default_image

फुटबल

August 3, 2017

नेयमारका करियरकै शीर्ष ५ क्षण

स्पेन (एजेन्सी) – ब्राजिलियन फरवार्ड नेयमार बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जाने लगभग पक्का भइसकेको छ। विश्व कीर्तिमानी रकममा पिएसजी पुग्न लागेका नेयमारको करियरमा बार्सिलोनाको ४ वर्षे बसाई एकदम महत्त्वपूर्ण रह्यो। उनको फुटबल करियरको अहिलेसम्मको ५ शीर्ष क्षण के होलान त? १. सान्टोसबाट ट्रान्सफर नेयमार सन् २०१३मा सान्टोसबाट बार्सिलोना आउँदा पनि विश्व […]

August 3, 2017

फुटबलका अहिलेसम्मकै विश्व कीर्तिमानी ट्रान्सफरहरु

स्पेन (एजेन्सी) – बार्सिलोनाबाट पिएसजी जान लागेका ब्राजिलियन फरवार्ड नेयमारलाई किन्न फ्रान्सेली क्लबले विश्व कीर्तिमानी रकम तिर्ने तयारी गरेको छ। पिएसजीले तिर्न लागेको १ सय ९६ मिलियन पाउण्ड पछिल्लो विश्व कीर्तिमान भन्दा १ सय १० प्रतिशत बढी हो। यसअघि म्यानचेस्टर युनाइटेडले युभेन्टसबाट पल पोग्बालाई किन्न ९३.२५ मिलियन पाउण्ड खर्चेको थियो। सन् १९९२देखि अहिलेसम्मका विश्व कीर्तिमानी […]

August 3, 2017

नेयमारले किन बार्सिलोना छाडे?

बार्सिलोना (एजेन्सी) – गत सिजनको च्याम्पियन्स लिगको राउण्ड अफ १६को खेलमा बार्सिलोनाले पिएसजीलाई अभूतपूर्व पुनरागमन गरेर पराजित गर्न सफल रह्यो। खेलको अन्तिम ६ मिनेटमा ३ गोल चाहिएको अवस्थामा नेयमारले २ गोल र १ असिस्ट प्रदान गरेपछि बार्सिलोना फुटबल इतिहासकै उत्कृष्ट पुनरागमन गर्न सफल रह्यो। तर, उक्त खेलपश्चात जितको सम्पूर्ण श्रेय मेस्सीलाई जाँदा नेयमारले बार्सिलोना छाड्ने […]

August 3, 2017

रियलको प्रिसिजनमा पहिलो जित

सिकागो (एजेन्सी) – प्रि-सिजन तयारीमा अमेरिका रहेको स्पेनिस च्याम्पियन रियल म्याड्रिडले आफ्नो प्रि-सिजनको पहिलो खेल जितेको छ। अमेरिकाको व्यवसायिक लिग मेजर लिग सकरको अल स्टार टोलीविरुद्ध भएको खेलमा रियल पेनाल्टी सुटआउटमा ४-२ले विजयी भएको हो। नियमित समयको खेल १-१मा टुंगिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिइएको थियो। युवा खेलाडी बोर्जा मायोरालले ५९औं मिनेटमा गोल गर्दै रियललाई […]

August 3, 2017

लिभरपुललाई हराउँदै एटलेटिकोले उपाधि जित्यो

म्युनिख (एजेन्सी) – प्रि-सिजन अन्तर्गत जर्मन च्याम्पियन बायर्न म्युनिखको मैदानमा जारी अडी कपको उपाधि एटलेटिको म्याड्रिडले जितेको छ। फाइनलमा लिभरपुललाई पेनाल्टीमा ५-४ले पराजित गर्दै एटलेटिकोले उपाधि जितेको हो। निर्धारित समयको खेल १-१मा सकिएपछि खेलको छिनोफानो सिधै पेनाल्टी सुटआउट मार्फत लिइएको थियो। खेलमा एटलेटिको म्याड्रिडले केइडी बारेको गोलमा अग्रता लिएको थियो। तर रोबर्टो फिर्मिनोले पेनाल्टी मार्फत […]

August 3, 2017

हाजार्ड बार्सिलोना गएमा चेल्सीले बाप्पे ल्याउन सक्ने

लन्डन (एजेन्सी)– इडेन हाजार्ड बार्सिलोना गएको खण्डमा प्रिमियर लिग च्याम्पियन चेल्सीले मोनाकोका स्टार केलियन बाप्पेलाई लिने प्रयास गर्ने भएको छ । १८ वर्षे बाप्पे अहिले युरोपमा सर्वाधिक चासोका स्ट्राइकर मध्येका हुन् । उनले गत सिजन फ्रेन्च च्याम्पियन मोनाकोबाट उच्च प्रदर्शन गरेका थिए । बार्सिलोनाको चिर प्रतिद्वन्द्वि रियल मड्रिडसँगै म्यानचेस्टर सिटीले पनि बाप्पेमाथि चासो देखाइरहेका छन् […]

August 2, 2017

मेस्सीले भिडियोमार्फत नेयमारलाई भावुक बिदाई दिए

बार्सिलोना (एजेन्सी) – ब्राजीलीयन फरवार्ड नेयमार बार्सिलोना छाडेर पिएसजी जाने पक्का भएसँगै स्टार फरवार्ड लियोनेल मेस्सीले नेयमारलाई भिडियोमार्फत भावुक बिदाई दिएका छन्। सन् २०१३मा बार्सिलोना आएका नेयमारले मेस्सीसँग बार्सिलोनामा रहेर सबै उपाधि जित्न सफल रहे। मेस्सीले सामाजिक संजाल इन्स्टाग्राममा नेयमारसँग मैदानभित्र बिताएका पलहरुलाई संगाल्दै एक भिडियो पोष्ट गरेका हुन्। उनले भिडियोसँगै एक सन्देश पनि लेखेका […]

August 2, 2017

नेयमारपछि बार्सिलोनाको नजर ग्रिज्मनमाथि

स्पेन (एजेन्सी) – बार्सिलोनाले फरवार्ड नेयमार पिएसजी जाने पक्का भएसँगै उनको स्थानमा एटलेटिको म्याड्रिडका एन्टोइन ग्रिज्मनलाई विकल्पको रुपमा हेरेको छ। ग्रिज्मनले एटलेटिकोसँग भर्खरै मात्र नयाँ सम्झौता गरेको भएपनि बार्सिलोनाले ठुलो रकमको प्रस्ताव राखेर उनलाई भित्र्याउन खोजेको हो। ट्रान्सफर विन्डोको सुरुतिर म्यानचेस्टर युनाइटेडजाने हल्ला चलेपनि एटलेटिकोले ट्रान्सफर विन्डोमा खेलाडी ल्याउन प्रतिबन्ध भएपछि युनाइटेडको प्रस्ताव अस्विकार गरेको […]

August 2, 2017

टोरेस लिभरपुलविरुद्ध खेल्दै

म्युनिख (एजेन्सी) – प्रि-सिजन अन्तर्गत बायर्न म्युनिखको घरेलु मैदान आलियान्ज एरिनामा जारी अडी कप अन्तर्गत फाइनल खेलमा लिभरपुलले एटलेटिको म्याड्रिडको सामना गर्दैछ। उक्त खेलमा खेल्न लिभरपुलका पूर्व खेलाडी एवं एटलेटिकोका स्ट्राइकर फर्नान्डो टोरेस उत्साहित रहेको बताएका छन्। सन् २०११ लिभरपुलबाट ५० मिलियन पाउण्डमा चेल्सी पुगेका टोरेसले चेल्सीमा बिर्सनलायक प्रदर्शन गरेका थिए। त्यस समय लिभरपुलको विरुद्धनै […]

August 2, 2017

रियल र अल स्टार्स भिड्दै

सिकागो (एजेन्सी) – प्रि-सिजनको तयारीमा रहेको रियल म्याड्रिडले नेपाली समयानुसार बिहिबार बिहान हुने खेलमा मेजर लिग सकर (एमएलएस)को अल स्टार टोलीसँग भिड्दैछ। प्रत्यक युरोपियन सिजनको सुरुवातअघि हुँदै आएको खेलमा गत सिजन आर्सनलले एमएलएसलाई २-१ले पराजित गरेको थियो। एमएलएस अल स्टारको टोलीमा युरोपियन अनुभव बोकेका खेलाडी पनि रहेका छन्। रियल म्याड्रिडबाट व्यवसयिक फुटबल खेलिसकेका ब्राजिलियन मिडफिल्डर […]

Success

Thank you for your time.