default_image

फुटबल

August 11, 2017

नेपाली फुटबल टोली तयारीका लागि जापान उड्यो

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटको अर्को खेलको अन्तिम तयारीका २४ खेलाडीसहित ३० सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोली आज राती जापान उडेको छ । नेपाली टोलीले जापानमा ५ वटा मैत्रीपूर्ण खेल खेल्ने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि नै जानकारी दिइसकेको छ । एसियन कप छनोट चरणको खेलका लागि अघिल्लो […]

August 11, 2017

नेपाली फुटबल टोली तयारीका लागि जापान जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटको अर्को खेलको अन्तिम तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज जापान जाँदैछ । नेपाली टोलीले जापानमा ५ वटा मैत्रीपूर्ण खेल खेल्ने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि नै जानकारी दिइसकेको छ । एसियन कप छनोट चरणको खेलका लागि अघिल्लो पटक भन्दा यसपटक बढी संख्यामा […]

August 11, 2017

नेयमारको पिएसजी ‘डेब्यू’ पक्का

पेरिस (एजेन्सी) – विश्व कीर्तिमानी रकममा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका फरवार्ड नेयमारले आइतबार हुने ग्वेनगाम्पविरुद्धको लिग खेलमा क्लबका लागि डेब्यु गर्ने भएका छन्। गत साता पिएसजी आइपुगेपनि स्पेनिस लिगले ट्रान्सफरको प्रमाण पत्र उपलब्ध नगराएपछि उनले पहिलो खेलमा डेब्यु गर्न पाएका थिएनन्। २५ वर्षे ब्राजिलियन फरवार्ड बार्सिलोनाबाट कीर्तिमानी २ सय २२ मिलियनमा फ्रान्सेली […]

August 11, 2017

डिबालाले युभेन्टसको ऐतिहासिक १० नम्बर लगाउने

टुरिन (एजेन्सी) – इटालियन क्लब युभेन्टसका अर्जेन्टिनी स्ट्राइकर पाउलो डिबालाले क्लबको ऐतिहासिक १० नम्बर अंकित जर्सी लगाउने भएका छन्। युभेन्टसका लागि दिग्गज खेलाडीहरुले यो जर्सी लगाउँदै आएका यस जर्सी क्लंले उनलाई सुम्पेको हो। यसअघिका सिजनमा २१ नम्बर जर्सीमा देखिएका डिबालाले यस पटक १० नम्बर जर्सी लगाउने क्लबले पक्का गरेको हो। पछिल्लो पटक मिडफिल्डर पल पोग्बाले […]

fantasy

August 11, 2017

नेपाल लक्षित गरेर नया फ्यान्टसी एप

काठमाडौं(हाम्रो खेलकुद)– फुटबल मैदानभित्रको खेल मात्र नभएर मैदान बाहिर हुने विभिन्न गतिविधिले गर्दा पनि लोकप्रिय छ । फुटबलप्रेमी समर्थकहरु फुटबलसँग सम्बन्धित लगभग सबै कुरामा निकै चासो दिइरहेका हुन्छन् । चाहे त्यो फुटबलका समान होस् या कम्प्युटर वा मोबाइलमा खेलिने खेल किन नहोस, समर्थकहरुको त्यसमा पनि छुट्टै लगाव रहने गर्दछ । विगत २ दशकयता विश्वभरी खेलिन […]

August 11, 2017

फिफा वरियतामा नेपाल एक स्थान उक्लियो

काठमाडौं (हाम्रो खेलकुद)– फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार अगस्ट महिनाका लागि सार्वजनिक गरेको वरियतामा नेपाल १ सय ६९ औं स्थानमा छ । अघिल्लो महिना नेपाल १ सय ७० औं स्थानमा थियो । जुन महिनामा नेपालले एसियन कप छनोटअन्तर्गत यमनसँग हलचोकमा गोलरहित बराबरी खेलेको थियो भने […]

August 11, 2017

प्रिमियर लिग आजबाट सुरु हुँदै

लन्डन (एजेन्सी) – इङ्गलिस प्रिमियर लिग सिजन २०१७/१८को पहिलो खेलमा शुक्रबार आर्सनल र लेस्टर भिड्दैछन्। आर्सनलको घरेलु मैदानमा हुने खेलमा स्टार खेलाडी एलेक्सिस स्यान्चेज र मेसुट ओजिल भने उपस्थित हुने छैनन्। स्यान्चेज र ओजिल दुवै खेलाडी चोटका कारण विश्राममा छन्। गत साता भएको कम्यूनिटी सिल्डको खेलमा पनि दुवै खेलाडी दर्शकदिर्धामा रहेका थिए। आर्सनलले उक्त खेल […]

August 11, 2017

‘नेयमार ब्यालोन डि’आर को दावेदार’ – प्रशिक्षक टिटे

ब्राजिल (एजेन्सी) – ब्राजिलियन राष्ट्रिय टोलीका प्रशिक्षक टिटेले फरवार्ड नेयमार यस वर्षको ब्यालोन डि’आर उपाधिको बलियो दावेदार रहेको बताएका छन्। बार्सिलोनाबाट विश्व कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मेन पुगेका नेयमारले आउने दिनमा अझै राम्रो प्रदर्शन गर्ने पनि उनले बताए। पछिल्लो समयमा ब्यालोन डि’आरमा एकक्षत्र राज गरिरहेका लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोसँगै नेयमार पनि उपाधिको दावेदार रहेको […]

Dembele

August 11, 2017

डेम्बेलेमा बार्सिलोना र रियलको चासो

बार्सिलोना (एजेन्सी)– नेयमारको बर्हिमगनसँगै बार्सिलोनामा केही परिवर्तन ल्याउने प्रयास स्वरुप बोरुसिया डर्टमन्डबाट ओसमाने डेम्बेलेलाई भित्राउने तयारी थालेको छ । डेम्बेलेलाई लियोन मेस्सी र लुइस स्वारेजसँग अग्रपक्तिमा उतार्नका लागि बार्सिलोनाले ल्याउने तयारी गरिएको बताइएको छ । स्पेनिस महारथीले रणनीतिक रुपमा सरुवा बजारको उपोग गर्ने प्रयास गरिरहेको अनुमान गरिएको छ । प्रशिक्षक इर्नेस्टो भाल्र्भेडे मोनाकोबाट केलियन बाप्पे […]

August 10, 2017

प्रर्दशनमा सुधार आउने कप्तान अनिलको विश्वास

काठमाडौं(हाम्रो खेलकुद ) – एएफसी एसियन कपको छनोट चरणको तयारीमा रहेको नेपाल थप तयारी र अभ्यासका लागि शुक्रबार जापान प्रस्थान गर्दैछ । जापान जाने नेपाली टोलीलाई नेपालका लागि जापानी राजदुत मासासी ओगावा, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट र अखिल नेपाल फुटबल संघ(एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायतले बिहिबार एक कार्यक्रमका बीच विदाई गरे । […]

Success

Thank you for your time.