्टनरको रूपमा सम्झौता गरेको छ । झापा एफसीले आफ्नो सामाजिक सञ्जालबाट नाडा पर्फरमेन्स एण्ड रिह्याबिलिटेसन सेन्टरसँग सम्झौता गरेको जानकारी दिएको हो । पर्फरमेन्स एण्ड रिह्याबिलिटेसन सेन्टर नाडाले हाले सुविधा सहित बाँसबारीमा आफ्नो सेवा सुरु […]

October 1, 2023

नर्थ क्यारोलिनामा नेपालीबीच दशै कप फुटबल सुरु

नर्थक्यारोलिना अमेरिका (हाम्रो खेलकुद)– अमेरिकाको नर्थ क्यारोलिनामा दशै कप फुटबल प्रतियोगिता (दशै सकर प्रतियोगिता २०२३) सुरु भएको छ । नर्थ क्यारोलिना राज्यको राजधानी राएले वरपरको क्षेत्रमा बसोबास गर्ने स्थानिय नेपाली समुदायका विभिन्न ६ टोलीले प्रतियोगितामा भाग लिइरहेका छन् । प्रतियोगिता गत सेप्टेम्बर १६ बाट सुरु भएको हो । हरेक साताको शनिबार हुने प्रतियोगिता लिग कम […]

October 1, 2023

एनएसएल अक्सनमा १ सय २० खेलाडी विक्री, को कता?

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि शनिबार भएको अक्सनबाट १ सय २० खेलाडीको क्लब टुंगो लागेको छ। अक्सनमा ए, बि र सी श्रेणीमा विभाजित गरि १ सय ७८ खेलाडी प्रस्तुत भएका थिए। त्यसमध्ये ५८ खेलाडी भने विक्री भएनन्। ए ग्रेडका खेलाडीको न्यूनतम मुल्य १ लाख ५० हजार र अधिकतम ३ […]

Success

Thank you for your time.